Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, April 22, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

समाजवादको कथनमा दलाल पुँजीवाद

Sambridinews by Sambridinews
बुधबार, असार १२, २०८१
in विचार
0
समाजवादको कथनमा दलाल पुँजीवाद
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • भोजराज घिमिरे


कम्युनिस्ट मार्क्सवादी दलको सिद्धान्त भनेकै पुरानो संरचनालाई ध्वस्त पारेर नयाँ जनपक्षीय आधार स्तम्भ खडा गर्नु हो ।

बुर्जुवा सामन्ति व्यवस्था ढालेर नयाँ आर्थिक सामाजिक साँस्कृतिक शैक्षिक र अन्य जनताको हितका विषयवस्तुलाई एकीकृत ढंगले जनताकाे पहुँचमा पुर्याउनु हाे ।
मार्क्सवादले समाजको एउटा वा दुईवटा पक्षलाई वा क्षेत्रलाई मात्र सुधार गर्ने कुरा गर्देन । यसले समाजको चौतर्फीक पक्षमा आमूल परिवर्तन गरी नयाँ प्रगतिशील सामाजिक आर्थिक रुपान्तरण स्थापना गर्ने हो ।

You might also like

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

यतिबेला हामी दलाल पुँजीवादी व्यवस्थामा रुमिलिएका छौ । हिजोको समाज सामन्ती समाज थियो । ०६३ सालको राजनीतिक परिवर्तन र १० वर्षे सशस्त्र युद्धबाट नेपाली समाजको वर्गीय संरचनामा केही परिवर्तन त भयो तर किसान मजदुरकाे पक्षमा हुनसकेन । दलाल अवसारवाद झन चर्कोरुपमा हावी भयो ।

हिजो सामन्तवर्ग देशको नेतृत्वदायी भुमिकामा थियो । अहिले त्यो वर्ग करिब करिब समाप्त भएको छ । सामन्तवादको स्थानमा दलाल पुँजीवाद हावी भएको छ ।
वर्तमान पुँजीवादी उत्पादन प्रणालीमा नेपाली श्रमशक्ति कथित मेनपावरका नाममा दलाल मार्फत किनबेच गरिने मालवस्तुका रुपमा परिणत भएको छ । गरिबी र बेरोजगारले गर्दा दलाल मार्फत आफ्नो श्रमशक्ति बेच्न बाध्य पारिएको छ । अरबका खाडीमा श्रम बेच्नु बाहेक उसँग अर्को विकल्प पनि छैन ।

चाहे नेपालमा होस चाहे अन्यत्र, नेपाली श्रमिक स्वतन्त्रताका बाबजुदपनि पुँजीपति वर्गको शरणमा छ । शासकहरुले उसलाई अति नै सस्तो मुल्यमा श्रम बेच्न बाध्य पारेका छन् । किनकिन स्वदेशमै स्वरोजगार हुने आधार नामेटपारी हरेक क्षेत्रमा दलाल पुँजीवादलाई मलजल गरिएको छ ।

त्यसैले त भनिन्छ पुँजीवादी उत्पादन प्रणालीमा श्रमिक वर्ग व्याक्ति विशेषको होइन सिङ्गो पुँजीपति वर्ग र पुँजीको दासत्वमा परेको हुन्छ ।

आजको हाम्रो अवस्था भनेको करिव २३० वर्ष अघिको बेलायतका मजदुरहरुको जस्तै अवस्था हो ।

त्यहाँ भएको औधोगिक क्रान्ति र पुँजीवादी क्रान्तिले मान्छेको जीवन पद्धतिमा धेरै परिवर्तन ल्याई दियो । देशको सम्पुर्ण सम्पत्ति कारखानाका साहु पुँजीपति व्यापारी बैंकपतिहरुको कब्जामा गए जसरी वर्तमान नेपालको पँजी सिमित उद्योगपति र निजी बैंकपतिहरुसँग छ । तर त्यहाँ काम गर्ने मजदुरहरुलाई मेसिनको पार्टपुर्जालाई जस्तै व्यवहार गरेर काममा जोताउछन । श्रम अनुसारको ज्याला दिदैनन् ।

अब नेपाली कम्युनिस्टहरुले समाजवादी क्रान्ति गर्नुपर्छ । त्यसका लागि समाजवादी क्रान्ति सारभुत रुपमा नै बिगतमा मानव समाजमा भएका यावत क्रान्तिकारी परिवर्तनहरुभन्दा भिन्न चरित्रको सामाजिक क्रान्ति हुनुपर्छ । त्यसको लक्ष्य भनेको शोषणकारी पुँजीवादी सामाजिक आर्थिक संरचनालाई पुर्णरुपमा निषेध गरिनुपर्दछ । वर्गीय शोषण बिहिन समाजवादी आर्थिक सामाजिक संरचनामा समाजलाई प्रवेश गराउनुपर्दछ ।

मार्क्सवादी सिद्धान्तका आधारमा पुँजीवादको उन्मूलन र साम्यवाद प्राप्तिको बीचमा एउटा संक्रमणकालिन सामाजिक अवस्था हो र समाजवाद विश्वव्यापी रुपमा साम्यवादमा संक्रमणको पहिलो चरण हो ।

सामाजिक संगठनको राजनीतिक र आर्थिक सिद्धान्त भनेको जसले उत्पादन बितरण र बिनियमका साधनहरु समग्रह समुदायको स्वामित्वमा वा बिनिमित हुनुपर्छ भनी वकालत गर्दछ त्यही हो मार्क्सवाद ।

अहिले हामी एक वास्तविक दलाल पुँजीवादी भित्रका लोकतान्त्रिक र बहुलवादी विचारलाई मान्दै आएका बामपन्थी मात्रै हौ, कम्युनिस्ट माक्र्सवादी होइनौं ।
जसले कार्ल मार्क्स र फेडरिक एङगेल्सद्धारा प्रतिपादन गरेको समाजवादको लक्ष्य मानेको छैनौ अनि दलाल पुजाीवादको संरक्षण गर्ने प्रवृत्तिलाई कसरी कम्युनिस्ट समाजवादी भन्ने ?

समाजवादको लक्ष्य भनेको यस्तो समाज निर्माण गर्नु हो जसमा स्रोत र साधनमाथी सबैको समान पहुँच पुग्न सकोस । समाजवादी अर्थतन्त्रमा सामुहिक स्वामित्वको सिद्धान्तमा आधारित हुनुपर्छ । यसको अर्थ जग्गा जमिन कलकारखाना र व्यवसाय जस्ता समाजका स्रोतसाधनहरु व्याक्तिको हुने छैनन् । तिनीहरू समुदायको स्वामित्वमा हुनेछन् ।
समाजवाद र पुँजीवादबीचको भिन्नता यहि हो ।

पुँजीवाद व्यक्तिगत पहलमा आधारित भई उच्च नाफाका लागि प्ररित हुन्छ । यस्तो व्यवस्थामा सरकारी हस्तक्षेपका नाममा बजार संयन्त्रलाई नै समर्थन गरेको पनि हुन्छ ।
समाजवादी अर्थतन्त्र भनेको एक उत्पादन प्रणाली हो । जहाँ बस्तु र सेवाहरु प्रत्यक्ष रुपमा प्रयोगको लागि उत्पादन गरिन्छ ।

पुँजीवादी आर्थिक प्रणालीको बिपरित समाजवादमा माल बस्तुको उत्पाद सामुहिकताको हितमा विस्तार गरिन्छ । समाजवादी सिद्धान्त र आदर्शमा बस्तु उत्पादन गर्नु नाफाको लागि भन्दा पनि प्रयोगको लागि हुनेछ । यसले बजारमा थप प्रतिस्पर्धी र खरिद बिक्री हुदैन र बस्तु र सेवामा निशुल्क हुनेछन् ।

Related

Previous Post

यूनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद निष्कासन गर्ने

Next Post

मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक टु व्हीलर प्रायोजकमा टिभिएस् एन्टर्क

Sambridinews

Sambridinews

Related Posts

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

by Sambridinews
आइतवार, माघ १९, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
राजनीति

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

by Sambridinews
शनिबार, माघ ४, २०८२
हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग
विचार

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग

by Sambridinews
मङ्लबार, पुस ८, २०८२
जोसे अल्बर्टोबाट नेपालका कम्युनिस्टहरुले सिक्नुपर्छ
विचार

जोसे अल्बर्टोबाट नेपालका कम्युनिस्टहरुले सिक्नुपर्छ

by Sambridinews
शनिबार, मंसिर २१, २०८२
Next Post
मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक टु व्हीलर प्रायोजकमा टिभिएस् एन्टर्क

मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक टु व्हीलर प्रायोजकमा टिभिएस् एन्टर्क

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका निजी सचिव नरेन्द्र केसी पक्राउ

पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका निजी सचिव नरेन्द्र केसी पक्राउ

बुधबार, बैशाख २७, २०८०
रिभेरामा तेक्वान्दोको तयारी

रिभेरामा तेक्वान्दोको तयारी

शनिबार, मंसिर ३०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै
TOP STORIES

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

बुधबार, बैशाख ९, २०८३
एनआईसी एशिया बैंकका ग्राहकहरुलाई काठमाडौंस्थित एभरेष्ट हस्पिटलमा उपचार गर्दा १५ प्रतिशतसम्म छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई काठमाडौंस्थित एभरेष्ट हस्पिटलमा उपचार गर्दा १५ प्रतिशतसम्म छुट

बुधबार, बैशाख ९, २०८३
गरिमा विकास बैंकलाई एकैसाथ दुईवटा अन्तर्राष्ट्रिय आईएसओ ९००१ र २७००१ प्रमाणपत्र प्राप्त
FEATURED

गरिमा विकास बैंकलाई एकैसाथ दुईवटा अन्तर्राष्ट्रिय आईएसओ ९००१ र २७००१ प्रमाणपत्र प्राप्त

बुधबार, बैशाख ९, २०८३
टेकपाइलाको एसोसिएट डाइरेक्टरमा चिरञ्जीवी अधिकारी नियुक्त
TOP STORIES

टेकपाइलाको एसोसिएट डाइरेक्टरमा चिरञ्जीवी अधिकारी नियुक्त

बुधबार, बैशाख ९, २०८३
अन्तरालद्वारा एकल फोटो प्रदर्शनी आयोजना गरिने
TOP STORIES

अन्तरालद्वारा एकल फोटो प्रदर्शनी आयोजना गरिने

मङ्लबार, बैशाख ८, २०८३
सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५ हजार नयाँ रोजगारी थपिने अपेक्षा 
TOP STORIES

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५ हजार नयाँ रोजगारी थपिने अपेक्षा 

मङ्लबार, बैशाख ८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In