Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, January 19, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मेनुका पौडेल ‘इण्डियन आइडल’ को उत्कृष्ट १० बाट बाहिरिइन

Sambridinews by Sambridinews
सोमवार, माघ २२, २०८०
in मनोरञ्जन
0
मेनुका पौडेल ‘इण्डियन आइडल’ को उत्कृष्ट १० बाट बाहिरिइन
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

माघ २२, काठमाडौं । मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा भएको हो ।

मेनुकाले आफ्नो सामाजिक संजालबाट आफ्नो इण्डियन आइडलको यात्रा टुंगिएको जनाएकी छन् । उनी लेख्छिन मेरो इण्डियन आइडलको यात्रा यहीँ सकिएको छ । तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ ।’

You might also like

बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौंमा

‘परान’ अन्तर्राष्ट्रिय बजारमा पनि सफल, अष्ट्रेलियामा मात्रै ६०लाखमाथि कमाइ

गायक विनोद बानियाँको गीत “यही दु:ख गरौला” सार्वजनिक

मेनुका उत्कृष्ट १० मा छनोट हुन सफल भएकी थिइन् । ‘म सबैजनालाई आश्वस्त तुल्याउन चाहन्छु कि मैले पहिलेभन्दा अझै सक्रियरुपमा गायन र प्रस्तुतिमार्फत सबैलाई मनोरञ्जन दिन सक्नेछु ।’

उनले फिल्मको गायन, रेकर्डिङ र कन्सर्टमा साथ दिन फ्यानलाई आग्रह गरेकी छन् । यो वर्षभरि नै आफ्नो पाइपलाइनमा संगीतको योजना रहेको समेत उनले उल्लेख गरेकी छन् । ‘यो मेरो सुरुवात हो, समाप्ती होइन’ उनले लेखेकी छन् ।

आइडलमा रहँदा उनले ‘सलार’मार्फत भारतीय फिल्म गायनमा डेब्यु गरेकी थिइन् । चिकित्सकले उनलाई ‘एआई भिजन चस्मा’ पनि प्रदान गरेका थिए जसमार्फत अबदेखि उनले पढ्न, हिँड्न र मान्छे चिन्न सक्छिन् ।

Related

Previous Post

पश्चि वायूको प्रभावका कारण आज देशभरी नै बादल लाग्ने

Next Post

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सेयरधनीका लागि नगद लाभांश घोषणा

Sambridinews

Sambridinews

Related Posts

बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौंमा
TOP STORIES

बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौंमा

by Sambridinews
शनिबार, पुस २६, २०८२
‘परान’ अन्तर्राष्ट्रिय बजारमा पनि सफल, अष्ट्रेलियामा मात्रै ६०लाखमाथि कमाइ
TOP STORIES

‘परान’ अन्तर्राष्ट्रिय बजारमा पनि सफल, अष्ट्रेलियामा मात्रै ६०लाखमाथि कमाइ

by Sambridinews
मङ्लबार, मंसिर १०, २०८२
गायक विनोद बानियाँको गीत “यही दु:ख गरौला” सार्वजनिक
TOP STORIES

गायक विनोद बानियाँको गीत “यही दु:ख गरौला” सार्वजनिक

by Sambridinews
शनिबार, कार्तिक २३, २०८२
‘परान’ले छोयो यति एयरलाइन्स परिवारको मन
TOP STORIES

‘परान’ले छोयो यति एयरलाइन्स परिवारको मन

by Sambridinews
सोमवार, कार्तिक १८, २०८२
 ‘परान’ फिल्मको ट्रेलर रिलिज
TOP STORIES

 ‘परान’ फिल्मको ट्रेलर रिलिज

by Sambridinews
आइतवार, कार्तिक ३, २०८२
Next Post
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सेयरधनीका लागि नगद लाभांश घोषणा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सेयरधनीका लागि नगद लाभांश घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपालीको प्रतिव्यक्ति आय अमेरिकी डलर एक हजार तीन सय ९९

अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च

बिहिबार, मंसिर २०, २०८१
शेखर कोइरालाले बोलाएको छलफलमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल नजाने

शेखर कोइरालाले बोलाएको छलफलमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल नजाने

मङ्लबार, अशोज २, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

हिमालयन च्यालेन्जर्समा शतप्रतिशत जितसहित अभिक च्याम्पियन
TOP STORIES

हिमालयन च्यालेन्जर्समा शतप्रतिशत जितसहित अभिक च्याम्पियन

सोमवार, माघ ६, २०८२
नेकपा एमाले र नेपाल परिवार दलबीच चार बुँदे सहमति
FEATURED

नेकपा एमाले र नेपाल परिवार दलबीच चार बुँदे सहमति

सोमवार, माघ ६, २०८२
पूर्व कर्मचारी मञ्च, कर्मचारी सञ्चय कोषको तेश्रो वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

पूर्व कर्मचारी मञ्च, कर्मचारी सञ्चय कोषको तेश्रो वार्षिक साधारणसभा सम्पन्न

सोमवार, माघ ६, २०८२
१० प्रमुख शहरमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने सञ्चारमन्त्री खरेलको पहिलो निर्णय
FEATURED

ललितपुर २ बाट उम्मेदवारी दिन सञ्चारमन्त्री खरेलले दिए राजीनामा

सोमवार, माघ ६, २०८२
सिन्धुली २ बाट आशिष गजुरेल रास्वपा उम्मेदवार
TOP STORIES

सिन्धुली २ बाट आशिष गजुरेल रास्वपा उम्मेदवार

सोमवार, माघ ६, २०८२
विभिन्न ठाऊँबाट १६ जना जुवाडे पक्राउ
FEATURED

सुशीला बम्जन हत्या प्रकरणमा सासू र नन्न जेल चलान

सोमवार, माघ ६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In