Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कार्यकारी निर्देशक पुन विरुद्ध मुद्धा हाल्ने मरासनीले पाए अवकास

Sambridinews by Sambridinews
शुक्रबार, माघ १९, २०८०
in समाचार
0
597
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

माघ १९, काठमाडौं । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक लक्ष्मी पुनविरुद्ध मुद्धा हाल्ने कर्मचारी भरत मरासनीले उमेर हदका कारण अवकास पाएका छन् ।

बिहिबार उनले उमेर हदका कारण अवकास पाएका हुन । अवकास पाएका मरासनीलाई कोषले विदाइ समेत गरेको छ । नेकपा एकीकृत समाजवादीमा आवद्ध कोषका सहसचिव तहका कर्मचारी भरत मरासनीले पुनविरुद्ध मुद्दा हालेका थिए ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

कोष परिषद् बैठकले पुस ४ गते पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । मरासनीले पुनविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । उदालतले पुनलाई छानविनका लागि भन्दै अन्तिम फैसला नहुँदासम्म काम नगर्न भनेको छ ।

पुनविरुद्ध उजुरी दिने मरासनी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल निकट मानिन्छन् ।

पुनलाई उदालतलले काम गर्न रोक लगाएपछि सहसचिव तहका मरासनी कार्यकारी निर्देशकको आकांक्षी रहेको बताइन्छ । तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको नेतृत्व नेकपा माओवादी केन्द्रले गरिरहेका कारण कार्यकारी निर्देशक बन्ने उनको सपना पुरा हुन पाएन ।

कोषको कार्यकारी निर्देशक नियुक्त सम्बन्धमा ऐनको (३) उपनियम (२) जुनसुकै कुरा लेखिएको भए तापनि सो उपनियम बमोजिम कार्यकारी निर्देशक नियुक्ति नभएको अवस्थामा परिषद्का अध्यक्षले कोषमा कार्यरत अधिकृत प्रथम श्रेणी र सोभन्दा माथिका कर्मचारीहरुमध्ये वा निजामती सेवाको कम्तीमा राजपत्रांकित द्वितीय श्रेणीको कर्मचारीलाई कार्यकारी निर्देशकको रुपमा काम गर्न तोक्न सक्ने व्यवस्था रहेको छ । यही व्यवस्थाका आधारमा मरासनी कार्यकारी निर्देशक बन्न दाैडधुप गरिरहेका थिए भनिन्छ।

Related

Previous Post

चार्टड एकाउण्टेन्टलाई कर प्रशासनमा प्रवेश गराउन सरकार सकरात्मक

Next Post

नेपाल उद्योग परिसंघले बाँसबारी जग्गा प्रकरणमा व्यापारी पक्राउप्रति विराेध

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
नेपाल उद्योग परिसंघले बाँसबारी जग्गा प्रकरणमा  व्यापारी पक्राउप्रति विराेध

नेपाल उद्योग परिसंघले बाँसबारी जग्गा प्रकरणमा व्यापारी पक्राउप्रति विराेध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर भब्य रुपमा सम्पन्न

सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर भब्य रुपमा सम्पन्न

शनिबार, कार्तिक २३, २०८२
बक्सिङ टोली थाइल्यान्ड प्रस्थान

बक्सिङ टोली थाइल्यान्ड प्रस्थान

बुधबार, साउन १५, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In