Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, April 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अन्तर्राष्ट्रिय लायन्स क्लब अफ काठमाडौं देउराली “भञ्ज्याङ ” द्धारा धादिङका विधार्थीलाई न्यानो कपडा र स्टेसनरी वितरण

Sambridinews by Sambridinews
आइतवार, पुस १५, २०८०
in TOP STORIES, जीवन शैली, समाचार
0
अन्तर्राष्ट्रिय लायन्स क्लब अफ काठमाडौं देउराली “भञ्ज्याङ ” द्धारा धादिङका विधार्थीलाई न्यानो कपडा र स्टेसनरी वितरण
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

धादिङ ।” सेवा मार्फत सन्तुष्टी”भावनाका साथ पुष ११ गतेकादिन अन्तर्राष्ट्रिय लायन्स क्लब अफ काठमाडौं देउराली “भञ्ज्याङ ” 325M ले स्कुल सपोर्टिङ प्रोग्राम अन्तर्गत धादिङ जिल्ला थाक्रे गाउँ पालिका वडा नम्बर ७ स्थित श्री उडुवा देवी प्रजा प्राथमिक बिद्यालयका बिद्यार्थी हरुलाई न्यानो लुगा तथा स्टेसनरी प्लस खाजा बितरण गरेको छ।
कक्षा १ देखि ५ कक्षासम्म पढाइ हुने उक्त आधारभुत बिद्यालयमा अध्यनरत सम्पूर्ण बालबालिकाहरुलाई भञ्ज्याङ क्लबले न्यानो कपडा स्वरुप स्वेटर र टोपी साथै स्टेसनरी र खाजा बितरण गरेको हो। बिद्यालयका प्रधानअध्यापक श्रीराम गजुरेल, बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष श्री भिमसेन सुवेदी ज्यु र बिद्यालयका अन्य शिक्षक शिक्षिका, अभिभावक लगायतको समुपस्थितीमा सम्पन्न सेवामूलक कार्यक्रम भञ्ज्याङ क्लबको असाध्यै महत्वपूर्ण कार्यक्रम भएको थियो।
यसैगरि क्लबले यस बिद्यालयकी छात्रा जो शारीरिक रुपमा असाध्य अशक्त रहि बिद्यालय समेत आउन नसक्ने भई पठनपाठनमा बाधा पुगेर घरमै थन्किन बाध्य भएकी बालिका सलिना कम्मरलाई उनको निवासमै पुगेर न्यानो लुगा खाजा र नगदसहित सहयोग गरेको थियो। अशक्त बालिका कि आमा समेत शारिरिक रुपमा अपांगता बढ्दै गएर घरको आर्थिक संकटका कारण परिवारको सम्पूर्ण भार एक्लैले बहन गर्दै आएका घरमुली श्री शिवराम कम्मर संगको हृदयबिदारक वार्ता लापपछि उहाँलाई क्लबले यथासक्य सहयोग र उपचारमा हातेमालो गर्ने प्रतिबद्धता पनि जाहेर गरेको थियो ।
क्लबका अध्यक्ष श्री दिपक बुढाथोकी ज्युको अध्यक्षतामा सम्पन्न गरिएको कार्यक्रममा क्लबका एख्क्त् र चार्टर सदस्यहरुको सकृय सहभागिता लगायत ईजरायलमा कार्यरत क्लवका आजिवन सदस्य पवित्रा अधिकारी,शारदा अधिकारी,गंगा ताजपुरिया र चार्टर सदस्य खुसकासी गुरुङ्गको भर्चुअल उपस्थिति रहेको थियो, भने बिद्यालयका शिक्षकहरु र बिद्यालय सञ्चालन समितिको अध्यक्ष लगायत अभिभावकहरुको उत्साहजनक उपस्थिति रहेको थियो। “सेवा मार्फत सन्तुष्टि”को भावले ओतप्रोत यसखाले कार्यक्रमहरु आगामी दिनहरुमा पनि समस्या र आवस्यकता अनुरुप गर्दै जाने प्रतिबद्धता भञ्ज्याङ क्लबले लिएको क्लवका सचिव दीप्स शाहले बताउनुभयो ।

Related

Previous Post

आज तमु ल्होसार : देशभर सार्वजनिक बिदा

Next Post

सिन्धुलीका लाेपाेन्मुख हायु जातिलाई फाइबर सिरक वितरण

Sambridinews

Sambridinews

Related Posts

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
Next Post
सिन्धुलीका लाेपाेन्मुख हायु जातिलाई फाइबर सिरक वितरण

सिन्धुलीका लाेपाेन्मुख हायु जातिलाई फाइबर सिरक वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बंगलादेश कबड्डी लिगमा नेपालका ४ खेलाडी

बंगलादेश कबड्डी लिगमा नेपालका ४ खेलाडी

सोमवार, मंसिर ११, २०८०
कांग्रेस केन्द्रीय समति बैठकमा सदस्यहरुलेआफ्ना धारणा राख्नेक्रम जारी

सुन तस्करीमा संलग्न भएका व्यक्तिलाई अविलम्ब कारबाही गर्न कांग्रेसकाे माग

बुधबार, साउन १०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

बिहिबार, बैशाख ३, २०८३
खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त
TOP STORIES

खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त

बिहिबार, बैशाख ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In