Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

गौरीगञ्ज माविका पूर्व विद्यार्थी समाजको पहिलो साधारणसभा सम्पन्न

Sambridinews by Sambridinews
शनिबार, अशोज १, २०७९
in शिक्षा, समाचार
0
गौरीगञ्ज माविका पूर्व विद्यार्थी समाजको पहिलो साधारणसभा सम्पन्न
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर ,असोज १, झापाको गौरीगञ्जमा रहेको गौरीगञ्ज माविमा अध्ययन गरेका पूर्व बिद्यार्थीहरुको समाजले युनाइटेड कलेजमा समाजको प्रथम साधारण सभा सम्पन्न गरेको छ ।

पूर्व विद्यार्थीहरुबिच आपसी मेलमिलाप, पुर्नमिलन, सहसम्बन्ध तथा सहकार्य कायम गर्ने गरी सृजनात्मक तथा नेतृत्वदायी क्षमताको विकास गर्दै अन्य विद्यालय सँग आपसी सम्वन्ध कायम गर्दै सामाजिक क्रियाकलापका माध्यमबाट विद्यालय, गाँऊ, समाज तथा समुन्नत राष्ट्र् निर्माणमा सहयोग पुग्ने अपेक्षाका साथ पूर्व विद्यार्थी समाजको स्थापना भएको हो ।

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

तदर्त समितिका अध्यक्ष डा. कबिताज बान्तवा को अध्यक्षतामा भएको साधारण सभामा विद्यालयका पूर्व शिक्षक तथा कर्मचारीहरु ऋतुराज आचार्य, पूर्व प्रधानाध्यापक मोहनलाल साह पूर्व प्रधानाध्यापक कृपानाथ दत्त लगायत बिद्यालयमा लामो समय सहयोगीका रुपमा सेवा गरेका कर्मचारी जगन्नाथ शर्मा र बिदेशिया यादवलाई पनि सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कुनै बेलाको झापाकै सबैभन्दा धनि बिद्यालयका रुपमा गरिमा बनाएको गौरीगञ्ज माविपछिल्लो समयमा बिद्यालयको विद्यालयको शैक्षिक गुणस्तर खस्किन पुगेको गुनासो कार्यक्रका वक्ताहरुवाट उठेको थियो ।

पहिलौ साधारणसभाले कविराज वान्तवाको अध्यक्षतामा पूर्व विद्यार्थी समाजमा १३ सदस्यिय नयाँ समिति समेत चयन गरेको छ । उपाध्यक्षमा रमेश कोइराला र महासचिवमा लेखनाथ पौड्याल कोषाध्यक्षमा बेदेन्द्र ढकाललाई चयन गर्नुका साथै सदस्यहरुमा अजय दास, प्रकाश रिमाल, शुसिला खतिवडा पौडेल, शुस्मा दाहाल, न्यौपाने, सोमप्रसाद डोटेल, जमुना उप्रेती र धनञ्जय साहलाई चयन गरेको छ । समितिले दुइ जना सदस्य हरुलाई पछि चयन गर्ने छ ।

Related

Previous Post

बालेनको नेताप्रति कटाक्ष : तिनकुने समस्या बर्षौसम्म किन भएन समाधान

Next Post

आजकाे माैसम : देशभरी पानी पर्ने

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
देशको पश्चिम क्षेत्रमा भारी बर्षा : सतर्कता अपनाउन आग्रह

आजकाे माैसम : देशभरी पानी पर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सदभाव प्रतियोगिता खेल्न‌ र प्रशिक्षण गर्न अमेरिका प्रस्थान

सदभाव प्रतियोगिता खेल्न‌ र प्रशिक्षण गर्न अमेरिका प्रस्थान

बिहिबार, असार २०, २०८१
हर्ट अट्याक भएर अन्तिम अवस्थामा पुगेका बिरामीको एनएमसीमा सफल उपचार

हर्ट अट्याक भएर अन्तिम अवस्थामा पुगेका बिरामीको एनएमसीमा सफल उपचार

बिहिबार, भदौ १२, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In