न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

काठमाडौं, ९ साउनः सन् २०१२ मा स्थापना भएको शैक्षिक संस्था एम्बार्क अनम्याथले गणितलाई केवल पाठ्यपुस्तकको सीमितताबाट बाहिर निकाल्दै वास्तविक जीवनसँग जोड्न निरन्तर प्रयास गर्दै आएको छ । यही प्रयास अन्तर्गत, हालै प्रिमियर इन्टरनेशनल स्कूलको सहकार्यमा ‘न्युमेरेसी विक २०२५’ सफलतापूर्वक सम्पन्न भएको छ ।   एक हप्तासम्म चलेको यस विशेष सप्ताहले विद्यार्थीहरूलाई अनुभवमा आधारित सिकाइमार्फत् गणित विषयलाई नयाँ दृष्टिकोणले बुझ्न प्रेरित ग¥यो । कार्यक्रम अवधिभर, प्रिमियर इन्टरनेशनल स्कूलका कक्षाहरू सिर्जनशीलता र अन्वेषणको केन्द्र बनेका थिए । विद्यार्थीहरूले गणितलाई आफ्नो कल्पनाशक्ति, अनुभव र संवादसँग जोड्दै नयाँ र अर्थपूर्ण तरिकामा आफूलाई संलग्न गराए ।  कार्यक्रमबारे जानकारी दिँदै एम्बार्क अनम्याथका सहसंस्थापक दिवेश बठिजाले भन्नुभयोः “एम्बार्क अनम्याथमा हामी गणितलाई केवल सूत्र र अभ्यासमा सीमित नराखी, वास्तविक जीवनका अनुभव र चिन्तनमा आधारित बनाउन निरन्तर खटिरहेका छौँ । प्रिमियर इन्टरनेशनल स्कूलमा सम्पन्न न्युमेरेसी विक केवल उत्सव मात्र थिएन, यो गणितलाई हेर्ने, महसुस गर्ने र अनुभव गर्ने सोचमा आएको परिवर्तनको प्रतीक थियो । विद्यार्थीहरूले कथा वाचन, डिजाइन र संवादजस्ता गतिविधिबाट गणितलाई केवल सिकाइको माध्यम होइन, सिर्जनशीलताको उपकरणको रूपमा पुनः पहिचान गर्न सके भने न्युमेरेसी विकमा समावेश गरिएका गतिविधिहरूले विद्यार्थीहरूमा गणितप्रतिको अभिरुचि र आत्मविश्वास अझ सशक्त भएको छ ।   न्युमेरेसी विक मा विभिन्न गतिविधिहहरू समावेश गरिएका थिए, जस्तै : गणित कथा वाचन — जहाँ विद्यार्थीहरूले अंक र अवधारणालाई कथामा परिणत गरेका थिए । त्यस्तै बोर्ड गेम डिजाइन, खेल र रणनीतिमार्फत गणितीय सोचको अभ्यास तथा गणित रिले दौड— गतिशीलता र द्रुत सोचको संयोजन लगायत तत्काल गणित बोल सत्र— जसले विद्यार्थीहरूलाई गणितीय विचारहरूको बारेमा सहज र आत्मविश्वासका साथ बोल्न चुनौती दिएको थियो ।  एम्बार्क अनम्याथले गणित शिक्षालाई रमाइलो, प्रयोगात्मक र जीवन उपयोगी बनाउँदै शैक्षिक क्षेत्रमै नयाँ धारणा स्थापना गर्दै आएको छ । कठोर लाग्ने अवधारणाहरूलाई सरल र सजीव तरिकाले प्रस्तुत गर्दै, संस्थाले विद्यार्थीहरूको गणितप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याएको छ । 

पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार

पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार

काठमाडौं । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ भन्ने सोचमा विश्वास गर्ने धादिङ, गंगाजमुना गाउँपालिका–६ बांगेपिपल, बसेराकी पार्वती ...

२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा

२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा

पल्सरसंग पाँच वर्षको सम्झौता थप काठमाडौँ, साउन ९ ,नेपाली खेलकुदको प्रतिष्ठित खेलाडी सम्मान कार्यक्रम ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१’ यो वर्ष आगामी भदौ ...

विश्व एक्वेटिक्समा ४ पौडी खेलाडी

विश्व एक्वेटिक्समा ४ पौडी खेलाडी

काठमाडौं, साउन ९, सिंगापुरमा हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा नेपालबाट ४ पौडी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । त्यसका लागि ४ ...

जनकपुर क्षेत्र विकास परिषद्को समस्याको समाधानबारे छलफल

जनकपुर क्षेत्र विकास परिषद्को समस्याको समाधानबारे छलफल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बृहत्त जनकपुर क्षेत्र विकास परिषद्मा देखिएको दीर्घकालीन समस्या समाधानका लागि मधेस ...

पर्यटन पूर्वाधारमा लगानी गर्न निजी क्षेत्रलाई रातो कार्पेट राखेर स्वागत गर्नुपर्छ : मन्त्री पाण्डे

पर्यटन पूर्वाधारमा लगानी गर्न निजी क्षेत्रलाई रातो कार्पेट राखेर स्वागत गर्नुपर्छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले नेपालको पर्यटन विकासका लागि नीजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गर्नुपर्ने ...

एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला

एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला

डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि. को आयोजनामा हुन लागेको टी–१० टेनिस क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) मा ...

NAIMA अटोशो२०२५मा YADEA कोगेमचेन्जिङ्ग VELAX सिरिजसार्वजनिकहुँदै —नेपालीइलेक्ट्रिकस्कुटरबजारमानयाँयुगसुरु

NAIMA अटोशो२०२५मा YADEA कोगेमचेन्जिङ्ग VELAX सिरिजसार्वजनिकहुँदै —नेपालीइलेक्ट्रिकस्कुटरबजारमानयाँयुगसुरु

नेपालमा YADEA को एक मात्र आधिकारिक वितरक कुजु नेपाल प्रा.लि. ले देशको विद्युतीय सवारी साधन बजारमा नयाँ तरंग ल्याउँदैछ। YADEA को VELAX सिरिज — तीनवटा अत्याधुनिक इलेक्ट्रिक स्कुटरहरूको आधिकारिक सार्वजनिक शुभारम्भ हुँदैछ, जुन शक्ति, प्रदर्शन र उद्देश्यका लागि निर्माण गरिएका छन्। प्रतीक्षित लाइनअपमा समावेश छन्:  VELAX Fast Charging,  VELAX U: Ultra Performance, र  VELAX H: High Performance — जसलाई NAIMA अटो शो २०२५ मा पहिलो पटक  सार्वजनिक रूपमा प्रस्तुत गरिनेछ। यसमार्फत नेपाली सवारी प्रयोगकर्ताहरूले नयाँ युगको शहरी  मोबिलिटी अनुभव गर्नेछन्।  VELAX Fast Charging – अब चार्जिङ्गमा मात्र २० मिनेट  व्यस्त जीवनशैली अपनाउने र समयको मूल्य बुझ्ने सवारहरूको लागि YADEA को यो मोडेल एक  क्रान्तिकारी परिवर्तन हो।  ७६V ३०Ah LFP ब्याट्री सहितको VELAX Fast Charging स्कुटरले ११० किमी सम्मको रेञ्ज  दिन्छ।  यसले २० मिनेटमै ८०% चार्ज गर्न सक्ने क्षमताको साथ, द्रुत गतिमा काम गर्ने, डेलिभरी सेवामा  संलग्न वा दैनिक यात्रा गर्नेहरूका लागि उपयुक्त विकल्प हो।  यसमा ३२००W मोटर, ६२ किमी/घण्टा गति, र १७२ N·m टर्क रहेको छ — जसले द्रुत ऊर्जा र  भरपर्दो प्रदर्शन प्रदान गर्छ।  VELAX U – अल्ट्रा प्रदर्शन, अल्टिमेट राइड  प्रदर्शनका पारखीहरूका लागि तयार पारिएको YADEA को प्रमुख मोडेल हो — VELAX U।  यो डुअल ७४V २०Ah ब्याट्री सिस्टम द्वारा सञ्चालित छ र १४० किमी सम्म रेञ्ज प्रदान गर्छ।  ४९००W शक्तिशाली मोटर, ८० किमी/घण्टा गति, र १७६ N·m टर्क सहित,  “U” को अर्थ नै Ultra Performance हो — जसले इलेक्ट्रिक स्कुटरको परिभाषालाई नै  ...

दरमखोला हाइड्रो इनर्जीको आईपीओ निष्कासन श्रावण १५ बाट

दरमखोला हाइड्रो इनर्जीको आईपीओ निष्कासन श्रावण १५ बाट

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले अर्को साता अर्थात् साउन १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । ...

फ्रन्टलाईन हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

फ्रन्टलाईन हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं। काठमाण्डौ महानगरपालिका, वाड नं १०, बानेश्वर स्थित फ्रन्टलाईन हस्पीटल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई फ्रन्टलाईन ...

Page 56 of 639 1 55 56 57 639

Recommended

Don't miss it

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.