Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ आइतबार हुने

Sambridinews by Sambridinews
शुक्रबार, माघ ९, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ आइतबार हुने
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

काठमाडौं । माघ ९ , नेपालमै पहिलोपल्ट चेसको पजल सोल्भिङ प्रतियोगिता आइतबार हुने भएको छ । हिमालयन चेस एकेडेमीले वल्र्ड फेडेरेसन फर चेस कम्पोजिसन (डब्लुएफसीसी) सँग सहकार्य गर्दै देशकै पहिलो पजल सोल्भिङ प्रतियोगिता आयोजना गर्न लागेको हो ।
एकेडेमीका निर्देशक याईशाष यासिर खम्बूले भने, ‘चेसमा पजल सोल्भ गर्दा खेलको विश्लेषणलाई सहज बनाउँछ । समग्रमा पजल सोल्भिङले चेस खेल्ने क्षमता अभिबृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । त्यसैले डब्लुएफसीसीसँग सहकार्य गर्दै इन्टरनेसनल सोल्भिङ कन्टेस्ट २०२६ को एउटा प्रतियोगिताको रुपमा नेपालमा पहिलोपल्ट पजल सोल्भिङ कन्टेस्ट आयोजना गर्न लागिएको हो ।’
इन्टरनेसनल सोल्भिङ कन्टेस्ट (आईएससी) सन् २००५ मा सुरु भएको हो । गत वर्ष भएको २१ औं संस्करणमा २८ देशका ४६ सहरमा ७ सय ४५ जनाले प्रतिस्पर्धा गरेका थिए । त्यसैले २२ औं संस्करणमा नौ सय बढी खेलाडीको उपस्थिति हुने अपेक्षा गरिएको छ, जहाँ २७ देशका ६५ सहरमा एकसाथ २५ जनवरी (आइतबार) मा आयोजना  गरिदैछ । यसमा नेपालका (काठमाडौं) तथा भारतका नौ सहर पनि छन् ।
पजल सोल्भिङ कन्टेस्ट हिमालयन चेस एकेडेमीले काठमाडौं ११ थापाथलीस्थित आफ्नै चेस हलमा प्रतियोगिता सञ्चालन गर्दैछ । यहाँ उत्कृष्ट नतिजा ल्याउने खेलाडीले २०२६ अगस्टमा जर्मनीको मगडेबर्गमा २०२६ अगस्ट ८ देखि १५ सम्म सञ्चालन हुने ४९ औं वल्र्ड चेस सोल्भिङ च्याम्पियनसिपमा सहभागी हुने अवसर पाउने छन् ।
एकेडेमीका निर्देशक खम्बूका अनुसार डब्लुएफसीसीको रेटेड इभेन्टको रुपमा आयोजना हुने सोल्भिङ कन्टेस्टमा अनुभवी खेलाडीले क्याटगोरी १, कम अनुभवीले क्याटगोरी २ तथा १३ वर्षमुनिका खेलाडीले जुनियरको क्याटगोरी ३ मा प्रतिस्पर्धा गर्नेछन् । क्याटगोरी १ र २ का पजल सोल्भरले डब्लुएफसीसीको रेटिङ पाउनेछन् । कन्टेस्टमा करिब ३० जना सहभागि हुने अपेक्षा गरिएको छ ।
खेलाडीले पजल सोल्भ गरेर पेपर गरेपछि त्यो पेपरलाई एकेडेमीले डब्लुएफसीसीमा पठाउनेछ । त्यहाँ पुनः पेपर जाँच गरेपछि अन्तिम नतिजा सार्वजनिक गर्ने पनि खम्बूे बताए । २०८० साल चैत १ गते औपचारिक उद्घाटनसँगै व्यवस्थित रुपमा सञ्चालित हिमालयन चेस एकेडेमीले आयोजना गर्न लागेको १२ औं प्रतियोगिता पनि हो– पजल सोल्भिङ कन्टेस्ट । उसले यसअघि ब्ल्ट्जि, ¥यापिड र क्लासिकल चेसका ११ प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ ।

Related

Previous Post

नेपाल टेलिमेडिसिन सोसाइटीको आयोजनामा यहि माघ ९ र १० गते चौथो राष्ट्रिय टेलिमेडिसिन तथा पहिलो राष्ट्रिय डिजिटल हेल्थ सम्मेलन आयोजना हुँदै

Next Post

गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ को लोकार्पण

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ को लोकार्पण

गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ को लोकार्पण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

चित्लाङमा भएकाे कार दुर्घटनामा चार जनाको मृत्यु , एक घाइते

चित्लाङमा भएकाे कार दुर्घटनामा चार जनाको मृत्यु , एक घाइते

शनिबार, पुस २८, २०८०
एजनको प्रोडक्ट लोन्च

एजनको प्रोडक्ट लोन्च

मङ्लबार, असार १६, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In