प्रचण्डको नेतृत्त्वमा समानान्तर शक्ति बन्दैन

प्रचण्डको नेतृत्त्वमा समानान्तर शक्ति बन्दैन

विनोद दाहाल पार्टीका पाँचजनाको टिमले जे निर्णय लिन्छ त्यो प्रचण्डपथ भनियो, पछि मेरो बिचार पो हो त भनियो । व्यक्तिको ...

२०२५ पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एशिया फल सिजन सम्पन्न, ६ टोली २०२५ पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपका लागि छनोट

२०२५ पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एशिया फल सिजन सम्पन्न, ६ टोली २०२५ पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपका लागि छनोट

काठमाडौँ– संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा सम्पन्न २०२५ पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड  साउथ एशिया फल सिजन सम्पन्न भएको छ। प्रतियोगिताको यो सिजन तीव्र प्रतिस्पर्धा, रणनीति र अविस्मरणीय  क्षणहरूले भरिपूर्ण रहेको थियो। ६ दिनसम्म चलेको यस रोमाञ्चक सिजनपछि जम्मा ६ टोलीले प्रतिष्ठित २०२५ पब्जी  मोबाइल ग्लोबल च्याम्पियनसिप (PMGC) का लागि आफ्नो स्थान सुरक्षित गरेका छन्।  भर्चस.प्रो (Virtus.PRO), अल्फा गेमिङ (Alpha Gaming) र म्याड बुल्स (Mad Bulls) ले आफ्नो उत्कृष्ट  रैंकिङ  आधारमा पीएमजिसी गन्टलेट स्टेज (PMGC Gauntlet Stage) मा स्थान पाएका छन् भने आर्क्रेड (Arcred), इनर  सर्कल (Inner Circle) र गोट (GOAT) ले आफ्नो पीएमजिसी रेटिङ पोइन्ट्स (PMGC Rating Points) का आधारमा  पीएमजिसी ग्रुप स्टेज (PMGC Group Stage) मा स्थान सुरक्षित गरेका छन्।  नेपालबाट होरा इ–स्पोर्ट्स (Horaa Esports), फोर योनको रोयल जुत्ती (4YONKO ROYAL JUTTI) र नेपेक्स  इ–स्पोर्ट्स (NEPEX Esports) ले पीएमएसएल ग्रुप स्टेज (PMSL Group Stage) मा नेपालको राम्रो प्रतिनिधित्व  गरेका थिए। असाधारण टिमवर्क र कौशल प्रदर्शन गर्दै होरा इ–स्पोर्ट्स र फोर योनको रोयल जुत्ती दुबै टोलीले अन्तिम  चरणसम्मको यात्रा तय गरे, जसले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली इ–स्पोर्ट्स समुदायको बढ्दो क्षमता र प्रभावलाई प्रदर्शन  गरेको थियो। नेपाली टोलीहरू मध्ये होरा इ–स्पोर्ट्सले उत्कृष्ट प्रदर्शन गर्दै अमेरिकी डलर ११,७५०, फोर योनको  रोयल जुत्तीले अमेरिकी डलर ४७५०र नेपेक्स इ–स्पोर्ट्सले अमेरिकी डलर १७५० नगद पुरस्कार प्राप्त गरे।  पब्जी मोबाइल (PUBG MOBILE) सहभागी सबै टोलीहरूको असाधारण उपलब्धिको प्रशंसा गर्दै २०२५ पीएमजिसी  (PMGC) का लागि छनोट भएका टोलीहरूलाई  हार्दिक बधाइ व्यक्त गर्दछ ।  पब्जी मोबाइल साउथ एशिया पब्लिसिङ लिड (PUBG MOBILE South Asia Publishing Lead) इसाकले भने,  “हामी नेपाली टोलीहरूको २०२५ पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एशिया फल सिजनमा देखिएको  उत्कृष्ट प्रदर्शनप्रति गर्व गर्दछौं। प्रत्येक सिजनसँगै प्रतियोगिताको स्तर झन् उचाइमा पुग्दै गएको छ। हामी सबै  टोलीहरूलाई उनीहरूको प्रतिबद्धता, सीप र खेल भावना लागि बधाइ दिन चाहन्छौं। नेपालमा आगामी ग्रासरुट  ...

उपत्यकामा ट्राफिक प्रहरी कारबाहीमा परे करिब २०० जना

उपत्यकामा ट्राफिक प्रहरी कारबाहीमा परे करिब २०० जना

काठमाडौँ / जेनजी आन्दोलनपछि दसैँमा काठमाडौँका सडकमा प्रहरीको न्यून उपस्थिति देखिए पनि तिहारमा पनि सक्रियता बढेको देखिएको छ । प्रहरीको सक्रिय ...

प्रधानमन्त्रीद्धारा प्रमुख दलहरुलाई छलफलकालागि आव्हान

प्रधानमन्त्रीद्धारा प्रमुख दलहरुलाई छलफलकालागि आव्हान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की प्रमुख राजनीतिक दलका नेताहरूसँग छलफल गर्न सात वटा राजनीतिक दललाई बालुवाटार बाेलाएकी छन्। आगामी फागुन ...

अफिन र संघद्वारा आन्दोलनरत नर्सको अपमानजनक व्यवहारप्रति आपत्ति

अफिन र संघद्वारा आन्दोलनरत नर्सको अपमानजनक व्यवहारप्रति आपत्ति

काठमाडाैं । निजी अस्पतालहरुको छाता संगठन ‘एसोसियसन अफ प्राईभेट हेल्थ ईन्टिच्युसन अफ नेपाल (अफिन) र एसोसिएसन अफ मेडिकल एण्ड डेन्टल ...

गंगा दाहालले छोडिन बुबाको सचिवालय

गंगा दाहालले छोडिन बुबाको सचिवालय

कात्तिक ३, काठमाडौं । पुर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री गंगा दाहालले बुबाकाे सचिवालयबाट अलग्गिने निर्णय गरेकि छिन ...

विपिन जोशीको शव आज नेपाल ल्याइँदै

विपिन जोशीको शव आज नेपाल ल्याइँदै

काठमाडौँ / नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायलबाट नेपाल ल्याइँदैछ । इजरेली सेनाका अनुसार हमास समूहले बन्धक बनाएकै अवस्थामा ज्यान गुमाएका ...

Page 49 of 678 1 48 49 50 678

Recommended

Don't miss it

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.