Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, August 7, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल भ्यालुयर्स एसोसिएशनको पन्ध्रौं स्थापना दिवस सम्पन्न

Sambridinews by Sambridinews
शनिबार, माघ २५, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
नेपाल भ्यालुयर्स एसोसिएशनको पन्ध्रौं स्थापना दिवस सम्पन्न
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल भ्यालुयर्स एसोसिएशन (एनभिए) को पन्ध्रौं स्थापना दिवस पेशागत एकता र असल अभ्यासको प्रवर्द्धनमा जोड दिँदै सम्पन्न भएको छ । यो सम्पत्ति मुल्यांकनकर्ता व्यवसायिक इन्जिनियरहरुको छाता संगठन हो  । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा आज राजधानीमा विशेष समारोहको आयोजना गर्दै संस्थाले १५औं वार्षिकोत्सब मनाएको हो।

स्थापना दिवसको अवसरमा एसोसिएशनका वरिष्ठ सदस्य एवं संस्थाका मधेस प्रदेशका पूर्व अध्यक्ष इ दिलीप कुमार श्रीवास्तवलाई उनले दिएका दीर्घकालिन र महत्त्वपूर्ण योगदानको लागी सम्मान प्रदान गरियो ।

You might also like

मिस मेनुका : एक संवेदनशील यौनकर्मी

सर्वोच्च अदालतद्वारा विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश

अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन आजको अपरिहार्यता : अध्यक्ष अग्रवाल

समारोहमा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरुप्रसाद पौडेलले अहिलेको युगमा पेसागत अधिकारको वकालत गर्न संघसंगठनको महत्त्वपूर्ण भूमिका रहेको र त्यस अर्थमा एनभिएले संस्थागत स्विकार्यता कायम गर्दै सदस्यहरुको हितमा काम गर्न सक्षम देखिनुपर्ने आग्रह गरे। कार्यकारी निर्देशक पौडेलले देशमा वित्तीय स्थायित्व कायम राख्न वित्तीय संस्थाहरुले उच्च मर्यादा कायम राख्न सक्नुपर्नेमा जोड दिए। एनभिएका सदस्य इन्जिनियरहरुले पनि पेशागत मुल्यांकनको उच्च आदर्श कायम राख्न उनले आग्रह गरे।

कार्यक्रममा एनभिएका अध्यक्ष इ संजय महतोले मूल्यांकन कार्यका जटिलतालाई सम्बोधन गर्नको लागी एशोसिएसन लागिपरेको बताए । नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशिकाको इ प्रा नं १२ को बुँदा नं  (७) को धितो मूल्याङ्कनकर्ता संबन्धी विशेष व्यवस्थामा रहेको कालो सुची र २/३ को व्यपरून न्यायोचित नभएकोले यसको खारेजीको माग सहित संबद्ध निकायको पुनः ध्यानाकर्षण गराउदै थप कार्यक्रमको घोषणा गर्ने प्रतिबद्धता उनले जनाए ।

एनभिएका अध्यक्ष इ संजय महतोको सभापतित्वमा सम्पन्न उक्त वार्षिकोत्सब समारोहमा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरुप्रसाद पौडेल , नेपाल इन्जिनियर काउन्सिलका सदस्य सचिव ध्रुव भट्टराई, नेपाल इन्जिनियर एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बराल, संस्थाका निवर्तमान अध्यक्ष ऋषि कोइराला तथा संस्थापक अध्यक्ष वसन्त रमण रजौरिया , महासचिव इ। अशोक सिलवाल लगायतले आ आफनो बिचार ब्यकत गरेका थिए । कार्यक्रममा संस्थाका देशभरका सदस्यहरु, बिभिन्न मिडियाका संचारकर्मीहरुको उत्साहपूर्ण उपस्थिति रहेको थियो।

Related

Previous Post

केभिआर समीट च्यालेन्जमा लोकेन्द्र र एनी विजेता

Next Post

पाटन अस्पताल अब देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल बन्दै

Sambridinews

Sambridinews

Related Posts

मिस मेनुका : एक संवेदनशील यौनकर्मी
FEATURED

मिस मेनुका : एक संवेदनशील यौनकर्मी

by Sambridinews
शुक्रबार, साउन २२, २०८३
सर्वोच्च अदालतद्वारा विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश
TOP STORIES

सर्वोच्च अदालतद्वारा विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश

by Sambridinews
बिहिबार, साउन २१, २०८३
अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन आजको अपरिहार्यता : अध्यक्ष अग्रवाल
TOP STORIES

अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन आजको अपरिहार्यता : अध्यक्ष अग्रवाल

by Sambridinews
बिहिबार, साउन २१, २०८३
पल्सरको २५ वर्ष: नेपाली राइडरका लागि सुनौलो अवसर कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्
TOP STORIES

पल्सरको २५ वर्ष: नेपाली राइडरका लागि सुनौलो अवसर कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्

by Sambridinews
बुधबार, साउन २०, २०८३
देभको इन्जिनियरिङद्वारा घरको नक्सा डिजाइनमा ३३ प्रतिशत छुटको घोषणा
FEATURED

देभको इन्जिनियरिङद्वारा घरको नक्सा डिजाइनमा ३३ प्रतिशत छुटको घोषणा

by Sambridinews
बुधबार, साउन २०, २०८३
Next Post
पाटन अस्पताल अब देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल बन्दै

पाटन अस्पताल अब देशकै पहिलो पूर्ण 'डिजिटल' अस्पताल बन्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सुमनलाई अमेरिकामा स्वर्ण

सुमनलाई अमेरिकामा स्वर्ण

आइतवार, असार १७, २०८०
प्युठान दुर्घटना अपडेट :  कारमा सवार ८ जनाको मृत्यु

टिकाटालो गरेर फर्किंदै गरेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

शुक्रबार, असार ८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मिस मेनुका : एक संवेदनशील यौनकर्मी
FEATURED

मिस मेनुका : एक संवेदनशील यौनकर्मी

शुक्रबार, साउन २२, २०८३
सर्वोच्च अदालतद्वारा विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश
TOP STORIES

सर्वोच्च अदालतद्वारा विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश

बिहिबार, साउन २१, २०८३
अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन आजको अपरिहार्यता : अध्यक्ष अग्रवाल
TOP STORIES

अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन आजको अपरिहार्यता : अध्यक्ष अग्रवाल

बिहिबार, साउन २१, २०८३
पल्सरको २५ वर्ष: नेपाली राइडरका लागि सुनौलो अवसर कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्
TOP STORIES

पल्सरको २५ वर्ष: नेपाली राइडरका लागि सुनौलो अवसर कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्

बुधबार, साउन २०, २०८३
देभको इन्जिनियरिङद्वारा घरको नक्सा डिजाइनमा ३३ प्रतिशत छुटको घोषणा
FEATURED

देभको इन्जिनियरिङद्वारा घरको नक्सा डिजाइनमा ३३ प्रतिशत छुटको घोषणा

बुधबार, साउन २०, २०८३
क्युकेएस अन्तरविद्यालय फुटसल भोलिदेखि
TOP STORIES

क्युकेएस अन्तरविद्यालय फुटसल भोलिदेखि

बुधबार, साउन २०, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In