Friday, May 23, 2025
Date
शुक्र, जेष्ठ १०, २०८२
Fri, May 23, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home Uncategorized

पाँचथरको फिदिममा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३ पुग्याे

Sambridinews by Sambridinews
बिहिबार, साउन ११, २०८०
in Uncategorized
0
पाल्पामा आइतबार बेलुकी जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । मंगलबार पाँचथरको फिदिममा भएको बोलेरो जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ ।

दुर्घटनामा गम्भीर घाइते भई झापाको विर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचाररत ताप्लेजुङको मिक्वाखोला गाउँपालिका– ५ पापुङकी २६ वर्षीया इसेटिमा शेर्पाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

You might also like

मकवानपुरको भीमफेदीमा सवारी दुर्घटना ; १४ जना घाइते

फेरी भारतकाे केआई आईटीमा अध्ययनरत नेपाली विद्यार्थी मृत फेला

ग्राण्ड कार्निभलमा ‘पर्फमेन्सको नयाँ परिभाषा’ : बजाज पल्सर एन१६० र एन१२५ सार्वजनिक

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाका अनुसार गम्भीर घाइते शेर्पाको सो अस्पतालमा भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी शेर्पालाई जिल्ला अस्पताल पाँचथरमा प्रारम्भिक उपचारपछि विर्तामोड लगिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ ढुंगेसाँघुका ४५ वर्षीय जीतेन्द्रमणि विक्रम वनेमको मंगलबार जिल्ला अस्पताल पाँचथरमा र पाँचथरको फिदिम नगरपालिका–१० की ४० वर्षीया सविना विकको झापा लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो ।

 झापाको विर्तामोडबाट पाँचथरको फिदिम आउँदै गरेको मे १ ज १९४१ नं को बोलेरो जीप मङ्गलबार दिउँसो १२ः१५ बजे फिदिम नगरपालिका–२ कृष्णमन्दिर छेउमा दुर्घटना भएको थियो । चालकले घुम्ती मोड्न नसक्दा सडकबाट करिब २०० मिटर तल झरी बोलेरो दुर्घटना भएको थियो ।

दुर्घटनामा बोलेरोमा सवार चालकसहित १३ यात्रु घाइते भएका थिए, तीमध्ये ३ जनाको मृत्यु भएको हो । बाँकी ४ जनाको झापाका विभिन्न अस्पतालमा र अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घाइतेमध्ये १ जना ५ वर्षीया बालिकासमेत छिन् ।

Related

Previous Post

फोटो पत्रकार पूर्णिमा श्रेष्ठले संसारकै दोस्रो अग्लो हिमाल ‘माउण्ट केटू’ को सफल आरोहण

Next Post

नेपालको अग्रणी सौन्दर्य प्रतियोगिता – मिस युनिभर्स नेपाल २०२३

Sambridinews

Sambridinews

Related Posts

मकवानपुरको भीमफेदीमा सवारी दुर्घटना ; १४ जना घाइते
Uncategorized

मकवानपुरको भीमफेदीमा सवारी दुर्घटना ; १४ जना घाइते

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
फेरी भारतकाे केआई आईटीमा अध्ययनरत नेपाली विद्यार्थी मृत फेला
Uncategorized

फेरी भारतकाे केआई आईटीमा अध्ययनरत नेपाली विद्यार्थी मृत फेला

by Sambridinews
शुक्रबार, बैशाख १९, २०८२
ग्राण्ड कार्निभलमा ‘पर्फमेन्सको नयाँ परिभाषा’  : बजाज पल्सर एन१६० र एन१२५ सार्वजनिक
Uncategorized

ग्राण्ड कार्निभलमा ‘पर्फमेन्सको नयाँ परिभाषा’ : बजाज पल्सर एन१६० र एन१२५ सार्वजनिक

by Sambridinews
बुधबार, बैशाख १७, २०८२
नखिपोट र संकटालाई फुटसल उपाधि
Uncategorized

नखिपोट र संकटालाई फुटसल उपाधि

by Sambridinews
आइतवार, बैशाख १४, २०८२
नेपाल पनि दक्षिण एसियाकै चर्चित एटमोसफेर कोर हस्पीटालिटीको सञ्जालमा
Uncategorized

नेपाल पनि दक्षिण एसियाकै चर्चित एटमोसफेर कोर हस्पीटालिटीको सञ्जालमा

by Sambridinews
शुक्रबार, बैशाख १२, २०८२
Next Post
नेपालको अग्रणी सौन्दर्य प्रतियोगिता – मिस युनिभर्स नेपाल २०२३

नेपालको अग्रणी सौन्दर्य प्रतियोगिता - मिस युनिभर्स नेपाल २०२३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

विद्यालय शिक्षासम्बन्धी समस्या वार्ताको माध्यमबाट यथाशीघ्र समाधान गर

राष्ट्रिय मानव अधिकार आयोगको काम कारबाही तथा भावी योजनासम्बन्धमा छलफल

शुक्रबार, अशोज २६, २०८०
आजबाट बजेट अधिवेसन सुरु

आजबाट बजेट अधिवेसन सुरु

आइतवार, बैशाख २४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाललाई भारतीय हक्कीको सहयोग
TOP STORIES

नेपाललाई भारतीय हक्कीको सहयोग

बिहिबार, जेष्ठ ९, २०८२
स्वत्रन्त्र प्रेस लोकतन्त्रको मेरुदण्ड हो : मानव अधिकार आयोग
TOP STORIES

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न आयोगको आग्रह

बिहिबार, जेष्ठ ९, २०८२
रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला
TOP STORIES

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला

बिहिबार, जेष्ठ ९, २०८२
जुडो टोली बंगलादेश प्रस्थान
TOP STORIES

जुडो टोली बंगलादेश प्रस्थान

बिहिबार, जेष्ठ ९, २०८२
अन्तरविद्यालय फुटबल हुने
TOP STORIES

अन्तरविद्यालय फुटबल हुने

बिहिबार, जेष्ठ ९, २०८२
सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते
TOP STORIES

सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते

बिहिबार, जेष्ठ ९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.