Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, May 5, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुनपर्ने सत्तागठबन्धनकाे निस्कर्ष

Sambridinews by Sambridinews
बिहिबार, असार २१, २०८०
in FEATURED, राजनीति
0
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुनपर्ने सत्तागठबन्धनकाे निस्कर्ष
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सत्ता गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्ने प्रमुख विपक्षी दल नेकपा एमालेको कदम असंसदीय रहेको ठहर गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटार बसेको सत्ता गठबन्धनको बैठकले एमालेको कदम असंसदीय रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन नपर्ने र संसदको फेस गर्ने निर्णय गरेको बैठकमा सहभागी नेताहरूले जनाएका छन् ।

You might also like

राष्ट्रिय फोटो पत्रकार समूह झापाका अध्यक्ष बिमली सम्मानित

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय

आर्थिक लक्ष्यहरू हासिल गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक छ : कार्यवाहक अध्यक्ष मल्होत्रा

सरदार प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले , ‘उहाँ (प्रितम सिंह) राजनीतिमा पनि रुचि राख्नुहुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचाटी दिल्ली पनि जानुभयो । काठमाडौंमा पार्टी र नेताहरुसँग पनि लगातार छलफल गर्नुभयो ।’

यो भनाइलाई लिएर नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेर संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

बैठकमा सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सीके राउत लगायतका नेताहरु छन् ।

Related

Previous Post

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रो स्पष्टीकरण

Next Post

धमला पत्नि एलिजाले छाेडिन नागरिक उन्मुक्ति पार्टी

Sambridinews

Sambridinews

Related Posts

राष्ट्रिय फोटो पत्रकार समूह झापाका अध्यक्ष बिमली सम्मानित
FEATURED

राष्ट्रिय फोटो पत्रकार समूह झापाका अध्यक्ष बिमली सम्मानित

by Sambridinews
मङ्लबार, बैशाख २२, २०८३
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
FEATURED

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय

by Sambridinews
सोमवार, बैशाख २१, २०८३
आर्थिक लक्ष्यहरू हासिल गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक छ : कार्यवाहक अध्यक्ष मल्होत्रा
FEATURED

आर्थिक लक्ष्यहरू हासिल गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक छ : कार्यवाहक अध्यक्ष मल्होत्रा

by Sambridinews
आइतवार, बैशाख २०, २०८३
उद्योग वाणिज्य महासंघको निर्वाचनको सम्पूर्ण तयारी पुरा
FEATURED

उद्योग वाणिज्य महासंघको निर्वाचनको सम्पूर्ण तयारी पुरा

by Sambridinews
आइतवार, बैशाख २०, २०८३
विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा
FEATURED

विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा

by Sambridinews
आइतवार, बैशाख २०, २०८३
Next Post
धमला पत्नि एलिजाले छाेडिन नागरिक उन्मुक्ति पार्टी

धमला पत्नि एलिजाले छाेडिन नागरिक उन्मुक्ति पार्टी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कोटश्वर तेक्वान्दो प्रतियोगिता सम्पन्न

कोटश्वर तेक्वान्दो प्रतियोगिता सम्पन्न

सोमवार, फाल्गुन १९, २०८१
पूर्वखेलाडी आरकेद्वारा तेक्वान्दो खेलाडी सम्मानित

पूर्वखेलाडी आरकेद्वारा तेक्वान्दो खेलाडी सम्मानित

शनिबार, कार्तिक ११, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

राष्ट्रिय फोटो पत्रकार समूह झापाका अध्यक्ष बिमली सम्मानित
FEATURED

राष्ट्रिय फोटो पत्रकार समूह झापाका अध्यक्ष बिमली सम्मानित

मङ्लबार, बैशाख २२, २०८३
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण
TOP STORIES

नेपाललाई तेक्वान्दोमा चार स्वर्ण

मङ्लबार, बैशाख २२, २०८३
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
FEATURED

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय

सोमवार, बैशाख २१, २०८३
आर्थिक लक्ष्यहरू हासिल गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक छ : कार्यवाहक अध्यक्ष मल्होत्रा
FEATURED

आर्थिक लक्ष्यहरू हासिल गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक छ : कार्यवाहक अध्यक्ष मल्होत्रा

आइतवार, बैशाख २०, २०८३
भोली मोबाइलमान्डुको पहिलो फिजिकल आउटलेट तीनकुनेमा उद्घाटन हुँदै, १ हप्तासम्म छुटसँगै उपहार जित्ने अवसर
TOP STORIES

भोली मोबाइलमान्डुको पहिलो फिजिकल आउटलेट तीनकुनेमा उद्घाटन हुँदै, १ हप्तासम्म छुटसँगै उपहार जित्ने अवसर

आइतवार, बैशाख २०, २०८३
“डिजिटल एन्ड आईटीइनेबल्ड बिजनेस इन्क्युबेसन सर्भिस प्रोग्राम २०२६” अन्तर्गत इटहरीमा अभिमुखीकरण सम्पन्न 
TOP STORIES

“डिजिटल एन्ड आईटीइनेबल्ड बिजनेस इन्क्युबेसन सर्भिस प्रोग्राम २०२६” अन्तर्गत इटहरीमा अभिमुखीकरण सम्पन्न 

आइतवार, बैशाख २०, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In