Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, September 17, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

माओबादी नेता बर्षामान पुनकी आमामाथि गोली प्रहार: प्रहरी हवल्दार गिरफ्तार

Sambridinews by Sambridinews
शनिबार, बैशाख २, २०८०
in FEATURED
0
भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौं । शुक्रबार राति एक प्रहरी हवल्दारले गोली चलाउदा नेकपा माओबादी केन्द्रका नेता बर्षमान पुनकी आमा घाइते भएकि छिन ।

पुनकी आमा बसेको घरमा परिवारिक भेटघाटमा आएका हवल्दार प्रकाश पुन मगरले गोली चलाएको जनाइएको छ ।

You might also like

संविधान दिवसमा नेपाल टेलिकमको विशेष अफर

विपि राजमार्ग आजदेखि २४ घण्टा सञ्चालन

म हेरी रहे, मेरो घर जलि रह्यो, जलि रह्यो

राति साढे ९ बजे भएको उक्त घटनामा ७४ वर्षीया आमा तीर्थमाली पुनको खुट्टामा गोली लागी घाइते भएकी थिइन् । उनको ट्रमा सेन्टरमा उपचार प्रहरीले जनाएको छ ।

प्रकाश कामु प्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी भएको र उनले चाइनिज पोस्तोल ‘टाइप ४५’ बाट गोली हानेका जनाइएको छ । उक्त हतियार नेपालमा प्रहरी अधिकृतले प्रयोग गर्दै आएका छन् ।

घटनाको जानकारी पाएसंगै प्रहरीले गोली चलाउने प्रहरी हवल्दार प्रकाश पुन मगरलाई नियन्त्रणमा लिएको छ । उनलाई प्रहरी प्रधान कार्यालय, नक्सालमा राखेर सोधपुछ भइरहेको जनाइएको छ ।

माओबादी नेता पुन भने उपचारका क्रममा चीनमा रहेका छन ।

Related

Previous Post

युक्रेन युद्धसँग सम्बन्धित गोप्य दस्तावेज चुहाउने अमेरिकी सेना गिरफ्तार

Next Post

शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन

Sambridinews

Sambridinews

Related Posts

संविधान दिवसमा नेपाल टेलिकमको विशेष अफर
FEATURED

संविधान दिवसमा नेपाल टेलिकमको विशेष अफर

by Sambridinews
बुधबार, अशोज १, २०८२
वीपी राजमार्ग १४ दिनपछि पुन सञ्चालन
FEATURED

विपि राजमार्ग आजदेखि २४ घण्टा सञ्चालन

by Sambridinews
बुधबार, अशोज १, २०८२
म हेरी रहे, मेरो घर जलि रह्यो, जलि रह्यो
FEATURED

म हेरी रहे, मेरो घर जलि रह्यो, जलि रह्यो

by Sambridinews
मङ्लबार, भदौ ३१, २०८२
नेपालको बर्तमान जटील अवस्थाका सम्बन्धमा नाडाले गर्यो अर्थमन्त्रीसंग छलफल
FEATURED

नेपालको बर्तमान जटील अवस्थाका सम्बन्धमा नाडाले गर्यो अर्थमन्त्रीसंग छलफल

by Sambridinews
मङ्लबार, भदौ ३१, २०८२
जेनजी आन्दोलनमा मारिएकाको शोक मनाउन अशोज १ गते सार्वजनिक विदा
FEATURED

जेनजी आन्दोलनमा मारिएकाको शोक मनाउन अशोज १ गते सार्वजनिक विदा

by Sambridinews
मङ्लबार, भदौ ३१, २०८२
Next Post
शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन

शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा

गणतन्त्र दिवसका अवसरमा कैद मिनाहा पाएका व्यक्ति अपहरण गरी ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ

बुधबार, कार्तिक १५, २०८०
देशैभरआज पनि पानी पर्ने, बबई र पश्चिम राप्ती नदीले नाघ्यो खतरा तह

सुनसरीको तरहरासहित आसपासका क्षेत्रमा अहिले भारी वर्षा

बुधबार, अशोज १६, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

संविधान दिवसमा नेपाल टेलिकमको विशेष अफर
FEATURED

संविधान दिवसमा नेपाल टेलिकमको विशेष अफर

बुधबार, अशोज १, २०८२
रेसिङ अटोमोबाइल्सले पुराना गाडीप्रति विश्वास जगाउने अभियान सुरु
TOP STORIES

रेसिङ अटोमोबाइल्सले पुराना गाडीप्रति विश्वास जगाउने अभियान सुरु

बुधबार, अशोज १, २०८२
सादगी मुख्यमन्त्री : जिवनभरी जनताको सेवा गरे, उत्तरार्धमा आफ्नै आश्रय लुटियो
जीवन शैली

सादगी मुख्यमन्त्री : जिवनभरी जनताको सेवा गरे, उत्तरार्धमा आफ्नै आश्रय लुटियो

बुधबार, अशोज १, २०८२
वीपी राजमार्ग १४ दिनपछि पुन सञ्चालन
FEATURED

विपि राजमार्ग आजदेखि २४ घण्टा सञ्चालन

बुधबार, अशोज १, २०८२
गरिमा विकास बैंकको मोबाईल बैंकिङ एपबाट भर्चुअल क्रेडिट कार्ड सेवा सुरुवात
TOP STORIES

गरिमा विकास बैंकको मोबाईल बैंकिङ एपबाट भर्चुअल क्रेडिट कार्ड सेवा सुरुवात

मङ्लबार, भदौ ३१, २०८२
म हेरी रहे, मेरो घर जलि रह्यो, जलि रह्यो
FEATURED

म हेरी रहे, मेरो घर जलि रह्यो, जलि रह्यो

मङ्लबार, भदौ ३१, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In