Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, November 29, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

ह्यूमत महिला समूहको आयोजनामा ४४ जना कन्याको बेलविवाह सम्पन्न

Sambridinews by Sambridinews
आइतवार, मंसिर १४, २०८३
in TOP STORIES, जीवन शैली, समाचार
0
ह्यूमत महिला समूहको आयोजनामा ४४ जना कन्याको बेलविवाह सम्पन्न
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

गरिमा विकास बैंकलाई अन्तर्राष्ट्रिय स्तरको ‘साफा सर्टिफिकेट अफ मेरिट’ सम्मान

महिला बास्केटबल: एपीएफ र आर्मीलाई उपाधि

संस्कार एकेडेमीको तीनदिने आवासीय वास्तु परामर्शदाता प्रशिक्षण सम्पन्न, ९४ जना दीक्षित


ह्यूमत महिला समूहको आयोजनामा ४४ जना कन्याहरुको ईही (बेलविवाह) धार्मिक तथा सांस्कृतिक विधिअनुसार सम्पन्न भएको छ । गत शुक्रवार र शनिवार दुई दिनसम्म संचालन भएको उक्त बेलविवाह बज्रयान बौद्ध परम्परा अनुसार विभिन्न धार्मिक अनुष्ठान र संस्कार पूरा गरी सम्पन्न गरिएको हो ।
इहीको पहिलो दिन धुस भनि मण्डला स्थापना गरी देवदेवता आव्हान गरी पुजा गरिएको थियो । जसमा ४४ जना कन्याहरुले मण्डला पुजा गरी स्थापना पुजा सम्पन्न गरिएको थियो । दोस्रो दिन पूर्णा भनि होम सहितको पुजा पश्चात छोरीलाई बेलफल हातमा समाउन लगाइ बुबाले होमजग्ग परिक्रमा गराइ कन्यादानको भाव गरी इही सम्पन्न गरिएको थियो । सो अवसरमा ईही पर्सि अर्थात एक प्रकारको चोलो लगाइदिएको थियो । दुईजना बज्रयानी गुरुजु र दुईजना गुरुमाजुको उपस्थितिमा सम्पन्न ईहीलाई नेवार समुदायले कन्याको जीवनसँग जोडिएको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक संस्कारका रुपमा लिइन्छ । यस संस्कारमा कन्याको विवाह बेलफलसँग गराइन्छ । धार्मिक मान्यता अनुसार बेलफललाई चिरस्थायी र अविनाशी प्रतीकका रुपमा लिइने भएकोले यस संस्कारले कन्याको जीवनमा स्थायीत्व, सौभाग्य र मंगलको कामना गर्ने विश्वास बोकेको छ ।
ईही (बेलविवाह)को विधिविधान सम्पन्न भएपछि आयोजक र परिवारबाट बाह्रा छुइकेगु भनी चामल,कालो भटमास, मास, सानो केराउ र नुन राखी दान गरिएको थियो । त्यसपश्चात उपस्थित परिवारजन र इष्टमित्रबाट समेत दानप्रदानको कार्य भएको थियो । कार्य सम्पन्न भएपछि प्रसाद ग्रहण स्वरुप नेवार भोज खुवाइएको थियो ।
नेवार समुदायमा प्रचलित ईही संस्कारले महिलाको धार्मिक, सामाजिक तथा सांस्कृतिक पहिचानसंग समेत विशेष सम्वन्ध राख्ने भएकोले समूहले स्थापनाको एक दशक पछि पहिलो पटक ईही संस्कारको आयोजना गरेको अध्यक्ष मचानानी महर्जनले बताउनु भयो । उहाँका अनुसार ईही संस्कार गर्नु्अघि समूहले जीवित देवी कुमारीको प्रचारप्रसार, संरक्षण संवद्र्धनमा कार्य गर्दै आइरहेको हो । यसैक्रममा कन्याहरुसंगै जोडिएको बेलविवाह केवल विवाहको धार्मिक अनुष्ठान मात्र नभइ नेवार समुदायको जीवनशैली, आस्था, परम्परा र सांस्कृतिक निरन्तरतासँग जोडिएको महत्वपूर्ण संस्कारका भएकोले पनि यसको आयोजना गरिएको हो ।

Related

Previous Post

गरिमा विकास बैंकलाई अन्तर्राष्ट्रिय स्तरको ‘साफा सर्टिफिकेट अफ मेरिट’ सम्मान

Sambridinews

Sambridinews

Related Posts

गरिमा विकास बैंकलाई अन्तर्राष्ट्रिय स्तरको ‘साफा सर्टिफिकेट अफ मेरिट’ सम्मान
FEATURED

गरिमा विकास बैंकलाई अन्तर्राष्ट्रिय स्तरको ‘साफा सर्टिफिकेट अफ मेरिट’ सम्मान

by Sambridinews
आइतवार, मंसिर १४, २०८३
महिला बास्केटबल: एपीएफ र आर्मीलाई उपाधि
TOP STORIES

महिला बास्केटबल: एपीएफ र आर्मीलाई उपाधि

by Sambridinews
आइतवार, मंसिर १४, २०८३
संस्कार एकेडेमीको तीनदिने आवासीय वास्तु परामर्शदाता प्रशिक्षण सम्पन्न, ९४ जना दीक्षित
FEATURED

संस्कार एकेडेमीको तीनदिने आवासीय वास्तु परामर्शदाता प्रशिक्षण सम्पन्न, ९४ जना दीक्षित

by Sambridinews
आइतवार, मंसिर १४, २०८३
आइसिटी अवार्ड २०२६ को ४ विधामा उत्कृष्ट ५ सार्वजनिक, आजदेखि पब्लिक भोटिङ सुरू
FEATURED

आइसिटी अवार्ड २०२६ को ४ विधामा उत्कृष्ट ५ सार्वजनिक, आजदेखि पब्लिक भोटिङ सुरू

by Sambridinews
आइतवार, मंसिर १४, २०८३
इसेवामा सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ बीमा योजना सुरु, रु. १ लाखसम्मको सुरक्षा
FEATURED

इसेवामा सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ बीमा योजना सुरु, रु. १ लाखसम्मको सुरक्षा

by Sambridinews
आइतवार, मंसिर १४, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

निफ्राको ‘ग्रीन इनर्जी बोन्ड ६ प्रतिशत – २०८८/ ८९’ को बाँडफाँड,  ३.८ गुणा बढी आवेदन प्राप्त

निफ्राको ‘ग्रीन इनर्जी बोन्ड ६ प्रतिशत – २०८८/ ८९’ को बाँडफाँड,  ३.८ गुणा बढी आवेदन प्राप्त

शुक्रबार, जेष्ठ ३०, २०८२
राष्ट्रिय योजना आयोगको सदस्यमा सिन्धुलीका फुयाँल नियुक्त

राष्ट्रिय योजना आयोगको सदस्यमा सिन्धुलीका फुयाँल नियुक्त

सोमवार, माघ ९, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ह्यूमत महिला समूहको आयोजनामा ४४ जना कन्याको बेलविवाह सम्पन्न
TOP STORIES

ह्यूमत महिला समूहको आयोजनामा ४४ जना कन्याको बेलविवाह सम्पन्न

आइतवार, मंसिर १४, २०८३
गरिमा विकास बैंकलाई अन्तर्राष्ट्रिय स्तरको ‘साफा सर्टिफिकेट अफ मेरिट’ सम्मान
FEATURED

गरिमा विकास बैंकलाई अन्तर्राष्ट्रिय स्तरको ‘साफा सर्टिफिकेट अफ मेरिट’ सम्मान

आइतवार, मंसिर १४, २०८३
महिला बास्केटबल: एपीएफ र आर्मीलाई उपाधि
TOP STORIES

महिला बास्केटबल: एपीएफ र आर्मीलाई उपाधि

आइतवार, मंसिर १४, २०८३
संस्कार एकेडेमीको तीनदिने आवासीय वास्तु परामर्शदाता प्रशिक्षण सम्पन्न, ९४ जना दीक्षित
FEATURED

संस्कार एकेडेमीको तीनदिने आवासीय वास्तु परामर्शदाता प्रशिक्षण सम्पन्न, ९४ जना दीक्षित

आइतवार, मंसिर १४, २०८३
आइसिटी अवार्ड २०२६ को ४ विधामा उत्कृष्ट ५ सार्वजनिक, आजदेखि पब्लिक भोटिङ सुरू
FEATURED

आइसिटी अवार्ड २०२६ को ४ विधामा उत्कृष्ट ५ सार्वजनिक, आजदेखि पब्लिक भोटिङ सुरू

आइतवार, मंसिर १४, २०८३
इसेवामा सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ बीमा योजना सुरु, रु. १ लाखसम्मको सुरक्षा
FEATURED

इसेवामा सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ बीमा योजना सुरु, रु. १ लाखसम्मको सुरक्षा

आइतवार, मंसिर १४, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In