Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, October 10, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

असोज २५ गतेदेखि ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ आयोजना हुँदै, रैथाने स्वाद र पर्यटन प्रवर्द्धनमा जोड

Sambridinews by Sambridinews
शनिबार, अशोज २४, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
असोज २५ गतेदेखि ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ आयोजना हुँदै, रैथाने स्वाद र पर्यटन प्रवर्द्धनमा जोड
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २४ आश्विन, नेपाली मौलिक खाना, रैथाने स्वाद र समृद्ध आतिथ्य संस्कृतिको प्रवर्द्धन तथा ब्रान्डिङ गर्ने लक्ष्यका साथ प्रेसिडेन्ट बिजनेस ग्रुपले ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ आयोजना गर्ने भएको छ। आगामी आश्विन २५ गतेदेखि २९ गतेसम्म पाँच दिनसम्म उपत्यकाका विभिन्न स्थानका साथै भैरहवामा भव्य रूपमा महोत्सव सञ्चालन गरिने होटल प्रेसिडेन्ट बिजनेस ग्रुप सञ्चालक तथा काठमाडौं जिल्ला होटल व्यवसायी सघंका अध्यक्ष शंकर भण्डारीले आज एक पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराउनु भयो ।

वहाँका अनुसार पुस्तौँदेखि नेपाली सामाजिक तथा सांस्कृतिक जीवनसँग जोडिँदै आएको परम्परागत परिकार ‘पक्कु’लाई नयाँ पुस्ता, स्वदेशी-विदेशी पर्यटक र अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने उद्देश्यले विगत तीन वर्षदेखि यो फेस्टिभल निरन्तर सञ्चालन भइरहेको छ।

You might also like

दार्चुला पावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न: आईपीओ निष्कासन, पुँजी वृद्धि र नयाँ आयोजना विकासका प्रस्तावमाथि व्यापक छलफल

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको २०औँ वार्षिक साधारणसभा सम्पन्न : सञ्चालक समितिमा सञ्जीव न्यौपानेको निरन्तरता

नेपाल रिकन्डिसन अटो व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

यस वर्षको महोत्सवमा काठमाडौँका सुन्धारा, महाराजगञ्ज, बत्तीसपुतली र कलंकीस्थित प्रेसिडेन्ट बिजनेस ग्रुपका आउटलेटहरूमा पक्कुको मौलिक स्वाद, परम्परागत पाकविधि र विशिष्ट आतिथ्यता प्रस्तुत गरिनेछ।

काठमाडौँका साथै लुम्बिनी प्रदेशमा पनि रैथाने स्वाद फैलाउन भैरहवामा आयोजना हुने फुड फेस्टिभलमा समेत प्रेसिडेन्टको पक्कु विशेष रूपमा प्रस्तुत गरिनेछ। यसले नेपाली खानालाई फरक भूगोल, संस्कृति र पर्यटकीय गन्तव्यहरूसँग जोड्दै पहिचान व्यापक बनाउन सहयोग पुर्‍याउनेछ।

प्रेसिडेन्ट बिजनेस ग्रुपका अनुसार पक्कु फेस्टिभल केवल अल्पकालीन खाद्य उत्सव वा व्यापारिक गतिविधि मात्र नभई नेपाली खानालाई पर्यटनसँग जोड्ने दीर्घकालीन अभियान हो।

नेपालको पर्यटन प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदामा मात्र सीमित नभई यहाँको पाककला, स्वाद र आतिथ्य परम्परामा आधारित छ। रैथाने खानाको व्यावसायिक प्रवर्द्धनले:

  • स्थानीय कृषि उत्पादन तथा पशुपालनमा माग बढाउँछ।
  • आपूर्ति शृङ्खला र स्थानीय उद्यमशीलतालाई गति दिन्छ।
  • भान्सामा कार्यरत दक्ष जनशक्ति तथा श्रमिकहरूका लागि रोजगारी सिर्जना गर्छ।

हाल प्रेसिडेन्ट बिजनेस ग्रुपअन्तर्गतका आउटलेटहरूमा ३५० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन्आगामी योजना र व्यावसायिक विस्तार

दुई दशकदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको प्रेसिडेन्ट बिजनेस ग्रुपले ‘स्वाद, स्वास्थ्य र आतिथ्यता सँगसँगै’ भन्ने मूल मान्यतालाई आत्मसात् गर्दै आएको छ।

आगामी दिनमा आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्दै रुपन्देहीको बुटवल र काठमाडौँको बुढानीलकण्ठबाट नयाँ आउटलेटहरू सञ्चालनमा ल्याउने समूहको योजना रहेको छ।

प्रेसिडेन्ट बिजनेस ग्रुपले नेपाली मौलिक स्वादको संरक्षण, गुणस्तरीय सेवा र व्यावसायिक मापदण्डलाई कायम राख्दै ‘स्थानीय स्वादलाई राष्ट्रिय पहिचान र राष्ट्रिय स्वादलाई विश्व बजारसम्म’ पुर्‍याउने दूरदृष्टिका साथ सम्पूर्ण ग्राहक, सञ्चारकर्मी तथा स्वादका पारखीहरूलाई महोत्सवमा सहभागी हुन हार्दिक आह्वान गरेको छ।

Related

Previous Post

गौरीशंकर महिला क्रिकेट प्रतियोगिता २०८३ को उपाधि काठमाडौं जिल्ला क्रिकेट टिमलाई

Next Post

नेपाल रिकन्डिसन अटो व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

दार्चुला पावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न: आईपीओ निष्कासन, पुँजी वृद्धि र नयाँ आयोजना विकासका प्रस्तावमाथि व्यापक छलफल
TOP STORIES

दार्चुला पावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न: आईपीओ निष्कासन, पुँजी वृद्धि र नयाँ आयोजना विकासका प्रस्तावमाथि व्यापक छलफल

by Sambridinews
शनिबार, अशोज २४, २०८३
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको २०औँ वार्षिक साधारणसभा सम्पन्न : सञ्चालक समितिमा सञ्जीव न्यौपानेको निरन्तरता
FEATURED

पियोर इनर्जी लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न, ३५.१ मिलियन युनिट स्वच्छ ऊर्जा उत्पादन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एन आई सी एशिया बैंकका ग्राहकले दराजमा अनलाईन किनमेल गर्दा रू. २,५०० सम्म छुट

एन आई सी एशिया बैंकका ग्राहकले दराजमा अनलाईन किनमेल गर्दा रू. २,५०० सम्म छुट

मङ्लबार, भदौ २८, २०७९
मुक्केबाज रबिन थापा आयोजक राष्ट्र उज्बेकिस्तानी मुक्केबाज शोइयोर्जोनसंग पराजित

मुक्केबाज रबिन थापा आयोजक राष्ट्र उज्बेकिस्तानी मुक्केबाज शोइयोर्जोनसंग पराजित

शुक्रबार, बैशाख २२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

दार्चुला पावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न: आईपीओ निष्कासन, पुँजी वृद्धि र नयाँ आयोजना विकासका प्रस्तावमाथि व्यापक छलफल
TOP STORIES

दार्चुला पावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न: आईपीओ निष्कासन, पुँजी वृद्धि र नयाँ आयोजना विकासका प्रस्तावमाथि व्यापक छलफल

शनिबार, अशोज २४, २०८३
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको २०औँ वार्षिक साधारणसभा सम्पन्न : सञ्चालक समितिमा सञ्जीव न्यौपानेको निरन्तरता
FEATURED

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको २०औँ वार्षिक साधारणसभा सम्पन्न : सञ्चालक समितिमा सञ्जीव न्यौपानेको निरन्तरता

शनिबार, अशोज २४, २०८३
नेपाल रिकन्डिसन अटो व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FEATURED

नेपाल रिकन्डिसन अटो व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

शनिबार, अशोज २४, २०८३
असोज २५ गतेदेखि ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ आयोजना हुँदै, रैथाने स्वाद र पर्यटन प्रवर्द्धनमा जोड
FEATURED

असोज २५ गतेदेखि ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ आयोजना हुँदै, रैथाने स्वाद र पर्यटन प्रवर्द्धनमा जोड

शनिबार, अशोज २४, २०८३
गौरीशंकर महिला क्रिकेट प्रतियोगिता २०८३ को उपाधि काठमाडौं जिल्ला क्रिकेट टिमलाई
TOP STORIES

गौरीशंकर महिला क्रिकेट प्रतियोगिता २०८३ को उपाधि काठमाडौं जिल्ला क्रिकेट टिमलाई

शनिबार, अशोज २४, २०८३
पियोर इनर्जी लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न, ३५.१ मिलियन युनिट स्वच्छ ऊर्जा उत्पादन
FEATURED

पियोर इनर्जी लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न, ३५.१ मिलियन युनिट स्वच्छ ऊर्जा उत्पादन

शनिबार, अशोज २४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In