Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, November 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

स्नो रिभर्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न,१० प्रतिशत बोनस शेयर घोषणा

Sambridinews by Sambridinews
बुधबार, अशोज २१, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
स्नो रिभर्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न,१० प्रतिशत बोनस शेयर घोषणा
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, असोज २१ — स्नो रिभर्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा आश्विन २१ गते काठमाडौंको लिसारा रिसेप्सन्स नक्सालमा शेयरधनीहरुको बाक्लो उपस्थितिमा भब्य रुपमा सम्पन्न भयो । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका स्थित १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला–ए जलविद्युत आयोजना सञ्चालन गरिरहेको स्नो रिभर्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को पाँचौं वार्षिक साधारण सभामा आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पेश गरेको छ।

सञ्चालक समितिका अध्यक्ष मोहन विक्रम कार्कीद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन अनुसार कम्पनीले गत आर्थिक वर्षको नाफा तथा सञ्चित मुनाफाबाट चुक्ता पूँजी ९३ करोड ७५ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ९ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको ९,३७,५०० कित्ता बोनस शेयर र कर प्रयोजनका लागि ४९,२६,३१६ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो।

You might also like

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सलाई

एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव

एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि बहुक्षेत्रीय सहकार्य आवश्यक : मन्त्री मेहता

कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को तुलनामा आव २०८२/८३ मा उल्लेख्य वित्तीय सुधार दर्ता गरेको छ:

  • शेयर पूँजी: ९३ करोड ७५ लाख रुपैयाँ (अघिल्लो वर्ष ७५ करोड)
  • जगेडा कोष: १० करोड ६८ लाख ११,२६५ रुपैयाँ (अघिल्लो वर्ष ३.७९ करोड)
  • दीर्घकालीन तथा मध्यम ऋण: १ अर्ब ८२करोड १८लाख,३७ हजार५१४ रुपैयाँ
  • स्थिर सम्पत्ति: २ अर्ब ७७ करोड २९ लाख ४०हजार१८५ रुपैयाँ
  • कुल चालु सम्पत्ति: २३ करोड ५८ लाख ५५ हजार ४८२ रुपैयाँ

कम्पनीको दीर्घकालीन ऋण एनएमबि बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा रहेको छ, जसमध्ये २०८३ असार मसान्तसम्म १ अर्ब ९४ करोड ७ लाख ९८ हजार ५०१ रुपैयाँ साँवा रकम तिर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

आयोजनाले आव २०८२/८३ मा नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद बिक्री सम्झौता (PPA) अनुसारको कूल ऊर्जाको ८८.२० प्रतिशत विद्युत उत्पादन गर्न सफल भएको छ।

यद्यपि, अमरपुर सब-स्टेशन ओभरलोड हुनुका साथै प्रसारण असुविधाका कारण केही महिना पूर्ण क्षमतामा उत्पादन गर्न नसकिएको कम्पनीले जनाएको छ।

कम्पनीले आगामी दिनका लागि देहाय बमोजिमका रणनीतिहरू सार्वजनिक गरेको छ:

  1. शतप्रतिशत विद्युत उत्पादन: PPA मा उल्लिखित वार्षिक कुल ऊर्जाको १०० प्रतिशत उत्पादनका लागि स्रोत साधनको उचित व्यवस्थापन गर्ने।
  2. प्रसारण लाइन सहजीकरण: नेपाल विद्युत प्राधिकरण र अन्य IPP हरूसँग आवश्यक समन्वय गरी Line Congestion सहज बनाउने।
  3. सुरक्षा तथा आपतकालीन व्यवस्थापन: Flood Monitoring Systems सुदृढ बनाउने, Powerhouse, Tunnel तथा Transformer क्षेत्रको Safety Assessment गराई ‘Safety Action Plan’ कार्यान्वयन गर्ने।
  4. मेसिनरी मर्मत: प्रमुख मेसिनहरूको Reverse Engineering तथा नियमित सुपरिवेक्षण गरी आपतकालीन मर्मत सम्भारको व्यवस्था मिलाउने।

कम्पनीको नियमावली परिमार्जन गरी स्वतन्त्र सञ्चालकको कार्यकाल ४ वर्ष पुर्‍याइ प्रकाश श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा र उत्तम पौडेललाई बाँकी कार्यकालका लागि सञ्चालक समितिमा नियुक्त गरिएको छ। सञ्चालक समितिमा मोहन विक्रम कार्की (अध्यक्ष), उत्तम पौडेल, दिपा राना मगर र प्रकाश श्रेष्ठ रहेका छन्।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत आयोजना प्रभावित क्षेत्रमा बाटोघाटो, पुल, विद्यालय मर्मत, सिँचाइ कुलो सुधार तथा वृक्षारोपणका कार्यहरू निरन्तर गर्दै आएको जनाएको छ।

Related

Previous Post

लियोनेल मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

Next Post

श्री एयरलाइन्स बन्यो सुदूरपश्चिम रोयल्सको डोमेस्टिक एयरलाइन्स पार्टनर

Sambridinews

Sambridinews

Related Posts

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सलाई
FEATURED

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सलाई

by Sambridinews
शनिबार, मंसिर ६, २०८३
एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव
TOP STORIES

एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव

by Sambridinews
शनिबार, मंसिर ६, २०८३
एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि बहुक्षेत्रीय सहकार्य आवश्यक : मन्त्री मेहता
FEATURED

एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि बहुक्षेत्रीय सहकार्य आवश्यक : मन्त्री मेहता

by Sambridinews
शनिबार, मंसिर ६, २०८३
नेपालीहरू संसारकै ठूलो मन भएका मानिसहरूमध्ये पर्छन् : मार्क रायन सांसद
TOP STORIES

नेपालीहरू संसारकै ठूलो मन भएका मानिसहरूमध्ये पर्छन् : मार्क रायन सांसद

by Sambridinews
शुक्रबार, मंसिर ५, २०८३
तेस्रो राप्तीसोनारी नेचर रन मंसिर ५ गते
TOP STORIES

तेस्रो राप्तीसोनारी नेचर रन मंसिर ५ गते

by Sambridinews
शुक्रबार, मंसिर ५, २०८३
Next Post
श्री एयरलाइन्स बन्यो सुदूरपश्चिम रोयल्सको डोमेस्टिक एयरलाइन्स पार्टनर

श्री एयरलाइन्स बन्यो सुदूरपश्चिम रोयल्सको डोमेस्टिक एयरलाइन्स पार्टनर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सन नेपाल लाइफले गर्‍यो २०८३ सालको क्यालेन्डर लोकार्पण

सन नेपाल लाइफले गर्‍यो २०८३ सालको क्यालेन्डर लोकार्पण

मङ्लबार, चैत्र ३, २०८२
नाइमाको अफरमा ४४ वटा म्याक्सस ई–टेरेन बुकिङ, भदौ १५ सम्म छुट कायम

नाइमाको अफरमा ४४ वटा म्याक्सस ई–टेरेन बुकिङ, भदौ १५ सम्म छुट कायम

बुधबार, भदौ ३, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सलाई
FEATURED

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सलाई

शनिबार, मंसिर ६, २०८३
एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव
TOP STORIES

एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव

शनिबार, मंसिर ६, २०८३
एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि बहुक्षेत्रीय सहकार्य आवश्यक : मन्त्री मेहता
FEATURED

एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि बहुक्षेत्रीय सहकार्य आवश्यक : मन्त्री मेहता

शनिबार, मंसिर ६, २०८३
नेपालीहरू संसारकै ठूलो मन भएका मानिसहरूमध्ये पर्छन् : मार्क रायन सांसद
TOP STORIES

नेपालीहरू संसारकै ठूलो मन भएका मानिसहरूमध्ये पर्छन् : मार्क रायन सांसद

शुक्रबार, मंसिर ५, २०८३
तेस्रो राप्तीसोनारी नेचर रन मंसिर ५ गते
TOP STORIES

तेस्रो राप्तीसोनारी नेचर रन मंसिर ५ गते

शुक्रबार, मंसिर ५, २०८३
रिद्धि सिद्धि सिमेन्टद्वारा ‘शिलान्यासमा रिद्धि सिद्धिसँग’ योजना सार्वजनिक, ५ ग्राम चाँदीको सिक्कासहित पूजा सामग्री पाइने
FEATURED

रिद्धि सिद्धि सिमेन्टद्वारा ‘शिलान्यासमा रिद्धि सिद्धिसँग’ योजना सार्वजनिक, ५ ग्राम चाँदीको सिक्कासहित पूजा सामग्री पाइने

शुक्रबार, मंसिर ५, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In