Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, September 28, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु. ३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार 

Sambridinews by Sambridinews
सोमवार, अशोज १२, २०८३
in TOP STORIES, अर्थ, समाचार
0
सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु. ३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार 
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै सेन्साइ (Sensei) ले विशेष उत्सव योजना सार्वजनिक गरेको छ। 

‘अँध्यारोपछि उज्यालो आउँछ। यो दसैँ, आशा नछोडौँ। हामी सँगै छौँ।’ भन्ने भावनात्मक सन्देशसहित ल्याइएको यस योजनाले 

You might also like

गौरवता नेपाल’ शुभारम्भ अक्टोबर १० मा

वर्षा रोकिएसँगै देशभरको मौसम सामान्य

आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल

चाडपर्वको अवसरमा उपभोक्तालाई आकर्षक बचत, उपयोगी उपहार र सहज खरिद सुविधा प्रदान गर्ने उद्देश्य राखेको छ। 

यस विशेष योजनाअन्तर्गत सेन्साइका विभिन्न घरायसी तथा इलेक्ट्रोनिक्स उत्पादन खरिद गर्ने उपभोक्ताले रु. ३०,१०० 

सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्। सेन्साइले यस योजनामा वाशिङ मेसिन, रेफ्रिजरेटर, चेस्ट फ्रिजर, एयर कूलर, भ्याकुम 

क्लिनर तथा अन्य घरायसी उपकरणहरू समावेश गरेको छ। 

उपभोक्ताका लागि पक्का उपहारको व्यवस्था गरिएको छ, योजनाअन्तर्गत फ्रन्ट लोड वाशिङ मेसिन खरिदमा ६ केजी सर्फ 

एक्सेल तथा सेमी-अटोमेटिक वाशिङ मेसिन खरिदमा २ केजी सर्फ एक्सेल निःशुल्क प्रदान गरिनेछ। यसले चाडपर्वमा नयाँ 

उपकरण खरिद गर्ने उपभोक्तालाई थप मूल्य र सुविधा प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ। 

यसका अतिरिक्त, योजनामा सहभागी उपभोक्ताले बम्पर उपहारस्वरूप सेन्साइ डाइरेक्ट ड्राइभ वाशिङ मेसिन जित्ने अवसर 

समेत प्राप्त गर्नेछन्। बम्पर उपहारमा सहभागी हुन उपभोक्ताले योजनामा उपलब्ध QR Code स्क्यान गरी आवश्यक विवरण 

दर्ता गर्न सक्नेछन्। सेन्साइले आफ्नो डाइरेक्ट ड्राइभ प्रविधियुक्त वाशिङ मेसिनमार्फत आधुनिक प्रविधि, सहज प्रयोग र 

प्रभावकारी धुलाई अनुभवमा जोड दिँदै आएको छ। 

उपभोक्ताको खरिद प्रक्रियालाई अझ सहज बनाउन शून्य प्रतिशत ब्याजदरमा EMI तथा एक्सचेन्ज सुविधा समेत उपलब्ध 

गराइएको छ। यसरी क्यासब्याक, पक्का उपहार, बम्पर उपहार तथा सहज किस्ताबन्दी सुविधालाई एउटै योजनामा समेटेर 

सेन्साइले दसैँको किनमेललाई थप सहज र आकर्षक बनाउने प्रयास गरेको छ। 

यो विशेष उत्सव योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको छ। दसैँ केवल किनमेलको समय मात्र नभई 

परिवारसँग खुसी, आशा र आत्मीयता बाँड्ने पर्व भएको भावनालाई केन्द्रमा राख्दै सेन्साइले यस वर्षको अभियान तयार गरेको 

हो। 

चौधरी ग्रुपअन्तर्गतको CG Electronics ले नेपालमा सेन्साइका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। नेपालभरिका 

आधिकारिक डिलर नेटवर्क, २२ वटा CG Digital शोरुम तथा cgdigital.com.np मार्फत सेन्साइका विभिन्न उत्पादनहरू 

उपलब्ध छन्। उपभोक्ताले आफ्नो परिवारको आकार, घरायसी आवश्यकता र जीवनशैलीअनुसार वाशिङ मेसिन, रेफ्रिजरेटर, 

चेस्ट फ्रिजर, एयर कूलर, भ्याकुम क्लिनर तथा अन्य इलेक्ट्रोनिक्स र घरायसी उपकरणका विभिन्न मोडलहरू छनोट गर्न 

सक्नेछन्। सेन्साइले आधुनिक प्रविधियुक्त, उपयोगी तथा उपभोक्तामैत्री उत्पादनहरूमार्फत नेपाली ग्राहकहरूको आवश्यकता 

पूरा गर्दै आइरहेको छ। शर्तहरु लागु हुने छन्।   

Related

Previous Post

गौरवता नेपाल’ शुभारम्भ अक्टोबर १० मा

Sambridinews

Sambridinews

Related Posts

गौरवता नेपाल’ शुभारम्भ अक्टोबर १० मा
FEATURED

गौरवता नेपाल’ शुभारम्भ अक्टोबर १० मा

by Sambridinews
सोमवार, अशोज १२, २०८३
आजको मौसम
FEATURED

वर्षा रोकिएसँगै देशभरको मौसम सामान्य

by Sambridinews
सोमवार, अशोज १२, २०८३
आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल
FEATURED

आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल

by Sambridinews
आइतवार, अशोज ११, २०८३
माइडियाको दसैँ विशेष योजना सार्वजनिक: ३७,७०० रुपैयाँसम्म क्यासब्याक र आकर्षक उपहार
FEATURED

माइडियाको दसैँ विशेष योजना सार्वजनिक: ३७,७०० रुपैयाँसम्म क्यासब्याक र आकर्षक उपहार

by Sambridinews
आइतवार, अशोज ११, २०८३
२०८३ भाद्र १० गतेको त्यो कालो दिन: रसुवाको एउटा कारुणिक कथा
FEATURED

२०८३ भाद्र १० गतेको त्यो कालो दिन: रसुवाको एउटा कारुणिक कथा

by Sambridinews
आइतवार, अशोज ११, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एमाले अध्यक्ष ओलीले दैलेखमा गरे पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन

एमाले अध्यक्ष ओलीले दैलेखमा गरे पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन

सोमवार, मंसिर १८, २०८०
विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने

सरकारले न्यूरो उपचार केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न समिति गठन

बुधबार, कार्तिक ७, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु. ३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार 
TOP STORIES

सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु. ३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार 

सोमवार, अशोज १२, २०८३
गौरवता नेपाल’ शुभारम्भ अक्टोबर १० मा
FEATURED

गौरवता नेपाल’ शुभारम्भ अक्टोबर १० मा

सोमवार, अशोज १२, २०८३
आजको मौसम
FEATURED

वर्षा रोकिएसँगै देशभरको मौसम सामान्य

सोमवार, अशोज १२, २०८३
आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल
FEATURED

आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल

आइतवार, अशोज ११, २०८३
माइडियाको दसैँ विशेष योजना सार्वजनिक: ३७,७०० रुपैयाँसम्म क्यासब्याक र आकर्षक उपहार
FEATURED

माइडियाको दसैँ विशेष योजना सार्वजनिक: ३७,७०० रुपैयाँसम्म क्यासब्याक र आकर्षक उपहार

आइतवार, अशोज ११, २०८३
२०८३ भाद्र १० गतेको त्यो कालो दिन: रसुवाको एउटा कारुणिक कथा
FEATURED

२०८३ भाद्र १० गतेको त्यो कालो दिन: रसुवाको एउटा कारुणिक कथा

आइतवार, अशोज ११, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In