Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, November 1, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

चलचित्र विकास बोर्डले यूएईको दुबईमा चलचित्र महोत्सव गर्दै

Sambridinews by Sambridinews
बिहिबार, पुस १४, २०७९
in साहित्य / ब्लग
0
चलचित्र विकास बोर्डले यूएईको दुबईमा चलचित्र महोत्सव गर्दै
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । चलचित्र विकास बोर्डले यूएईको दुबईमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गर्ने भएको छ । निजी क्षेत्रको सूर्य कर्पोरेसनसँग मिलेर बोर्डले पहिलोपटक विदेशमा कार्यक्रम गर्न लागेको हो । महोत्सव फागुन १ देखि ३ गतेसम्म हुनेछ ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोर्ड अध्यक्ष भुवन केसीले विदेशी बजारको खोजी गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको बताए । ‘नेपालीको उल्लेख्य उपस्थिति रहेको दुबईबाट हामीले अन्तर्राष्ट्रिय फेस्टिभलको थालनी गर्न लागेका छौं,’ उनले भने ।

You might also like

आज भानुजयन्ती मनाइदै

उदाएकाे चेतना।

पुस्तक केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ लोकार्पण

नेपालबाट नजिक पनि भएको र लागत पनि सस्तो पर्ने भएकाले दुबईलाई महोत्सवस्थलको रुपमा रोजिएको उनले बताए । पत्रकार सम्मेलनमा बोर्ड अध्यक्ष केसी र सूर्य कर्पोरेसनका कार्यकारी अधिकृत वासुदेव लामिछानेले एमओयूमा हस्ताक्षर गरे ।

डेढ करोड खर्च हुने महोत्सवको व्यवस्थापन कर्पोरेसनले गर्ने सहमति जुटेको छ । यसअघि उसले जापानमा दुईपटक अवार्ड गरिसकेको छ । ‘सरकारी संस्थासँग मिलेर काम गर्न पाउँदा हामी उत्साहित छौं,’ लामिछानेले भने ।

महोत्सवमा भाग लिन ३५ जनाको टोली दुबई जाने भएको छ । फेस्टिभलमा अरबी भाषामा नेपाली फिल्म देखाउनेसँगै यूएईका व्यवसायी र फिल्म निर्मातासँग अन्तरक्रिया कार्यक्रम समेत हुने जनाइएको छ ।

नेपाललाई विदेशी फिल्म छायांकन केन्द्रको रुपमा स्थापना गर्नेदेखि नेपाली फिल्मलाई यूएईका हलमा नियमित प्रदर्शनको वातावरण बनाउन महोत्सव प्रभावकारी हुने आशा बोर्डले लिएको छ ।

यूएईपछि अन्य अन्तर्राष्ट्रिय फिल्म बजारमा महोत्सव आयोजनाको तयारी भइरहेको अध्यक्ष केसीले बताए । केही समयअघि आफूले अमेरिका, अष्ट्रेलिया र यूएईका राजदूतलाई भेटेर यसबारे जानकारी दिएको र उनीहरु पनि सहयोग गर्न तयार रहेको आश्वासन पाएको केसीले बताए ।

सरकार–सरकारबीच जीटूजी स्तरमा पनि कार्यक्रम गर्न सकिने सम्भावनाबारे अध्ययन भइरहेको केसीले जनाए । वार्षिक कार्यक्रम अन्तर्गत रहेर सञ्चार मन्त्रालयको अनुमतिमा फेस्टिभल गर्न लागिएको बोर्डले जनाएको छ ।

Related

Previous Post

वाग्मती प्रदेशसभाका सदस्यहरुले लिए शपथग्रहण

Next Post

गृहकाे निर्देशन पछि १ सय ९४ सुरक्षाकर्मी फिर्ता

Sambridinews

Sambridinews

Related Posts

आज भानुजयन्ती मनाइदै
TOP STORIES

आज भानुजयन्ती मनाइदै

by Sambridinews
आइतवार, असार २९, २०८२
रोजगारी
TOP STORIES

उदाएकाे चेतना।

by Sambridinews
शनिबार, फाल्गुन २४, २०८१
पुस्तक केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ लोकार्पण
साहित्य / ब्लग

पुस्तक केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ लोकार्पण

by Sambridinews
सोमवार, फाल्गुन १९, २०८१
नेपाल लिटरेचर फेस्टिभल पोखरामा सुरु
साहित्य / ब्लग

नेपाल लिटरेचर फेस्टिभल पोखरामा सुरु

by Sambridinews
बिहिबार, फाल्गुन १५, २०८१
यो कथा हरेक वर्ष दोहोर्याउने छु उनको पत्तो नलागेसम्म !
साहित्य / ब्लग

यो कथा हरेक वर्ष दोहोर्याउने छु उनको पत्तो नलागेसम्म !

by Sambridinews
बिहिबार, माघ ३, २०८१
Next Post
नियम विपरीतका व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी ४८ घण्टाभित्र फिर्ता गर्न गृहकाे निर्देशन

गृहकाे निर्देशन पछि १ सय ९४ सुरक्षाकर्मी फिर्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मंगलबार नेप्से ७०.१८ अंकले वृद्धि

मंगलबार नेप्से ७०.१८ अंकले वृद्धि

मङ्लबार, साउन १, २०८१

लामालाई ‘लाइफ टाइम अचिभ्मेन्ट’ अवार्ड

मङ्लबार, कार्तिक २२, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एकीकृत समाजवादीसँगको एकताको विपक्षमा जनार्दन शर्मा
FEATURED

एकीकृत समाजवादीसँगको एकताको विपक्षमा जनार्दन शर्मा

शनिबार, कार्तिक १६, २०८२
नेपाल शैक्षिक परामर्श सेवा संघ (NECSA) द्धारा नेपालमै पहिलो पटक “कोरियन एजुकेसन फेयर” आयोजना गर्दै
TOP STORIES

नेपाल शैक्षिक परामर्श सेवा संघ (NECSA) द्धारा नेपालमै पहिलो पटक “कोरियन एजुकेसन फेयर” आयोजना गर्दै

शनिबार, कार्तिक १६, २०८२
कराते स्टार एरिका सम्मानित
TOP STORIES

कराते स्टार एरिका सम्मानित

शनिबार, कार्तिक १६, २०८२
एनआईसी एशिया बैंकका ग्राहकलाई देवदह मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट सुविधा
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकलाई देवदह मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट सुविधा

शुक्रबार, कार्तिक १५, २०८२
उद्योगहरुमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्नु पर्छ : अध्यक्ष ढकाल
TOP STORIES

उद्योगहरुमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्नु पर्छ : अध्यक्ष ढकाल

शुक्रबार, कार्तिक १५, २०८२
माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको तेश्रो वार्षिक सधारण सभा सम्पन्न
Uncategorized

माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको तेश्रो वार्षिक सधारण सभा सम्पन्न

शुक्रबार, कार्तिक १५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In