Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, July 20, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

२०७९ माघ १२ गते बिहीबारको राशिफल

Sambridinews by Sambridinews
बिहिबार, माघ १२, २०७९
in जीवन शैली
0
२०७९ पुस ३० गते शनिबारको तपाईको राशिफल
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । २०७९ माघ १२ गते बिहीबारको राशिफल यसप्रकार रहेकाे छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । सरकारी निकायको भय रहला । परिवारमा चिन्ता बढ्न सक्छ, तर विद्यामा सफलता पाइनेछ ।

You might also like

ऐतिहासिक आत्मदाहको पीडादायी झल्को: ट्राफिकको ‘राजस्व धन्दा’ विरुद्ध काठमाडौंमा युवाको आत्मदाह प्रयास

सुकुम्बासीको मानव अधिकारप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण: बिना विकल्प नहटाउन सरकारलाई निर्देशन

यातनापीडितहरुको न्यायमा पहुँच सुनिश्चित गर

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सामाजिक पद र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्ने छ । परिवारमा सुख सन्तोष छाउने छ । कला र गलाको प्रभाव बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । बन्न लागेको काम बिग्रन सक्छ । प्रेममा बाधाका साथै मन कमजोर रहला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । शुभकार्यको योग छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
लाभ–हानी, आय–व्यय, सुख–दुःख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । सामान हराउने भय पनि छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज अरुलाई प्रभावित पारेर काम बन्ने छ । पारिवारिक मनोरञ्जन हुने र सद्भाव बढ्ने छ । व्यापार, व्यवसायमा चाँहि लाभ नमिल्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज लगनशीलताले गरेका कामहरू अगाडि बढ्ने छन् । सामाजिक संस्थाबाट सहयोग र पदोन्नतिको सम्भावना प्रबल रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
गरेको कार्यबाट नपत्याउँदो सफलता र फाइदा हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
शुभ समाचार सुन्न पाइएला । कृषि क्षेत्रको काम अघि बढ्ने छ । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज रोकिएको धन पाइएला । धर्म, कर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिको रूपमा सत्कार पाइनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज आफन्तसँग सहकार्यको अवसर मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । एउटै कामबाट दोहोरो लाभ पनि मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ । जोश, जाँगर र हिम्मत पनि बढ्न सक्छ ।

Related

Previous Post

आज सरस्वती पुजा मनाइदै

Next Post

यातायात कार्यालय धनकुटाका प्रमुखलाई नेकपा बहुमतका कार्यकर्ताले दले कालाेमोसो

Sambridinews

Sambridinews

Related Posts

make by Gmani
FEATURED

ऐतिहासिक आत्मदाहको पीडादायी झल्को: ट्राफिकको ‘राजस्व धन्दा’ विरुद्ध काठमाडौंमा युवाको आत्मदाह प्रयास

by Sambridinews
शुक्रबार, असार २६, २०८३
प्रदर्शनलाई शान्तिपूर्ण बनाउन एवम् शान्ति सुरक्षाको प्रभावकारी व्यवस्था गर्न आग्रह
FEATURED

सुकुम्बासीको मानव अधिकारप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण: बिना विकल्प नहटाउन सरकारलाई निर्देशन

by Sambridinews
बिहिबार, असार २५, २०८३
रूस र युक्रेन बिचको युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न सरकारलाई अग्रह
TOP STORIES

यातनापीडितहरुको न्यायमा पहुँच सुनिश्चित गर

by Sambridinews
शुक्रबार, असार १२, २०८३
नर्वेमा नेपालगन्ज म्याराथनलाई ‘एम्स सोसल अवार्ड’
TOP STORIES

नर्वेमा नेपालगन्ज म्याराथनलाई ‘एम्स सोसल अवार्ड’

by Sambridinews
शनिबार, असार ६, २०८३
विश्व वातावरण दिवस: बजारमुखी प्रविधिले होइन, मानव र प्रकृतिमैत्री अर्थतन्त्रले मात्र जलवायु न्याय सम्भव
TOP STORIES

विश्व वातावरण दिवस: बजारमुखी प्रविधिले होइन, मानव र प्रकृतिमैत्री अर्थतन्त्रले मात्र जलवायु न्याय सम्भव

by Sambridinews
शनिबार, जेष्ठ २३, २०८३
Next Post
यातायात कार्यालय धनकुटाका प्रमुखलाई नेकपा बहुमतका कार्यकर्ताले दले कालाेमोसो

यातायात कार्यालय धनकुटाका प्रमुखलाई नेकपा बहुमतका कार्यकर्ताले दले कालाेमोसो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कोका–कोलाको ‘काठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करण हुदै

कोका–कोलाको ‘काठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करण हुदै

मङ्लबार, फाल्गुन २९, २०८०
दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य

दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य

सोमवार, असार १, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

त्रियोगमा चेस बुधबारदेखि
TOP STORIES

त्रियोगमा चेस बुधबारदेखि

आइतवार, साउन ३, २०८३
घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 
TOP STORIES

घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 

आइतवार, साउन ३, २०८३
निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन
TOP STORIES

निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

आइतवार, साउन ३, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

शनिबार राती र आइतबार भारी बर्षाको सम्भावना ; रात्रीकालिन यात्रा नगर्न सुझाव

शनिबार, साउन २, २०८३
एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
TOP STORIES

एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान

शनिबार, साउन २, २०८३
युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह
FEATURED

युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह

शनिबार, साउन २, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In