Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, April 29, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन सुरु

Sambridinews by Sambridinews
आइतवार, चैत्र १, २०८२
in FEATURED, TOP STORIES, प्रवास, समाचार
0
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन सुरु
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, ३० फागुन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। कार्यक्रमको उद्घाटन परराष्ट्रमन्त्री बालानन्द शर्मा र पूर्वप्रधानमन्त्री झलनाथ खनालले पानसमा दीप प्रज्वलित गरेर गरेका हुन्।

उद्घाटन समारोहमा बोल्दै परराष्ट्रमन्त्री शर्माले गैरआवासीय नेपालीहरूको अनुभव, सीप र अन्तर्राष्ट्रिय नेटवर्क नेपालको विकास तथा रूपान्तरणका लागि महत्त्वपूर्ण रहेको बताए। उनले प्रवासी नेपालीहरूको योगदानले औद्योगिक विकास र रोजगारी सिर्जनामा सहयोग पुग्ने उल्लेख गरे। संविधान र कानुनले गैरआवासीय नेपालीलाई राष्ट्रको साझेदारका रूपमा स्वीकार गरेको भन्दै उनले लगानी र सांस्कृतिक जिम्मेवारी अझ बढाउन आग्रह गरे।

You might also like

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा सर्वसाधारणका लागि आवेदन खुल्ला

नाडाले शेखर गोल्छामाथिको छानबिनप्रति आपत्ति : “अनुचित दबाबले लगानी वातावरण कमजोर हुन्छ”

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

मन्त्री शर्माले विदेशमा रहेका नेपालीहरूको सुरक्षा सरकारको प्राथमिकतामा रहेको पनि बताए। मध्यपूर्व क्षेत्रमा देखिएको संकटलाई ध्यानमा राख्दै नेपाली कामदारहरूको सुरक्षाका लागि सरकारले इमरजेन्सी कन्ट्रोल रुम सञ्चालनमा ल्याएको र आवश्यक सहयोग तथा समन्वयको व्यवस्था गरिएको जानकारी दिए।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै एनआरएनएका कार्यकारी अध्यक्ष महेशकुमार श्रेष्ठले संघभित्रको विवाद अन्त्य भई एकता स्थापित भएको बताए। उनले विश्वभर रहेका नेपालीहरू मातृभूमिको विकासमा योगदान गर्न उत्सुक रहेको उल्लेख गर्दै आगामी कार्यसमितिले संघको दिशा निर्धारण गर्ने बताए। साथै निर्वाचन र डेलिगेट प्रणालीमा सुधार गरेर सबैलाई मतदान अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाए।

संस्थापक अध्यक्ष उपेन्द्र महतोले व्यक्तिगत सफलताभन्दा देशको समृद्धि महत्वपूर्ण भएको उल्लेख गर्दै “नेपालका लागि नेपाली” नाराका साथ सुरु भएको अभियानलाई अझ सशक्त बनाउन आग्रह गरे। उनले गैरआवासीय नेपालीको लगानी नआएसम्म अन्य विदेशी लगानी पनि आकर्षित हुन कठिन हुने बताए।

कार्यक्रममा कार्यकारी अध्यक्ष डा. बद्री केसी, पूर्वअध्यक्षहरू विनोद कुँवर, जीवा लामिछाने, भवन भट्ट, आरके शर्मा, पहिलो महिला अध्यक्ष रबिना थापा लगायतले पनि सम्बोधन गरेका थिए। उनीहरूले गैरआवासीय नेपाली नागरिकता, लगानी, श्रमिक अधिकार तथा कानुनी सुधारका विषयलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरे।

सम्मेलनले संघको भावी कार्यदिशा तय गर्नुका साथै प्रवासी नेपालीहरूको ज्ञान, सीप, पुँजी र अनुभवलाई नेपालको विकासमा उपयोग गर्ने विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।

Related

Previous Post

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

Next Post

कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू

Sambridinews

Sambridinews

Related Posts

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा सर्वसाधारणका लागि आवेदन खुल्ला
TOP STORIES

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा सर्वसाधारणका लागि आवेदन खुल्ला

by Sambridinews
बुधबार, बैशाख १६, २०८३
रसुवामा आएको बाढी, पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह
FEATURED

नाडाले शेखर गोल्छामाथिको छानबिनप्रति आपत्ति : “अनुचित दबाबले लगानी वातावरण कमजोर हुन्छ”

by Sambridinews
बुधबार, बैशाख १६, २०८३
किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम
TOP STORIES

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

by Sambridinews
बुधबार, बैशाख १६, २०८३
नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान
FEATURED

नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान

by Sambridinews
मङ्लबार, बैशाख १५, २०८३
आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड
FEATURED

आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड

by Sambridinews
मङ्लबार, बैशाख १५, २०८३
Next Post
कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू

कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपालले जित्यो एसीसी प्रिमियर कपको उपाधि

नेपालले जित्यो एसीसी प्रिमियर कपको उपाधि

मङ्लबार, बैशाख १९, २०८०
सवारी साधनकाे मेला नाडा अटाे साे – २०२४ आजबाट

सवारी साधनकाे मेला नाडा अटाे साे – २०२४ आजबाट

मङ्लबार, भदौ ११, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा सर्वसाधारणका लागि आवेदन खुल्ला
TOP STORIES

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा सर्वसाधारणका लागि आवेदन खुल्ला

बुधबार, बैशाख १६, २०८३
रसुवामा आएको बाढी, पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह
FEATURED

नाडाले शेखर गोल्छामाथिको छानबिनप्रति आपत्ति : “अनुचित दबाबले लगानी वातावरण कमजोर हुन्छ”

बुधबार, बैशाख १६, २०८३
किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम
TOP STORIES

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

बुधबार, बैशाख १६, २०८३
नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान
FEATURED

नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान

मङ्लबार, बैशाख १५, २०८३
आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड
FEATURED

आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड

मङ्लबार, बैशाख १५, २०८३
आज कन्काई, कर्णाली र महाकालीका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना
FEATURED

आज र भोली देशका विभिन्न भागमा बाढिको जोखिम

मङ्लबार, बैशाख १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In