फागुन २४, काठमाडौं । नारी दिवसका अवसमार चन्द्रागीरी हिल्स प्रालीले महिला यात्रुका लागि केवलकार यात्रामा १५ प्रतिशत छुट दिने जनाएको छ ।
प्रालिले एक सूचना प्रकाशन गरी उक्त छुट दिने जनाएको हो ।
चन्द्रगिरी केवलकार यात्राको दुईतर्फी भाडा ७ सय रुपैयाँ रहेको छ ।
















