Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, September 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

धान काट्ने बेलामा परेको पानीले बालकाेटका कृषक मारमा

Sambridinews by Sambridinews
शुक्रबार, कार्तिक १४, २०८२
in TOP STORIES
0
धान काट्ने बेलामा परेको पानीले बालकाेटका कृषक मारमा
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

कात्तिक १४, बालकोट, भक्तपुर। पश्चिमी वायुको प्रभाव र वंगालको खाँडीमा उत्पन्न भएको मोन्था चक्रबातको असरले गर्दा बालकोट क्षेत्रमा बिहीबार बिहानेदेखी वर्षा जारी रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार साँझबाट मोन्था चक्रवातको असरले बागमती प्रदेशमा मध्यम वर्षा हुने जनाएको छ । त्यसैगरी मधेस र कोशी प्रदेशका केही स्थानमा भारी वर्षा हुनुका साथै हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको छ ।

You might also like

विपद् व्यवस्थापनमा सबै दल एकजुट, ७ दिनभित्र सर्वदलीय संयन्त्र गठन गरिने

डा. गोपालप्रसाद तिवारी नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नियुक्त

कृषि क्षेत्रमा ठूलो फड्को मार्दै ‘सौर्य कृषि कम्पनी’: पूँजी रु. १०० करोड पुर्याएर सर्वसाधारणका लागि आईपीओ (IPO) ल्याउने तयारी

मोन्था चक्रवातको असर बागमती प्रदेशमा शनिबार बिहानदेखी कम हुदै जाने र मौसममा सुधार हुने शाखाले जनाएको छ ।

बालकोटका वडा नं २, ३, ४ लगायतका स्थानमा धान काट्ने बेलामा परेको पानीले कृषकलाई धान भित्त्राउन समस्या भएको छ ।

बालकोटका कृषक हरेराम श्रेष्ठ भन्छन् “धान काटेर गहँ लगायत हिँउदे बाली लगाउने बेलामा पानीले असर गर्यो, अब केही दिन खेत सुक्न लाग्छ धान छर्न ढिला हुने भयो। “

मौसम पूर्वानुमान महाशाखाले केहीदिन कृषिसम्बन्धी गतिविधि नगर्न कृषकहरुलाइ आग्रह गरेको छ ।

Related

Previous Post

मोन्था चक्रवातकाे असरले काेशी प्रदेशमा भारी वर्षा

Next Post

वर्षाले विपी राजमार्ग अवरूद्ध

Sambridinews

Sambridinews

Related Posts

विपद् व्यवस्थापनमा सबै दल एकजुट, ७ दिनभित्र सर्वदलीय संयन्त्र गठन गरिने
FEATURED

विपद् व्यवस्थापनमा सबै दल एकजुट, ७ दिनभित्र सर्वदलीय संयन्त्र गठन गरिने

by Sambridinews
बिहिबार, अशोज १, २०८३
डा. गोपालप्रसाद तिवारी नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नियुक्त
FEATURED

डा. गोपालप्रसाद तिवारी नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नियुक्त

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
कृषि क्षेत्रमा ठूलो फड्को मार्दै ‘सौर्य कृषि कम्पनी’: पूँजी रु. १०० करोड पुर्याएर सर्वसाधारणका लागि आईपीओ (IPO) ल्याउने तयारी
FEATURED

कृषि क्षेत्रमा ठूलो फड्को मार्दै ‘सौर्य कृषि कम्पनी’: पूँजी रु. १०० करोड पुर्याएर सर्वसाधारणका लागि आईपीओ (IPO) ल्याउने तयारी

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
रोयल इन्फिल्ड हन्टर ३५० अब नयाँ भेरियन्ट र आकर्षक रंगमा नेपालमा सार्वजनिक
TOP STORIES

रोयल इन्फिल्ड हन्टर ३५० अब नयाँ भेरियन्ट र आकर्षक रंगमा नेपालमा सार्वजनिक

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न: १५ प्रतिशत नगद लाभांश घोषणा, एनपीए ३.७८% मा सीमित
FEATURED

कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न: १५ प्रतिशत नगद लाभांश घोषणा, एनपीए ३.७८% मा सीमित

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
Next Post
दुई सवारी साधन आपसमा ठोकिदा विपी राजमार्ग अवरुद्ध

वर्षाले विपी राजमार्ग अवरूद्ध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सिन्धुलीमा रुखले किचेर दुई जनाको मृत्यु

शुक्रबार, साउन १६, २०८२
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार

तत्कालीन सचिव डा. नम्रता सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर

बिहिबार, जेष्ठ २२, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

विपद् व्यवस्थापनमा सबै दल एकजुट, ७ दिनभित्र सर्वदलीय संयन्त्र गठन गरिने
FEATURED

विपद् व्यवस्थापनमा सबै दल एकजुट, ७ दिनभित्र सर्वदलीय संयन्त्र गठन गरिने

बिहिबार, अशोज १, २०८३
डा. गोपालप्रसाद तिवारी नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नियुक्त
FEATURED

डा. गोपालप्रसाद तिवारी नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नियुक्त

बुधबार, भदौ ३१, २०८३
कृषि क्षेत्रमा ठूलो फड्को मार्दै ‘सौर्य कृषि कम्पनी’: पूँजी रु. १०० करोड पुर्याएर सर्वसाधारणका लागि आईपीओ (IPO) ल्याउने तयारी
FEATURED

कृषि क्षेत्रमा ठूलो फड्को मार्दै ‘सौर्य कृषि कम्पनी’: पूँजी रु. १०० करोड पुर्याएर सर्वसाधारणका लागि आईपीओ (IPO) ल्याउने तयारी

बुधबार, भदौ ३१, २०८३
रोयल इन्फिल्ड हन्टर ३५० अब नयाँ भेरियन्ट र आकर्षक रंगमा नेपालमा सार्वजनिक
TOP STORIES

रोयल इन्फिल्ड हन्टर ३५० अब नयाँ भेरियन्ट र आकर्षक रंगमा नेपालमा सार्वजनिक

बुधबार, भदौ ३१, २०८३
कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न: १५ प्रतिशत नगद लाभांश घोषणा, एनपीए ३.७८% मा सीमित
FEATURED

कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न: १५ प्रतिशत नगद लाभांश घोषणा, एनपीए ३.७८% मा सीमित

बुधबार, भदौ ३१, २०८३
बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण
TOP STORIES

बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण

बुधबार, भदौ ३१, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In