Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, June 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सदनमा गृहमन्त्रीको राजीनामा माग्दै प्रतिपक्ष

Sambridinews by Sambridinews
बुधबार, जेष्ठ १५, २०८२
in FEATURED, TOP STORIES
0
प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । जेठ १३ गते तय गरिएको प्रतिनिधि सभाको बैठक केही समय बसेर स्थगित भयो । सभामुखले पटकपट प्रयास गर्दासमेत प्रतिपक्षदलले गरेको अवरोधका कारण बैठक बस्ने सकेन ।

केही समय खुलेको सदनमा प्रतिपक्ष दलका नेताहरुले गृहमन्त्रीको राजीनामा माग्नुका साथै भिजा सेटिङ प्रकरणमा गृमनन्त्रीमाथि नै छानविन हुनुपर्ने माग राखे ।

You might also like

इनड्राइभ नेपाल र डीजीओद्वारा विश्वकप फुटबल २०२६ ‘राइड एन्ड विन’ क्याम्पेन

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

‘कहीँ नभाको जात्रा’ मा रोमाण्टिक देखिए सियोन र खुशी ( भिडियो )

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा हुनेगरेको सेटिङमा गृहमन्त्री जोडिएको भन्दै चौतर्फी आवाज उठिरहदा प्रतिपक्षले संसद बैठक अवरुद्ध गर्नुका साथै गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका हुन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केहीदिन अघिमात्र त्यहा कार्यरता सहसचिव तिर्थराज भट्टराइ सहितका कर्मचारीमाथि अनुसन्धान गरिरहेको छ ।

गृहमन्त्रालयकै संरक्षणमा सेटिङ हुनेगरेको भन्दै गृहमन्त्रीमाथि नै अनुुसन्धान हुनुपर्ने भन्दै माग प्रतिपक्षले राखेको छ ।

जेठ १५ गते सरकारले ल्याउन लागेको आर्थिक वर्ष २०८२÷८३ को बजेट अधिवेशन चलिरहदा प्रतिपक्षले सदन अवरोध गर्दा बजेट कार्यक्रममा प्रभाव पर्ने सम्भावना देखिएको छ ।

Related

Previous Post

जुडोमा नेपाललाई ५ स्वर्णसहित १० पदक

Next Post

युवा संघको अध्यक्षमा क्षितिज थेबे पुन निर्वाचित

Sambridinews

Sambridinews

Related Posts

इनड्राइभ नेपाल र डीजीओद्वारा विश्वकप फुटबल २०२६ ‘राइड एन्ड विन’ क्याम्पेन
TOP STORIES

इनड्राइभ नेपाल र डीजीओद्वारा विश्वकप फुटबल २०२६ ‘राइड एन्ड विन’ क्याम्पेन

by Sambridinews
बुधबार, असार ३, २०८३
गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड
TOP STORIES

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

by Sambridinews
बुधबार, असार ३, २०८३
‘कहीँ नभाको जात्रा’ मा रोमाण्टिक देखिए सियोन र खुशी ( भिडियो )
TOP STORIES

‘कहीँ नभाको जात्रा’ मा रोमाण्टिक देखिए सियोन र खुशी ( भिडियो )

by Sambridinews
बुधबार, असार ३, २०८३
एलजीद्वारा नेपाली बजारमा “Essential Series” का नयाँ घरेलु उपकरणहरू सार्वजनिक
FEATURED

एलजीद्वारा नेपाली बजारमा “Essential Series” का नयाँ घरेलु उपकरणहरू सार्वजनिक

by Sambridinews
बुधबार, असार ३, २०८३
नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितो प्रवाह कर्जाको सिमा बृद्धि
FEATURED

के छ आजदेखि प्रचलनमा आएका ५ सयका नयाँ नोटमा ?

by Sambridinews
बुधबार, असार ३, २०८३
Next Post
युवा संघको अध्यक्षमा क्षितिज थेबे पुन निर्वाचित

युवा संघको अध्यक्षमा क्षितिज थेबे पुन निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सत्तारुढ दलहरुले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको निष्कर्ष

सत्ता गठबन्धनमा राष्ट्रियसभा सदस्यको सिट बाँडफाँटबारे सहमति

आइतवार, पुस २२, २०८०
आइक्यानको ‘गेन’ परियोजना सार्वजनिक, पाँच वर्षमा ५० हजार रोजगारी सिर्जनाको लक्ष्य

आइक्यानको ‘गेन’ परियोजना सार्वजनिक, पाँच वर्षमा ५० हजार रोजगारी सिर्जनाको लक्ष्य

बिहिबार, पुस २४, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

इनड्राइभ नेपाल र डीजीओद्वारा विश्वकप फुटबल २०२६ ‘राइड एन्ड विन’ क्याम्पेन
TOP STORIES

इनड्राइभ नेपाल र डीजीओद्वारा विश्वकप फुटबल २०२६ ‘राइड एन्ड विन’ क्याम्पेन

बुधबार, असार ३, २०८३
गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड
TOP STORIES

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

बुधबार, असार ३, २०८३
‘कहीँ नभाको जात्रा’ मा रोमाण्टिक देखिए सियोन र खुशी ( भिडियो )
TOP STORIES

‘कहीँ नभाको जात्रा’ मा रोमाण्टिक देखिए सियोन र खुशी ( भिडियो )

बुधबार, असार ३, २०८३
एलजीद्वारा नेपाली बजारमा “Essential Series” का नयाँ घरेलु उपकरणहरू सार्वजनिक
FEATURED

एलजीद्वारा नेपाली बजारमा “Essential Series” का नयाँ घरेलु उपकरणहरू सार्वजनिक

बुधबार, असार ३, २०८३
नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितो प्रवाह कर्जाको सिमा बृद्धि
FEATURED

के छ आजदेखि प्रचलनमा आएका ५ सयका नयाँ नोटमा ?

बुधबार, असार ३, २०८३
अमेरिकी लडाकु विमान दुर्घना हुँदा आठजनाको मृत्यु
FEATURED

अमेरिकी लडाकु विमान दुर्घना हुँदा आठजनाको मृत्यु

मङ्लबार, असार २, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In