माघ ६, काठमाडौं । सिन्धुली क्षेत्र नम्बर २ मा नेकपाका नेता महेश्वर दाहालको स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्थानीय पार्टी कमिटिले सिफारिस गरेपनि पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन।
नेकपाले उक्त क्षेत्रमा राजन दाहाललाइ पुन टिकट दिएपछि जिल्ला इन्चार्ज सहितका नेताका कार्यकर्ताले असन्तुष्ट व्यक्त गरेका थिए । उनि क्रान्तिकारी पत्रकार संघका संस्थापक अध्यक्ष रहनुका साथै पार्टी जिम्मेवारीसंगै पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेका छन् ।
उनको प्रस्तावक पूर्वमन्त्री तथा नेकपाका नेता हरिबोल गजुरेल र समर्थकमा पानीराज बम्जन रहनुका छन् । उनलाइ जिल्ला इन्चार्ज बसन्त माझिको समेत समर्थन रहेको छ ।















