Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, January 9, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

प्रभु स्टील्सको आठौं बार्षिक सधारण सभा सम्पन्न

Sambridinews by Sambridinews
मङ्लबार, पुस २२, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
प्रभु स्टील्सको आठौं बार्षिक सधारण सभा सम्पन्न
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रभु ग्रुप्सको लगानीमा स्थापना भएको प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले आफ्नो आठौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनी सचिव अल्बिज्ञा खड्काले साधारणसभाबाट विभिन्न प्रस्तावहरू पारित भएको जानकारी दिइन् । 

कम्पनीमा प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङ्स लिमिटेड, हाइड्रो होल्डिङ्सलगायत विभिन्न संस्थागत लगानीकर्ताहरुको मुख्य लगानी रहेको छ । साधारणसभाले आईपीओ जारी गर्ने प्रस्ताव स्वीकृत गरेसँगै अब कम्पनीले शेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिने भएको छ । यस कम्पनीको लगानीमा धेरै जलविद्युत आयोजनाहरू निर्माणाधीन रहेका रहेका छन् । 

You might also like

आइक्यानको ‘गेन’ परियोजना सार्वजनिक, पाँच वर्षमा ५० हजार रोजगारी सिर्जनाको लक्ष्य

नाडा र नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट सम्मानित

बैंकहरू विरुद्धको अराजक गतिविधिप्रति एनआईसी एशियाको गम्भिर ध्यानाकर्षण

यस प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेड समेतको लगानीमा ४६ दशमलव २५ मेगावाट (मेवा)को माथिल्लो म्याग्दी जलविद्युत्‌ आयोजना र २५ दशमलव ४ मेवाको सुपर आँखुखोला जलविद्युत्‌ आयोजना गरि दुई ओटा जलविद्युत्‌ आयोजना तीव्र गतिमा निर्माण भइरहेका छन् । 

त्यस्तै यस कम्पनीले सोलुखुम्बुमा ४ दशमलव २ मेवाको दोभान खोला जलविद्युत्‌ परियोजना र सिन्धुपाल्चोकमा ६ दशमलव ६५ मेवाको मध्यइन्द्रावती खोला जलविद्युत्‌ परियोजना निर्माण गर्ने भएको छ । यस कम्पनीको मुख्य लगानीमा स्थापित प्रभु जलविद्युत्‌ विकास लिमिटेडले विभिन्न जिल्लामा ३ ओटा जलविद्युत्‌ आयोजनाहरू- ९ दशमलव ६२ मेवाको राहगाढ जलविद्युत्‌ परियोजना, ९ दशमलव ३२५ मेवाको इन्द्रावती खोला जलविद्युत्‌ परियोजना र ४ दशमलव १२५ मेवाको लिदिन खोला जलविद्युत्‌ परियोजना निर्माण गर्ने लक्ष्य लिएको छ । 

प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडको लगानी रहेको सिद्धार्थ केवलकार विसं २०८१ भदौ १९ देखि बुटवलमा सञ्चालनमा आइसकेको छ । यस कम्पनीले ४६ दशमलव २५ मेवाको माथिल्लो म्याग्दी जलविद्युत्‌ आयोजनामा मा ४० प्रतिशत शेयर लगानी गरेको छ । उक्त आयोजना ३५ प्रतिशत निर्माण भइसकेको छ । 

कम्पनीको आईपीओ विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड नियुक्त भइसकेको छ भने केयर रेटिङ्स नेपाल लिमिटेडसँग आईपीओ निष्कासन प्रयोजनका लागि क्रेडिट रेटिङ सम्झौता पनि गरिसकेको छ । साधारणसभाले आईपीओ जारी गर्ने प्रस्ताव स्वीकृत गरेसँगै अब कम्पनीलाई धितोपत्र बोर्डमा सार्वजनिक शेयर निष्कासन (आईपीओ) का लागि आवेदन दिन बाटो खुलेको हो । 

यस कम्पनीले अन्तरराष्ट्रिय स्टान्डर्डको आईएसओ ९००१:२०१५ को प्रमाणपत्र समेत पाइसकेको छ । यो कम्पनी ऋणमुक्त रहनुका साथै निरन्तर मुनाफामा सञ्चालित रहेको छ । कम्पनीको शनिवार सम्पन्न साधारणसभाले सभामा प्रस्तुत सम्पूर्ण प्रस्तावहरू सर्वसम्मत पारित भएको कम्पनीले जनाएको छ ।

सार्वजनिक शेयर निष्कासन (आईपीओ)बाट संकलन हुने रकमले सहायक कम्पनीहरूका जलविद्युत्‌ आयोजनामा लगानी गर्ने र निर्माणाधीन परियोजनाहरू सम्पन्न गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

Related

Previous Post

महालक्ष्मी विकास बैंंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न

Next Post

एनटीसीको जीएसएम प्रिपेड ग्राहकहरुका लागि अनलाइन केवाईसी अपडेट परीक्षण शुरु

Sambridinews

Sambridinews

Related Posts

आइक्यानको ‘गेन’ परियोजना सार्वजनिक, पाँच वर्षमा ५० हजार रोजगारी सिर्जनाको लक्ष्य
TOP STORIES

आइक्यानको ‘गेन’ परियोजना सार्वजनिक, पाँच वर्षमा ५० हजार रोजगारी सिर्जनाको लक्ष्य

by Sambridinews
बिहिबार, पुस २४, २०८२
नाडा र नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट सम्मानित
TOP STORIES

नाडा र नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट सम्मानित

by Sambridinews
बिहिबार, पुस २४, २०८२
बैंकहरू विरुद्धको अराजक गतिविधिप्रति एनआईसी एशियाको गम्भिर ध्यानाकर्षण
TOP STORIES

बैंकहरू विरुद्धको अराजक गतिविधिप्रति एनआईसी एशियाको गम्भिर ध्यानाकर्षण

by Sambridinews
बिहिबार, पुस २४, २०८२
लुम्विनी प्यालेस रिसोर्टको सेवा विस्तार
FEATURED

लुम्विनी प्यालेस रिसोर्टको सेवा विस्तार

by Sambridinews
बिहिबार, पुस २४, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
FEATURED

म्यादी प्रहरीमा राेजगारीकाे अवसर

by Sambridinews
बिहिबार, पुस २४, २०८२
Next Post
एनटीसीको जीएसएम प्रिपेड ग्राहकहरुका लागि अनलाइन केवाईसी अपडेट परीक्षण शुरु

एनटीसीको जीएसएम प्रिपेड ग्राहकहरुका लागि अनलाइन केवाईसी अपडेट परीक्षण शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपाली कम्युनिस्ट आन्दोलनको ७७ वर्ष ; मतभेदबाट माथि उठेन

नेपाली कम्युनिस्ट आन्दोलनको ७७ वर्ष ; मतभेदबाट माथि उठेन

सोमवार, बैशाख ८, २०८२
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार

प्रदेश पूर्वसचिव डा.नम्रता सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सोमवार, पुस २२, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आइक्यानको ‘गेन’ परियोजना सार्वजनिक, पाँच वर्षमा ५० हजार रोजगारी सिर्जनाको लक्ष्य
TOP STORIES

आइक्यानको ‘गेन’ परियोजना सार्वजनिक, पाँच वर्षमा ५० हजार रोजगारी सिर्जनाको लक्ष्य

बिहिबार, पुस २४, २०८२
नाडा र नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट सम्मानित
TOP STORIES

नाडा र नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट सम्मानित

बिहिबार, पुस २४, २०८२
बैंकहरू विरुद्धको अराजक गतिविधिप्रति एनआईसी एशियाको गम्भिर ध्यानाकर्षण
TOP STORIES

बैंकहरू विरुद्धको अराजक गतिविधिप्रति एनआईसी एशियाको गम्भिर ध्यानाकर्षण

बिहिबार, पुस २४, २०८२
लुम्विनी प्यालेस रिसोर्टको सेवा विस्तार
FEATURED

लुम्विनी प्यालेस रिसोर्टको सेवा विस्तार

बिहिबार, पुस २४, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
FEATURED

म्यादी प्रहरीमा राेजगारीकाे अवसर

बिहिबार, पुस २४, २०८२
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
TOP STORIES

काठमाडौँको लप्सेफेदीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

बुधबार, पुस २३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In