Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, August 24, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

प्रभु स्टील्सको आठौं बार्षिक सधारण सभा सम्पन्न

Sambridinews by Sambridinews
मङ्लबार, पुस २२, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
प्रभु स्टील्सको आठौं बार्षिक सधारण सभा सम्पन्न
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रभु ग्रुप्सको लगानीमा स्थापना भएको प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले आफ्नो आठौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनी सचिव अल्बिज्ञा खड्काले साधारणसभाबाट विभिन्न प्रस्तावहरू पारित भएको जानकारी दिइन् । 

कम्पनीमा प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङ्स लिमिटेड, हाइड्रो होल्डिङ्सलगायत विभिन्न संस्थागत लगानीकर्ताहरुको मुख्य लगानी रहेको छ । साधारणसभाले आईपीओ जारी गर्ने प्रस्ताव स्वीकृत गरेसँगै अब कम्पनीले शेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिने भएको छ । यस कम्पनीको लगानीमा धेरै जलविद्युत आयोजनाहरू निर्माणाधीन रहेका रहेका छन् । 

You might also like

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य

गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’

TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 

यस प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेड समेतको लगानीमा ४६ दशमलव २५ मेगावाट (मेवा)को माथिल्लो म्याग्दी जलविद्युत्‌ आयोजना र २५ दशमलव ४ मेवाको सुपर आँखुखोला जलविद्युत्‌ आयोजना गरि दुई ओटा जलविद्युत्‌ आयोजना तीव्र गतिमा निर्माण भइरहेका छन् । 

त्यस्तै यस कम्पनीले सोलुखुम्बुमा ४ दशमलव २ मेवाको दोभान खोला जलविद्युत्‌ परियोजना र सिन्धुपाल्चोकमा ६ दशमलव ६५ मेवाको मध्यइन्द्रावती खोला जलविद्युत्‌ परियोजना निर्माण गर्ने भएको छ । यस कम्पनीको मुख्य लगानीमा स्थापित प्रभु जलविद्युत्‌ विकास लिमिटेडले विभिन्न जिल्लामा ३ ओटा जलविद्युत्‌ आयोजनाहरू- ९ दशमलव ६२ मेवाको राहगाढ जलविद्युत्‌ परियोजना, ९ दशमलव ३२५ मेवाको इन्द्रावती खोला जलविद्युत्‌ परियोजना र ४ दशमलव १२५ मेवाको लिदिन खोला जलविद्युत्‌ परियोजना निर्माण गर्ने लक्ष्य लिएको छ । 

प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडको लगानी रहेको सिद्धार्थ केवलकार विसं २०८१ भदौ १९ देखि बुटवलमा सञ्चालनमा आइसकेको छ । यस कम्पनीले ४६ दशमलव २५ मेवाको माथिल्लो म्याग्दी जलविद्युत्‌ आयोजनामा मा ४० प्रतिशत शेयर लगानी गरेको छ । उक्त आयोजना ३५ प्रतिशत निर्माण भइसकेको छ । 

कम्पनीको आईपीओ विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड नियुक्त भइसकेको छ भने केयर रेटिङ्स नेपाल लिमिटेडसँग आईपीओ निष्कासन प्रयोजनका लागि क्रेडिट रेटिङ सम्झौता पनि गरिसकेको छ । साधारणसभाले आईपीओ जारी गर्ने प्रस्ताव स्वीकृत गरेसँगै अब कम्पनीलाई धितोपत्र बोर्डमा सार्वजनिक शेयर निष्कासन (आईपीओ) का लागि आवेदन दिन बाटो खुलेको हो । 

यस कम्पनीले अन्तरराष्ट्रिय स्टान्डर्डको आईएसओ ९००१:२०१५ को प्रमाणपत्र समेत पाइसकेको छ । यो कम्पनी ऋणमुक्त रहनुका साथै निरन्तर मुनाफामा सञ्चालित रहेको छ । कम्पनीको शनिवार सम्पन्न साधारणसभाले सभामा प्रस्तुत सम्पूर्ण प्रस्तावहरू सर्वसम्मत पारित भएको कम्पनीले जनाएको छ ।

सार्वजनिक शेयर निष्कासन (आईपीओ)बाट संकलन हुने रकमले सहायक कम्पनीहरूका जलविद्युत्‌ आयोजनामा लगानी गर्ने र निर्माणाधीन परियोजनाहरू सम्पन्न गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

Related

Previous Post

महालक्ष्मी विकास बैंंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न

Next Post

एनटीसीको जीएसएम प्रिपेड ग्राहकहरुका लागि अनलाइन केवाईसी अपडेट परीक्षण शुरु

Sambridinews

Sambridinews

Related Posts

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य
FEATURED

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य

by Sambridinews
आइतवार, भदौ ७, २०८३
गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’
FEATURED

गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’

by Sambridinews
आइतवार, भदौ ७, २०८३
TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 
FEATURED

TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 

by Sambridinews
आइतवार, भदौ ७, २०८३
बालिका तथा किशोरीमाथि बढ्दो हिंसाप्रति गम्भीर ध्यानाकर्षण
TOP STORIES

बालिका तथा किशोरीमाथि बढ्दो हिंसाप्रति गम्भीर ध्यानाकर्षण

by Sambridinews
आइतवार, भदौ ७, २०८३
सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना
FEATURED

सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना

by Sambridinews
आइतवार, भदौ ७, २०८३
Next Post
एनटीसीको जीएसएम प्रिपेड ग्राहकहरुका लागि अनलाइन केवाईसी अपडेट परीक्षण शुरु

एनटीसीको जीएसएम प्रिपेड ग्राहकहरुका लागि अनलाइन केवाईसी अपडेट परीक्षण शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि मेन्टेन एफसीलाई

पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि मेन्टेन एफसीलाई

आइतवार, साउन १७, २०८३
आईसीसी यू-१९ विश्वकप २०२४ मा नेपाल अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा

आईसीसी यू-१९ विश्वकप २०२४ मा नेपाल अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा

शनिबार, माघ १३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य
FEATURED

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य

आइतवार, भदौ ७, २०८३
गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’
FEATURED

गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’

आइतवार, भदौ ७, २०८३
TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 
FEATURED

TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 

आइतवार, भदौ ७, २०८३
बालिका तथा किशोरीमाथि बढ्दो हिंसाप्रति गम्भीर ध्यानाकर्षण
TOP STORIES

बालिका तथा किशोरीमाथि बढ्दो हिंसाप्रति गम्भीर ध्यानाकर्षण

आइतवार, भदौ ७, २०८३
सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना
FEATURED

सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना

आइतवार, भदौ ७, २०८३
बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती
FEATURED

बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती

आइतवार, भदौ ७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In