Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, August 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बालअधिकार सुदृढीकरणमा सरकार प्रतिबद्ध : सिजपको ध्यानाकर्षण पत्रमा मन्त्री श्रेष्ठको आश्वासन

Sambridinews by Sambridinews
शुक्रबार, पुस १८, २०८२
in TOP STORIES, जीवन शैली, समाचार
0
बालअधिकार सुदृढीकरणमा सरकार प्रतिबद्ध : सिजपको ध्यानाकर्षण पत्रमा मन्त्री श्रेष्ठको आश्वासन
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा माननीय मन्त्री श्रद्धा श्रेष्ठसँग भेट गरी बालअधिकार सुदृढीकरणसम्बन्धी विस्तृत ध्यानाकर्षण पत्र प्रस्तुत गरेको छ।

सिजप अध्यक्ष तिलोत्तम पौडेलको नेतृत्वमा अभियानका ९ सदस्यीय प्रतिनिधिमण्डलले मन्त्रालय पुगेर बालबालिकाको हक, हित र अधिकारको संरक्षण, प्रवर्द्धन तथा सुदृढ बाल संरक्षण प्रणाली निर्माणका लागि नीतिगत, कार्यक्रमिक र बजेटगत सुधार आवश्यक रहेको विषयमा ज्ञापनपत्र बुझाएको हो।

You might also like

आज नाग पञ्चमी पर्व मनाइँदै

एनएसएसएफ र त्रिविबीच छात्रवृत्तिका लागि सम्झौता

Proton e.MAS 5 and e.MAS 7 Draw Strong Customer Interest at NAIMA Nepal Mobility Expo 2026

भेटका क्रममा सिजपले बालबालिका तथा विद्यालयलाई शान्ति क्षेत्रको रूपमा सुनिश्चित गर्नुपर्ने, बाल उत्तरदायी बजेट कार्यान्वयन, बालविवाह अन्त्य, बाल संरक्षण प्रणाली सुदृढीकरण, स्थानीय तहमा बाल अधिकार समिति र बालकल्याण अधिकारीको व्यवस्था, सडक बालबालिका मुक्त नेपाल घोषणा, अनलाइन बाल सुरक्षासम्बन्धी कार्यविधि, बालमैत्री पूर्वाधार, बाल अदालत सशक्तीकरण लगायत ३१ बुँदे महत्वपूर्ण मागहरू अघि सारेको छ।

ज्ञापनपत्र ग्रहण गर्दै माननीय मन्त्री श्रद्धा श्रेष्ठले बालअधिकारको संरक्षण तथा प्रवर्द्धन सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै सिजपले उठाएका विषयहरू गम्भीरतापूर्वक अध्ययन गरी कार्यान्वयनका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले बालअधिकारका सवालमा नागरिक समाजसँग सहकार्य गर्दै नीतिगत तथा संस्थागत सुधारमार्फत प्रभावकारी कार्य गर्न मन्त्रालय तयार रहेको पनि स्पष्ट पार्नुभयो।

सशस्त्र द्वन्द्वकालमा बालबालिका र विद्यालयमाथि परेको असरबाट प्रेरित भई सन् २००१ देखि सुरु भएको सिजप अभियानले नेपालमा सन् २००३ यता बालबालिका तथा विद्यालय शान्ति क्षेत्र हुन् भन्ने अवधारणालाई राष्ट्रिय एजेन्डाका रूपमा स्थापित गर्न निरन्तर अभियान सञ्चालन गर्दै आएको छ।

सिजपले सरकारसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै बालबालिकाको अधिकार, संरक्षण र समुचित विकास सुनिश्चित गर्न आगामी दिनमा पनि निरन्तर वकालत र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Related

Previous Post

नाडाको अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित

Next Post

खल्ती वालेटका प्रयोगकर्ताले नबिल बैंकका एटिएमबाट एपमा भएको रकम निकाल्न पाउने

Sambridinews

Sambridinews

Related Posts

आज नाग पञ्चमी पर्व मनाइँदै
FEATURED

आज नाग पञ्चमी पर्व मनाइँदै

by Sambridinews
सोमवार, भदौ १, २०८३
एनएसएसएफ र त्रिविबीच छात्रवृत्तिका लागि सम्झौता
TOP STORIES

एनएसएसएफ र त्रिविबीच छात्रवृत्तिका लागि सम्झौता

by Sambridinews
आइतवार, साउन ३१, २०८३
Proton e.MAS 5 and e.MAS 7 Draw Strong Customer Interest at NAIMA Nepal Mobility Expo 2026
TOP STORIES

Proton e.MAS 5 and e.MAS 7 Draw Strong Customer Interest at NAIMA Nepal Mobility Expo 2026

by Sambridinews
आइतवार, साउन ३१, २०८३
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८२: पिपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक, ५ उत्कृष्ट खेलाडी प्रतिस्पर्धामा
TOP STORIES

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८२: पिपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक, ५ उत्कृष्ट खेलाडी प्रतिस्पर्धामा

by Sambridinews
आइतवार, साउन ३१, २०८३
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
FEATURED

ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

by Sambridinews
आइतवार, साउन ३१, २०८३
Next Post
खल्ती वालेटका प्रयोगकर्ताले नबिल बैंकका एटिएमबाट एपमा भएको रकम निकाल्न पाउने

खल्ती वालेटका प्रयोगकर्ताले नबिल बैंकका एटिएमबाट एपमा भएको रकम निकाल्न पाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रथम नेशनल हर्टिकल्चर एक्स्पो २०८० आयोजना हुँदै

प्रथम नेशनल हर्टिकल्चर एक्स्पो २०८० आयोजना हुँदै

मङ्लबार, चैत्र १३, २०८०
सुन तस्करी प्रकरणमा आफ्नो परिवारको सदस्यको नाम जोडेको भन्दै एमाले नेता ईश्वर पोख्रेलको आपत्ति

सुन तस्करी प्रकरणमा आफ्नो परिवारको सदस्यको नाम जोडेको भन्दै एमाले नेता ईश्वर पोख्रेलको आपत्ति

शुक्रबार, भदौ १, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आज नाग पञ्चमी पर्व मनाइँदै
FEATURED

आज नाग पञ्चमी पर्व मनाइँदै

सोमवार, भदौ १, २०८३
एनएसएसएफ र त्रिविबीच छात्रवृत्तिका लागि सम्झौता
TOP STORIES

एनएसएसएफ र त्रिविबीच छात्रवृत्तिका लागि सम्झौता

आइतवार, साउन ३१, २०८३
Proton e.MAS 5 and e.MAS 7 Draw Strong Customer Interest at NAIMA Nepal Mobility Expo 2026
TOP STORIES

Proton e.MAS 5 and e.MAS 7 Draw Strong Customer Interest at NAIMA Nepal Mobility Expo 2026

आइतवार, साउन ३१, २०८३
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८२: पिपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक, ५ उत्कृष्ट खेलाडी प्रतिस्पर्धामा
TOP STORIES

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८२: पिपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक, ५ उत्कृष्ट खेलाडी प्रतिस्पर्धामा

आइतवार, साउन ३१, २०८३
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
FEATURED

ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

आइतवार, साउन ३१, २०८३
किंग्स टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको पत्रकार सम्मेलन तथा टाइ–सिट ड्र भव्य रूपमा सम्पन्न
TOP STORIES

किंग्स टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको पत्रकार सम्मेलन तथा टाइ–सिट ड्र भव्य रूपमा सम्पन्न

आइतवार, साउन ३१, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In