Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, September 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

करातेको राष्ट्रिय टिम र विद्यालय स्तरका खेलाडी एकै ठाउँमा, ८ सयलाई प्रशिक्षण

Sambridinews by Sambridinews
शनिबार, पुस १२, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
करातेको राष्ट्रिय टिम र विद्यालय स्तरका खेलाडी एकै ठाउँमा, ८ सयलाई प्रशिक्षण
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

१२ पुष, काठमाडौँ  । नेपाल करातेको आयोजनामा राष्ट्रिय टिमका प्रशिक्षक तथा खेलाडीहरूको सहभागितामा विद्यालय स्तरका खेलाडीलाई प्रशिक्षण दिइएको छ । शनिबार सातदोबाटो कराते हलमा उपत्यकाका ८ सय बढी विद्यार्थीलाई नि:शुल्क प्रशिक्षण दिइएको हो ।

“खेलाडीको वृद्धि, विकास, हौसला अभिवृद्धि गर्ने उद्देश्यले एकै ठाउँमा प्रशिक्षण गरिएको हो,” राष्ट्रिय टिमका प्रशिक्षक कुशल श्रेष्ठले भने” यस कार्यक्रमले विद्यालय स्तरका खेलाडीलाई सही मार्गदर्शन, प्रेरणा र राष्ट्रिय टिम सम्म पुग्ने लक्ष्यमा सहयोग पुग्ने विश्वास लिइएका छौँ ।”

You might also like

टिभिएसले नेपालमा ल्यायो पहिलो १५० सीसी हाइपर स्पोर्ट्स स्कुटर ‘एनटोर्क १५०’, सुरुवाती मूल्य ३ लाख ६९ हजार ९००

पानी पार्ने प्रणाली पश्चिनतर्फ सर्दै, दिउसाे काठमाडौंमा भारी वर्षाको सम्भावना

सप्तकोशीमा पानीको बहाव उच्च: कोशी ब्यारेजका ४३ ढोका खोलिए, आसपासका क्षेत्रमा उच्च सतर्कता

हरेक शनिबार निरन्तर रूपमा निःशुल्क प्रशिक्षण प्रदान गर्दै आएको यो कार्यक्रम नवौँ हप्तामा प्रवेश गरेको अवसरमा विशेष बनाइएको र सहभागी सम्पूर्ण खेलाडीहरुलाई निशुल्क च्याम्पियनहरुको हस्ताक्षर सहितको टिसर्ट प्रदान गरिएको कार्यक्रम संयोजक पुरुषोत्तम पोखरेलले जानकारी दिए ।

विद्यालय स्तरका विद्यार्थी भाई बहिनीहरु सङ अनुभव साझा गर्न पाउँदा आफुलाई खुशी लागेको कराते स्टार खेलाडी एरिका गुरुङले बताइन ।

प्रशिक्षणमा राष्ट्रिय टिमका मुख्य प्रशिक्षक कुशल श्रेष्ठ, काता प्रशिक्षक मण्डेकाजी श्रेष्ठ, स्टार खेलाडी एरिका गुरुङ, सानुमाया थिङ,स्वनिम मानन्धर,महमद सेखु आलाम,राष्ट्रिय टिमका क्याप्टेन सन्तोष श्रेष्ठले प्रशिक्षण प्रदान गरेका थिए ।
हाल उपत्यका लक्षित गरिएको कार्यक्रम आवश्यकता अनुसार सातै प्रदेशमा गरिने पनि आयोजकले जनाएको छ।

Related

Previous Post

क्वालिटी काठमाडौं  स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग

Next Post

सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन

Sambridinews

Sambridinews

Related Posts

टिभिएसले नेपालमा ल्यायो पहिलो १५० सीसी हाइपर स्पोर्ट्स स्कुटर ‘एनटोर्क १५०’, सुरुवाती मूल्य ३ लाख ६९ हजार ९००
TOP STORIES

टिभिएसले नेपालमा ल्यायो पहिलो १५० सीसी हाइपर स्पोर्ट्स स्कुटर ‘एनटोर्क १५०’, सुरुवाती मूल्य ३ लाख ६९ हजार ९००

by Sambridinews
शनिबार, अशोज १०, २०८३
आजको मौसम
TOP STORIES

पानी पार्ने प्रणाली पश्चिनतर्फ सर्दै, दिउसाे काठमाडौंमा भारी वर्षाको सम्भावना

by Sambridinews
शनिबार, अशोज १०, २०८३
सप्तकोशीमा पानीको बहाव उच्च: कोशी ब्यारेजका ४३ ढोका खोलिए, आसपासका क्षेत्रमा उच्च सतर्कता
FEATURED

सप्तकोशीमा पानीको बहाव उच्च: कोशी ब्यारेजका ४३ ढोका खोलिए, आसपासका क्षेत्रमा उच्च सतर्कता

by Sambridinews
शनिबार, अशोज १०, २०८३
उदयपुर सिमेन्टको पुनरुत्थान र दिगोपनाबारे न्यौपानेको विद्यावारिधि, ३ अर्ब राजस्वको सम्भावना
TOP STORIES

उदयपुर सिमेन्टको पुनरुत्थान र दिगोपनाबारे न्यौपानेको विद्यावारिधि, ३ अर्ब राजस्वको सम्भावना

by Sambridinews
शनिबार, अशोज १०, २०८३
साकम्यानका X-5000E विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाल आउँदै
TOP STORIES

साकम्यानका X-5000E विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाल आउँदै

by Sambridinews
शनिबार, अशोज १०, २०८३
Next Post
सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन

सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

दशैंको मुखमा उपभोक्ता महँगीको मारमा

दशैंको मुखमा उपभोक्ता महँगीको मारमा

बिहिबार, अशोज १८, २०८०
खल्तीले डिजिटल रूपान्तरणको ग्रेट ८औँ वर्ष मनाउँदै

खल्तीले डिजिटल रूपान्तरणको ग्रेट ८औँ वर्ष मनाउँदै

आइतवार, माघ १३, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

टिभिएसले नेपालमा ल्यायो पहिलो १५० सीसी हाइपर स्पोर्ट्स स्कुटर ‘एनटोर्क १५०’, सुरुवाती मूल्य ३ लाख ६९ हजार ९००
TOP STORIES

टिभिएसले नेपालमा ल्यायो पहिलो १५० सीसी हाइपर स्पोर्ट्स स्कुटर ‘एनटोर्क १५०’, सुरुवाती मूल्य ३ लाख ६९ हजार ९००

शनिबार, अशोज १०, २०८३
आज मलाई यस्तो लाग्छ
साहित्य / ब्लग

आज मलाई यस्तो लाग्छ

शनिबार, अशोज १०, २०८३
आजको मौसम
TOP STORIES

पानी पार्ने प्रणाली पश्चिनतर्फ सर्दै, दिउसाे काठमाडौंमा भारी वर्षाको सम्भावना

शनिबार, अशोज १०, २०८३
सप्तकोशीमा पानीको बहाव उच्च: कोशी ब्यारेजका ४३ ढोका खोलिए, आसपासका क्षेत्रमा उच्च सतर्कता
FEATURED

सप्तकोशीमा पानीको बहाव उच्च: कोशी ब्यारेजका ४३ ढोका खोलिए, आसपासका क्षेत्रमा उच्च सतर्कता

शनिबार, अशोज १०, २०८३
उदयपुर सिमेन्टको पुनरुत्थान र दिगोपनाबारे न्यौपानेको विद्यावारिधि, ३ अर्ब राजस्वको सम्भावना
TOP STORIES

उदयपुर सिमेन्टको पुनरुत्थान र दिगोपनाबारे न्यौपानेको विद्यावारिधि, ३ अर्ब राजस्वको सम्भावना

शनिबार, अशोज १०, २०८३
साकम्यानका X-5000E विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाल आउँदै
TOP STORIES

साकम्यानका X-5000E विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाल आउँदै

शनिबार, अशोज १०, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In