RMB Ultra Trail Cape Town- RMBUTCT प्रतियोगितामा Ultra Trail 100 KM इभेन्टका स्वर्ण पदक विजेता, श्री सुनमाया बुढा र short Trail Series (Peninsula Traverse- 55 KM इभेन्ट ) का कास्य पदक विजेता श्री. राम माया बुढालाई नेपाल एड्भेन्चर रनिङ महासंघका सचिव, श्री शहदेव व्यञ्जनकारज्यू र टीम तथा अनलाइन खबर ( online khabar) का सम्पादक, श्री गोविन्द राज नेपालका टिमले उक्त धविकाहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुको साथै प्रतियोगिताको अनुभव ब्रिफिङ समेत गरेको छ। हालै स्पेनमा आयोजित WMTRC25 साहसिक अल्ट्रा दौड प्रतियोगितामा सुनमाया बुढा नेपालको ऐतिहासिक रजत पदक बिजयी हुँदै निज अल्ट्रा ट्रेल धाविकाहरु: सुनमाया- चौथो स्थानमा र राम माया – सहभागिता रहेको, थाइल्याण्डमा UTMB द्वारा आयोजित चिआङमाई दाओ-१६० कि मी प्रतियोगीता समेत खेलेर आर्थिक वर्ष २०२५ को समापन गर्दै स्वदेश फर्कनु भएका हुन् ।
साहसिक खेल र खेलाडीका लागि सँधै प्रेरणाको स्रोत रहेको नेपाल एड्भेन्चर रनिङ महासंघ प्रतिबद्धता व्यक्त गर्दछ ।














