Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, January 11, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

‘परान’ अन्तर्राष्ट्रिय बजारमा पनि सफल, अष्ट्रेलियामा मात्रै ६०लाखमाथि कमाइ

Sambridinews by Sambridinews
मङ्लबार, मंसिर १०, २०८२
in TOP STORIES, मनोरञ्जन, समाचार
0
‘परान’ अन्तर्राष्ट्रिय बजारमा पनि सफल, अष्ट्रेलियामा मात्रै ६०लाखमाथि कमाइ
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : नेपाली सिने क्षेत्रको उल्लेखनीय प्रस्तुति मानिएको फिल्म ‘परान’ विश्वका धेरै देशहरुमा अत्यन्त सफलतापूर्वक प्रदर्शन भइरहेको छ। यो फिल्मले अष्ट्रेलियाको बक्स अफिसमा मात्र ६० लाख नेरु भन्दा बढी कमाउन सफल भएको छ।

अष्ट्रेलियाली वितरण व्यवस्थापनका अनुसार अहिले अष्ट्रेलिया प्रतिष्ठित मल्टिप्लेक्सहरूमा दैनिक रूपमा प्रदर्शन भइरहेको छ। अष्ट्रेलियाका विभिन्न राज्य NSW, Victoria, ACT, Tasmania, Adelaide, Perth, Queensland र Darwin का धेरैजसो हलहरूमा ‘परान’ को शो जारी  छ।

You might also like

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

नेपाली कांग्रेसकाे विशेष महाधिवेशन आजदेखि

बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौंमा

अष्ट्रेलियामा दर्शकहरूको उत्साह निरन्तर बढिरहेको बताउँदै आयोजक Namaste Entertainment Australia ले इच्छुक दर्शकहरूलाई हलको समयतालिका हेरी समयमा नै टिकट बुक गर्न आग्रह गरेको छ। ‘परान’ विश्वका विभिन्न मुलुकमा पनि अत्यन्त सफलतापूर्वक प्रदर्शन भइरहेको छ। उत्कृष्ट कथावस्तु, भावनात्मक प्रस्तुति र सामाजिक सन्देशका कारण दर्शकमाझ फिल्मले अपूर्व सकारात्मक प्रतिक्रिया बटुलेको छ।

‘परान’ अन्तर्राष्ट्रिय बक्स अफिसमा पनि वर्षकै सफल नेपाली फिल्महरू मध्ये एकका रूपमा स्थापित बन्दै गएको छ। अहिलेसम्म अष्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिका, क्यानडा, मध्यपूर्व, जापान, कोरिया, माल्टा, पोर्चुगल, फिनल्यान्ड र बेलायतमा दर्शकहरूको उत्साह, समर्थन र भरपूर प्रेमका कारण अतिरिक्त शो थप्ने मागसमेत बढ्दो रहेको वितरक 7Seas Cinema ले जनाएको छ।

फिल्मका लेखक तथा निर्देशक दीपक प्रसाद आचार्यले अन्तर्राष्ट्रिय दर्शकबाट प्राप्त समर्थनले हर्षित भएको बताउँदै सबैप्रति कृतज्ञता प्रकट गरेका छन्।–

Related

Previous Post

इनड्राइभद्वारा प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका ग्रान्ड प्राइज विजेताहरूलाई पुरस्कार हस्तान्तरण

Next Post

PCL Nursing सम्बन्धी अवरोध हटाउन GenZ 2.0 र CTEVT बीच भएको छलफल, ” समाधान खोज्ने प्रयासमै, ढिलाइ गरे आन्दोलन “

Sambridinews

Sambridinews

Related Posts

३०२ औं  राष्ट्रिय एकता दिवस मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै
FEATURED

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

by Sambridinews
आइतवार, पुस २७, २०८२
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिने
FEATURED

नेपाली कांग्रेसकाे विशेष महाधिवेशन आजदेखि

by Sambridinews
आइतवार, पुस २७, २०८२
बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौंमा
TOP STORIES

बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौंमा

by Sambridinews
शनिबार, पुस २६, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
FEATURED

धनुषामा भएकाे झडपमा ८ जना घाइते

by Sambridinews
शनिबार, पुस २६, २०८२
पूर्वसांसद तथा कांग्रेस नेता दाहालको निधन
TOP STORIES

पूर्वसांसद तथा कांग्रेस नेता दाहालको निधन

by Sambridinews
शनिबार, पुस २६, २०८२
Next Post
PCL Nursing सम्बन्धी अवरोध हटाउन GenZ 2.0 र CTEVT बीच भएको छलफल, ” समाधान खोज्ने प्रयासमै, ढिलाइ गरे आन्दोलन “

PCL Nursing सम्बन्धी अवरोध हटाउन GenZ 2.0 र CTEVT बीच भएको छलफल, " समाधान खोज्ने प्रयासमै, ढिलाइ गरे आन्दोलन "

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

विपद् व्यवस्थापनमा प्रभावकारी काम हुन सकेन

विपद् व्यवस्थापनमा प्रभावकारी काम हुन सकेन

मङ्लबार, साउन ३०, २०८०
इन्धनमा उच्च नाफा, उपभोक्ता मारमा

पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्यवृद्धि

बिहिबार, भदौ १४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

३०२ औं  राष्ट्रिय एकता दिवस मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै
FEATURED

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

आइतवार, पुस २७, २०८२
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिने
FEATURED

नेपाली कांग्रेसकाे विशेष महाधिवेशन आजदेखि

आइतवार, पुस २७, २०८२
बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौंमा
TOP STORIES

बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौंमा

शनिबार, पुस २६, २०८२
नेपाल सन् २०२६ सम्म विद्युतमा आत्मनिर्भर बन्ने कुलमानकाे दाबी
राजनीति

रास्वपाबाट बाहिरिए कुलमान

शनिबार, पुस २६, २०८२
प्रधानमन्त्री ओलीद्वारा गाईजात्रा पर्वको शुभकामना
राजनीति

भेनेजुएलामा अमेरिकी हस्तक्षेप अन्तर्राष्ट्रिय कानुन विपरीत : ओली

शनिबार, पुस २६, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
FEATURED

धनुषामा भएकाे झडपमा ८ जना घाइते

शनिबार, पुस २६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In