Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, October 29, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आन्दोलनले अटोमोबाइल क्षेत्रमा प्रत्यक्ष र गहिरो असर : नाडा

Sambridinews by Sambridinews
आइतवार, भदौ २९, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
आन्दोलनले  अटोमोबाइल क्षेत्रमा प्रत्यक्ष र गहिरो असर : नाडा
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। हालै देशव्यापी रूपमा भएको आन्दोलन र प्रदर्शनले अटोमोबाइल क्षेत्रमा प्रत्यक्ष र गहिरो असर पारेको नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले जनाएको छ।

देशको उद्योग, व्यापार र रोजगारीको महत्वपूर्ण आधारस्तम्भ मानिने अटोमोबाइल क्षेत्र कर्मचारी, ग्राहक र सम्पूर्ण संरचनाको सुरक्षाको दृष्टिकोणबाट समेत चिन्ताजनक अवस्थामा पुगेको उल्लेख गर्दै, नाडाले यस अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराएको हाे।

You might also like

बंगालको खाडीमा विकसित चक्रवात नेपालतर्फ अघि बढ्दै

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

यस्तै नाडाले व्यवसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिइनुपर्ने र अटोमोबाइल क्षेत्रलाई यथाशीघ्र सामान्य अवस्थामा फर्काउन आवश्यक सहजीकरण गर्न सरकारलाई आह्वान समेत गरेको छ ।

नाडाले आफ्ना सदस्य कम्पनीहरू, उपभोक्ताहरू र समग्र अटोमोबाइल उद्योगको हितमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दै, जिम्मेवार नेतृत्व, सकारात्मक संवाद र एकताबद्ध प्रयासबाट मुलुक छिट्टै स्थायित्वतर्फ अघि बढ्ने विश्वास व्यक्त गरेको छ।

हालको अस्थिर परिस्थितिले उपभोक्ताको विश्वासमा नकारात्मक असर पारेको भन्दै नाडाले यसको दीर्घकालीन प्रभाव लगानी र रोजगारीमा पनि पर्न सक्ने तर्फ सचेत गराएकाे छ। यस्तो अवस्थामा, सबै पक्षबीच संवाद र सहमतिको माध्यमबाट समाधान खोज्नुपर्ने नाडाको आग्रह छ।

यस्तै नाडाले आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै, प्रभावित सम्पूर्ण परिवारप्रति समवेदना प्रकट गरेको छ भने घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मुलुकमा पुनः शान्ति र स्थायित्व फर्कोस् भन्ने शुभेच्छा समेत व्यक्त गरेको छ।

यसैबीच, देशको इतिहासमै पहिलोपटक महिला प्रधानमन्त्री चयन भएको सन्दर्भमा पनि नाडाले शुभकामना प्रकट गरेको छ।

Related

Previous Post

कैदीबन्दीहरुलाई कारागार फिर्ता हुन र नियन्त्रणमा लिएका हातहतियार फिर्ता गर्न आयोगको आग्रह

Next Post

नाइट रन स्थगित, चाँडै अर्को मिति घोषणा

Sambridinews

Sambridinews

Related Posts

आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

बंगालको खाडीमा विकसित चक्रवात नेपालतर्फ अघि बढ्दै

by Sambridinews
बुधबार, कार्तिक १२, २०८३
भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

by Sambridinews
मङ्लबार, कार्तिक ११, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

by Sambridinews
आइतवार, कार्तिक ९, २०८३
Next Post
नाइट रन स्थगित, चाँडै अर्को मिति घोषणा

नाइट रन स्थगित, चाँडै अर्को मिति घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राखेपको वार्षिकोत्सवमा खेलाडीसहित १८ विधामा पुरस्कृत गर्ने

राखेपको वार्षिकोत्सवमा खेलाडीसहित १८ विधामा पुरस्कृत गर्ने

सोमवार, भदौ ९, २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानथलको सुधार चित्त बुझ्दो भएन ; मन्त्री किराँती

त्रिभुवन अन्तर्राष्ट्रिय विमानथलको सुधार चित्त बुझ्दो भएन ; मन्त्री किराँती

शनिबार, माघ २१, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

बंगालको खाडीमा विकसित चक्रवात नेपालतर्फ अघि बढ्दै

बुधबार, कार्तिक १२, २०८३
भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

मङ्लबार, कार्तिक ११, २०८३
मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे
विचार

मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे

सोमवार, कार्तिक १०, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

आइतवार, कार्तिक ९, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In