Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, July 9, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

खल्ती ट्रान्स्फर लिग खल्तीबाट फन्ड ट्रान्स्फर गर्दा दैनिक, साप्ताहिक रबम्परमा बाइक पुरष्कार जित्ने मौका

Sambridinews by Sambridinews
बिहिबार, मंसिर ५, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
खल्ती ट्रान्स्फर लिग खल्तीबाट फन्ड ट्रान्स्फर गर्दा दैनिक, साप्ताहिक रबम्परमा बाइक पुरष्कार जित्ने मौका
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, मङ्सिर ३ २०८२ – आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्रा. लि. गाभिएर 

२०८२ साउन १ गतेदेखि संयुक्त रूपमा कारोवार सञ्चालन गरिरहेको आइएमई खल्ती लिमिटेडले 

You might also like

मौद्रिक नीति सन्तुलित र सकारात्मक, निजी क्षेत्रको मनोबल बढाउने FNCCI को ठहर

ताम्राकार हाउसमा शाओमी नेपालको नयाँ सर्भिस सेन्टर सञ्चालनमा

सुमनलाई च्याम्पियन्स मार्सल आर्ट्सको सम्मान

“खल्ती ट्रान्स्फर लिग ” नामक नयाँ अफर सार्वजनिक गरेको छ ।  

अहिले चलिरहेको नेपाल प्रिमियर लिगको दोश्रो संस्करणमा अझै उत्साह थप्दै यहि मङ्सिर २ 

गते देखि मङ्सिर २९ गते सम्म १ महिनाको अवधी रहेको र क्रिकेटको खेल सरह यस अफरको 

विषयवस्तु रहेको कम्पनीले जानकारी गराएको छ । खल्तीबाट विभिन्न फन्ड ट्रान्स्फर 

कारोवार गरी सेवाग्राहीहरुले रन बनाउन सक्नेछन् र रन जम्मा गरेर दैनिक , साप्तहिक र 

बम्पर पुरष्कार जित्नेछन् ।   

खल्तीबाट खल्तीमा ट्रान्स्फर गर्दा १ रन , खल्ती एस्क्रो प्रयोग गर्दा २ रन , खल्तीबाट बैंक 

खातामा ट्रान्स्फर गर्दा ४ रन , र विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा ६ रन बनाउन मिल्ने, 

र यि रनहरु जम्मा गरी ६ रनमा दैनिक ६ एनपिएल को टिकट , ५० रनमा हरेक हप्ता सि एम 

एफ फोन १ र १०० रनमा बम्पर पुरष्कार स्वरुप बजाजको पल्सर एन१६० डुअल एबिएस जित्ने 

मौका प्राप्त गर्न सकिन्छ । 

Related

Previous Post

जेन-जी समुह र एमाले समर्थकबिच झडप भएपछि सिमरामा कर्फ्यू

Next Post

‘एनआईसी एशिया शेयर लोन’ योजना, शून्य प्रिमियमसहित प्रतिस्पर्धी ब्याजदरमा

Sambridinews

Sambridinews

Related Posts

मौद्रिक नीति सन्तुलित र सकारात्मक, निजी क्षेत्रको मनोबल बढाउने FNCCI को ठहर
FEATURED

मौद्रिक नीति सन्तुलित र सकारात्मक, निजी क्षेत्रको मनोबल बढाउने FNCCI को ठहर

by Sambridinews
बुधबार, असार २४, २०८३
ताम्राकार हाउसमा शाओमी नेपालको नयाँ सर्भिस सेन्टर सञ्चालनमा
TOP STORIES

ताम्राकार हाउसमा शाओमी नेपालको नयाँ सर्भिस सेन्टर सञ्चालनमा

by Sambridinews
बुधबार, असार २४, २०८३
सुमनलाई च्याम्पियन्स मार्सल आर्ट्सको सम्मान
TOP STORIES

सुमनलाई च्याम्पियन्स मार्सल आर्ट्सको सम्मान

by Sambridinews
बुधबार, असार २४, २०८३
विश्वले रोजेको ईभी, अब नेपालीका लागि उपलब्ध हुँदै
TOP STORIES

विश्वले रोजेको ईभी, अब नेपालीका लागि उपलब्ध हुँदै

by Sambridinews
बुधबार, असार २४, २०८३
LG ले नेपाली उपभोक्ताका लागि “Essential Series” घरेलु उपकरण सार्वजनिक गर्‍यो “हरेक घरको खुशी, घर-घरमा LG” अभियानअन्तर्गत नेपाली घरपरिवारकाआवश्यकताअनुरूप नयाँ उत्पादन श्रृंखला 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आईआईएमएस 2.0 विधिवत् उद्घाटन : नेपालमा विश्वस्तरीय शिक्षाको नयाँ युगको सुरुवात

आईआईएमएस 2.0 विधिवत् उद्घाटन : नेपालमा विश्वस्तरीय शिक्षाको नयाँ युगको सुरुवात

शनिबार, मंसिर १४, २०८२
शुक्रबार हुदै आएको सेयर कारोबार बन्द हुने

धितोपत्र बोर्डले आइपिओमा अनिवार्य गर्दै आइरहेको १० कित्ता नीतिलाई पुनरावलोकन गर्ने तयारी

मङ्लबार, मंसिर २६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मौद्रिक नीति सन्तुलित र सकारात्मक, निजी क्षेत्रको मनोबल बढाउने FNCCI को ठहर
FEATURED

मौद्रिक नीति सन्तुलित र सकारात्मक, निजी क्षेत्रको मनोबल बढाउने FNCCI को ठहर

बुधबार, असार २४, २०८३
ताम्राकार हाउसमा शाओमी नेपालको नयाँ सर्भिस सेन्टर सञ्चालनमा
TOP STORIES

ताम्राकार हाउसमा शाओमी नेपालको नयाँ सर्भिस सेन्टर सञ्चालनमा

बुधबार, असार २४, २०८३
सुमनलाई च्याम्पियन्स मार्सल आर्ट्सको सम्मान
TOP STORIES

सुमनलाई च्याम्पियन्स मार्सल आर्ट्सको सम्मान

बुधबार, असार २४, २०८३
विश्वले रोजेको ईभी, अब नेपालीका लागि उपलब्ध हुँदै
TOP STORIES

विश्वले रोजेको ईभी, अब नेपालीका लागि उपलब्ध हुँदै

बुधबार, असार २४, २०८३
LG ले नेपाली उपभोक्ताका लागि “Essential Series” घरेलु उपकरण सार्वजनिक गर्‍यो “हरेक घरको खुशी, घर-घरमा LG” अभियानअन्तर्गत नेपाली घरपरिवारकाआवश्यकताअनुरूप नयाँ उत्पादन श्रृंखला 
TOP STORIES

LG ले नेपाली उपभोक्ताका लागि “Essential Series” घरेलु उपकरण सार्वजनिक गर्‍यो “हरेक घरको खुशी, घर-घरमा LG” अभियानअन्तर्गत नेपाली घरपरिवारकाआवश्यकताअनुरूप नयाँ उत्पादन श्रृंखला 

बुधबार, असार २४, २०८३
इनड्राइभ नेपालले ल्यायो ‘आफ्नै रोजाइको भाडा यहाँ मात्र’ प्यासेन्जर ३६०° क्याम्पेन
FEATURED

इनड्राइभ नेपालले ल्यायो ‘आफ्नै रोजाइको भाडा यहाँ मात्र’ प्यासेन्जर ३६०° क्याम्पेन

मङ्लबार, असार २३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In