Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, December 25, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सिन्धुलीगढीमा विजय असाेज १५ गते : विजयत्सव कात्तिक २४ मा

Sambridinews by Sambridinews
सोमवार, कार्तिक २५, २०८२
in FEATURED
0
सोमबार सिन्धुलीगढी युद्ध संग्रहालय बन्द रहने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

कात्तिक १४, सिन्धुली। सिन्धुलीगढीमा आज सिन्धुलीगढी युद्ध विजयत्सव मनाइदै छ । नेपाली सेना र कमलामाइ नगरपालिकाले सिन्धुलीगढीमा कार्यकक्रम गर्न लागेको हो ।

उक्त अवसरमा आज सोमबार नगरपालिकाले नगरभित्र सार्वजनिक विदा समेत दिएको छ ।
सिन्धुलीगढी विजयत्सव मनाउनका लागि नगरपालिकाको कार्यालय, वडा कार्यालय शैक्षिक संस्था सहित मातहतका सबै कार्यालय बन्द रहने नगरपालिकाले जनाएको छ ।

You might also like

इनड्राइभले ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान सार्वजनिक ग‍र्यो

एन आई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल

डिजिटल बैकिङ्ग कारोबारमा गरिमा विकास बैंक सम्मानित

क्याप्टेन किनलकको नेतृत्वमा आएको अंग्रेज फौजलाई गोरखाली सेनाले विसं १८२४ असोज १५ गते सिन्धुलीगढीबाट लखेटेको इतिहास रहेको छ ।

सोही अवसरलाइ नगरपालिकाले सेनासंग मिलेर हेरेक कात्तिक २४ गते विजयत्सवका रुपमा मनाउदै आएको छ ।

सरोकारवालाले भने सिन्धुलीगढीमा गोरखाली सेनाले अंग्रेज फौजलाइ असोज १५ गते हराएको भन्दै सोही दिनमा विजयत्सव मनाउनुपर्नेमा जोड दिदै आएका छन् ।

Related

Previous Post

एनपीएलका लागि सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ सार्वजनिक

Next Post

जेनजी विद्रोह पछि कांग्रेसमा नेतृत्व पुस्तान्तरणको दवाव

Sambridinews

Sambridinews

Related Posts

इनड्राइभले ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान सार्वजनिक ग‍र्यो
FEATURED

इनड्राइभले ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान सार्वजनिक ग‍र्यो

by Sambridinews
बिहिबार, पुस १०, २०८२
एन आई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल
FEATURED

एन आई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल

by Sambridinews
बिहिबार, पुस १०, २०८२
डिजिटल बैकिङ्ग कारोबारमा गरिमा विकास बैंक सम्मानित
FEATURED

डिजिटल बैकिङ्ग कारोबारमा गरिमा विकास बैंक सम्मानित

by Sambridinews
बुधबार, पुस ९, २०८२
नाडाको ४९ औं वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयनका लागि पुस २५ गते निर्वाचन
FEATURED

नाडाको ४९ औं वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयनका लागि पुस २५ गते निर्वाचन

by Sambridinews
बुधबार, पुस ९, २०८२
टेलिकमले सार्वजनिक गर्‍यो वाइफाई-६ इन्टरनेट सेवा, एकैसाथ धेरै डिभाइस चलाउन सकिने
FEATURED

टेलिकमले सार्वजनिक गर्‍यो वाइफाई-६ इन्टरनेट सेवा, एकैसाथ धेरै डिभाइस चलाउन सकिने

by Sambridinews
बुधबार, पुस ९, २०८२
Next Post
जेनजी विद्रोह पछि कांग्रेसमा नेतृत्व पुस्तान्तरणको दवाव

जेनजी विद्रोह पछि कांग्रेसमा नेतृत्व पुस्तान्तरणको दवाव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मिटरब्याज पीडितको समस्या स्थायी रुपमा नै समाधान गर्ने

गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनबाट स्वदेश फर्किए

बुधबार, कार्तिक ८, २०८०
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा

सल्यानमा पेस्तोल सहित एकजना पक्राउ

आइतवार, जेष्ठ २७, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य यही पुस्ताको पालामा हुनु पर्छ : नैनसिंह महर
TOP STORIES

एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य यही पुस्ताको पालामा हुनु पर्छ : नैनसिंह महर

बिहिबार, पुस १०, २०८२
नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना
TOP STORIES

नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना

बिहिबार, पुस १०, २०८२
इनड्राइभले ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान सार्वजनिक ग‍र्यो
FEATURED

इनड्राइभले ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान सार्वजनिक ग‍र्यो

बिहिबार, पुस १०, २०८२
नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा
TOP STORIES

नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा

बिहिबार, पुस १०, २०८२
एन आई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल
FEATURED

एन आई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल

बिहिबार, पुस १०, २०८२
पुस्तान्तरण नेपालले आयोजना गरेको स्वास्थ्य तथा मनोसामाजिक मनोपरामर्श शिविरमा एक सयभन्दा धेरै ज्येष्ठ नागरिक लाभान्वित
TOP STORIES

पुस्तान्तरण नेपालले आयोजना गरेको स्वास्थ्य तथा मनोसामाजिक मनोपरामर्श शिविरमा एक सयभन्दा धेरै ज्येष्ठ नागरिक लाभान्वित

बुधबार, पुस ९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In