Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, November 18, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आज दसैँकाे फूलपाती ; घर घरमा फूलपाती भित्र्याइदै

Sambridinews by Sambridinews
सोमवार, अशोज १३, २०८२
in FEATURED, TOP STORIES
0
आज दसैँकाे फूलपाती ; घर घरमा फूलपाती भित्र्याइदै
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । 

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष  भित्र्याउने गरिन्छ । 

You might also like

इको हिमाल बचत तथा ऋण सहकारी संस्थामा प्रेमकृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समिति निर्वाचित

नेपाल टोस्टमास्टर्सको सम्मेलन साइटेसन २०२५ सम्पन्न

नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने

हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दशैंघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका छ जना ब्राह्मणले ल्याउने परम्परा छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरु, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ । 

राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दशैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको उपस्थिति रहने गरेकोमा गणतन्त्र स्थापनापछि संस्कृति मन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ । 

यस वर्षको फूलपाती सोमबार अपराह्न साढे चार बजे भित्र्याइने कार्यक्रम छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री  काठमाडौँका प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई निमन्त्रणा गरिएको दरबार हेरचाह अड्डाले जनाएको छ । 

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीहरुको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ ।

Related

Previous Post

जेनजी आन्दोलन : बिमा दाबी रकम २३ अर्ब ३९ करोड पुग्यो

Next Post

हर्क साम्पाङको पार्टीमा कर्याकता हुनेछैनन् ; श्रमदाता हुने छन्

Sambridinews

Sambridinews

Related Posts

इको हिमाल बचत तथा ऋण सहकारी संस्थामा प्रेमकृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समिति निर्वाचित
TOP STORIES

इको हिमाल बचत तथा ऋण सहकारी संस्थामा प्रेमकृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समिति निर्वाचित

by Sambridinews
सोमवार, मंसिर २, २०८२
नेपाल टोस्टमास्टर्सको सम्मेलन साइटेसन २०२५ सम्पन्न
TOP STORIES

नेपाल टोस्टमास्टर्सको सम्मेलन साइटेसन २०२५ सम्पन्न

by Sambridinews
आइतवार, मंसिर १, २०८२
नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
FEATURED

नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने

by Sambridinews
आइतवार, मंसिर १, २०८२
पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले बढ्दा मट्टितेल र डिजेलमा कति ?
FEATURED

पेट्रोलीयम पदार्थको मूल्य बृद्धि

by Sambridinews
आइतवार, मंसिर १, २०८२
एनकेएलद्वारा वल्र्डकप खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान
TOP STORIES

एनकेएलद्वारा वल्र्डकप खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

by Sambridinews
आइतवार, मंसिर १, २०८२
Next Post
हर्क साम्पाङको पार्टीमा कर्याकता हुनेछैनन् ; श्रमदाता हुने छन्

हर्क साम्पाङको पार्टीमा कर्याकता हुनेछैनन् ; श्रमदाता हुने छन्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सिन्धुपाल्चोक र चीन सीमाना नजिकै ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्प

बाजुरामा भूकम्पकाे धक्का

सोमवार, जेष्ठ २९, २०८०
सर्पले डस्दा कपिलवस्तुमा ४ जनाको मृत्यु

सर्पले डस्दा कपिलवस्तुमा ४ जनाको मृत्यु

मङ्लबार, असार २६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

इको हिमाल बचत तथा ऋण सहकारी संस्थामा प्रेमकृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समिति निर्वाचित
TOP STORIES

इको हिमाल बचत तथा ऋण सहकारी संस्थामा प्रेमकृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समिति निर्वाचित

सोमवार, मंसिर २, २०८२
नेपाल टोस्टमास्टर्सको सम्मेलन साइटेसन २०२५ सम्पन्न
TOP STORIES

नेपाल टोस्टमास्टर्सको सम्मेलन साइटेसन २०२५ सम्पन्न

आइतवार, मंसिर १, २०८२
नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
FEATURED

नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने

आइतवार, मंसिर १, २०८२
पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले बढ्दा मट्टितेल र डिजेलमा कति ?
FEATURED

पेट्रोलीयम पदार्थको मूल्य बृद्धि

आइतवार, मंसिर १, २०८२
एनकेएलद्वारा वल्र्डकप खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान
TOP STORIES

एनकेएलद्वारा वल्र्डकप खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

आइतवार, मंसिर १, २०८२
डल्लीको चिया पसलद्वारा १४औ पटक रक्तदान आयोजना
TOP STORIES

डल्लीको चिया पसलद्वारा १४औ पटक रक्तदान आयोजना

शनिबार, कार्तिक ३०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In