Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, August 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल रिकन्डिसन अटो व्यवसायी संघ र एभरेष्ट अस्पतालबीच सम्झौता सम्पन्न

Sambridinews by Sambridinews
शनिबार, अशोज ११, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
नेपाल रिकन्डिसन अटो व्यवसायी संघ र एभरेष्ट अस्पतालबीच सम्झौता सम्पन्न
597
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- नेपाल रिकन्डिसन अटो व्यवसायी संघ र एभरेष्ट अस्पतालबीच स्वास्थ्य परीक्षणसम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार अस्पतालले संघका सम्पूर्ण सदस्य र परिवारजनको नियमित स्वास्थ्य परीक्षण गर्नेछ। विजयादशमी, दीपावली, म्हःपूजा, नेपाल संवत र छठ पर्वको अवसरमा राजधानीको कुलेश्वरस्थित स्टार दरबारमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा संघ र एभरेष्ट अस्पताल बानेश्वरका प्रतिनिधि अविनाश झाबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो।

यससँगै संघका सम्पूर्ण सदस्यहरूले नियमित स्वास्थ्य परीक्षण सुविधा प्राप्त गर्ने भएका छन्। सदस्यहरूको जीवन तथा स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सलीको इन्स्योरेन्स कम्पनीबीच संघका सदस्यलाई लक्षित बीमा सेवा सञ्चालन गर्ने विषयमा सैद्धान्तिक सहमति भएको घोषणा पनि सो अवसरमा गरिएको थियो। अध्यक्ष रमेश कोइरालाले गरेका थिए भने प्रमुख अतिथि श्रीकृष्ण प्रसाद अधिकारी रहेका थिए । कानूनी सल्लाहकार रुद्र ढुङ्गेलले विशेष सम्बोधन गरेको सो कार्यक्रम महासचिव कुमार बोगटीले सञ्चालन गरेका थिए। सम्बोधनका क्रममा सल्लाहकार ढुङ्गेलले स्वास्थ्य परीक्षण प्याकेज र बीमा सुविधासहित संघमार्फत आगामी दिनमा सञ्चालन हुने विभिन्न कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गरे। उनले संघभित्र पारदर्शिता, एकता र सहकार्यलाई बलियो बनाउँदै सदस्यहरूको हितमा ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याए।

You might also like

काठमाडौँमा नाडा अटो शो २०२६ भाद्र ९ देखि सुरु हुँदै, स्वर्ण उत्सवका रूपमा भव्य आयोजना गरिने

महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्तानेपाल–चीन आर्थिक सम्बन्धलाई व्यापार र लगानी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड

‘बजाज पल्सर’ इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक 

उनले नवदुर्गाको प्रसादको महिमा स्मरण गर्दै संघविरोधी तत्वहरूलाई पराजित गर्न, फुटको विरुद्ध एकता कायम गर्न र गुटबन्दीविरुद्ध सहकार्यलाई मजबुत पार्न सदस्यहरूलाई संघको छातामुनि एकजुट रहन आह्वान गरे । साथै, फुटको बाटो समात्न खोज्नेहरूलाई संघको मूलधारमा समेटिदै अघि बढ्न आग्रह गरे। अध्यक्ष रमेश कोइरालाले सम्बोधनमा पर्वहरूले ल्याउने आपसी भाईचारा, सहकार्य र सामाजिक एकताको महत्व औंल्याउँदै संघलाई अझ मजबुत बनाउन सदस्यहरूको सहकार्य अपरिहार्य रहेको बताए। प्रमुख अतिथि अधिकारीले संघका सदस्यहरूले देशको आर्थिक क्षेत्रमा पुर्‍याइरहेको योगदानको प्रशंसा गर्दै अझ जिम्मेवारीपूर्वक अघि बढ्न शुभकामना व्यक्त गरे। कार्यक्रममा संघका पदाधिकारीहरू, सदस्यहरू तथा आमन्त्रित अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले एकआपसमा शुभकामना आदान–प्रदान गर्दै सांस्कृतिक तथा सामाजिक मूल्य बोकेका पर्वहरूको सफलताको कामना गरेका थिए।

Related

Previous Post

अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण सूचना विभागबाटै हुने

Next Post

मुस्ताङ उद्योग वाणिज्य संघको तदर्थ समिति गठन

Sambridinews

Sambridinews

Related Posts

काठमाडौँमा नाडा अटो शो २०२६ भाद्र ९ देखि सुरु हुँदै, स्वर्ण उत्सवका रूपमा भव्य आयोजना गरिने
FEATURED

काठमाडौँमा नाडा अटो शो २०२६ भाद्र ९ देखि सुरु हुँदै, स्वर्ण उत्सवका रूपमा भव्य आयोजना गरिने

by Sambridinews
मङ्लबार, भदौ २, २०८३
महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्तानेपाल–चीन आर्थिक सम्बन्धलाई व्यापार र लगानी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड
FEATURED

महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्तानेपाल–चीन आर्थिक सम्बन्धलाई व्यापार र लगानी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड

by Sambridinews
मङ्लबार, भदौ २, २०८३
‘बजाज पल्सर’ इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक 
TOP STORIES

‘बजाज पल्सर’ इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक 

by Sambridinews
मङ्लबार, भदौ २, २०८३
सम्पादक किशाेर श्रेष्ठकाे गिरफ्तारिप्रति प्रेस काउन्सिलकाे ध्यानाकर्षण
FEATURED

पत्रकार किशाेर श्रेष्ठलाइ हाजिरी जमानीमा रिहा गर्न सर्वाेच्चकाे आदेश

by Sambridinews
सोमवार, भदौ १, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

नेपाल टेलिकम वीरगञ्जको भवन भत्काएकोप्रति कम्पनीको ध्यानाकर्षण

by Sambridinews
सोमवार, भदौ १, २०८३
Next Post
मुस्ताङ उद्योग वाणिज्य संघको तदर्थ समिति गठन

मुस्ताङ उद्योग वाणिज्य संघको तदर्थ समिति गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नियम विपरीतका व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी ४८ घण्टाभित्र फिर्ता गर्न गृहकाे निर्देशन

सरकारी स्वामित्वका जग्गाको विवरण पठाउन गृहकाे सिडिओलाइ सर्कुलर

बिहिबार, फाल्गुन १०, २०८०
पारासलाई मनास्लु खेलकुद सम्मान

पारासलाई मनास्लु खेलकुद सम्मान

सोमवार, फाल्गुन १५, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काठमाडौँमा नाडा अटो शो २०२६ भाद्र ९ देखि सुरु हुँदै, स्वर्ण उत्सवका रूपमा भव्य आयोजना गरिने
FEATURED

काठमाडौँमा नाडा अटो शो २०२६ भाद्र ९ देखि सुरु हुँदै, स्वर्ण उत्सवका रूपमा भव्य आयोजना गरिने

मङ्लबार, भदौ २, २०८३
महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्तानेपाल–चीन आर्थिक सम्बन्धलाई व्यापार र लगानी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड
FEATURED

महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्तानेपाल–चीन आर्थिक सम्बन्धलाई व्यापार र लगानी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड

मङ्लबार, भदौ २, २०८३
‘बजाज पल्सर’ इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक 
TOP STORIES

‘बजाज पल्सर’ इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक 

मङ्लबार, भदौ २, २०८३
सम्पादक किशाेर श्रेष्ठकाे गिरफ्तारिप्रति प्रेस काउन्सिलकाे ध्यानाकर्षण
FEATURED

पत्रकार किशाेर श्रेष्ठलाइ हाजिरी जमानीमा रिहा गर्न सर्वाेच्चकाे आदेश

सोमवार, भदौ १, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

नेपाल टेलिकम वीरगञ्जको भवन भत्काएकोप्रति कम्पनीको ध्यानाकर्षण

सोमवार, भदौ १, २०८३
अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सोमवार, भदौ १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In