Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 4, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण सूचना विभागबाटै हुने

Sambridinews by Sambridinews
शनिबार, अशोज ११, २०८२
in FEATURED, TOP STORIES, मल्टिमिडिया, समाचार
0
अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण सूचना विभागबाटै हुने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण प्रक्रिया पुनः सूचना तथा प्रसारण विभागमार्फत हुने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस सम्बन्धी निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिएका छन्।

उनका अनुसार, छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ बमोजिम अनलाइन सञ्चारमाध्यम दर्ताका लागि सूचना तथा प्रसारण विभागका महानिर्देशकलाई नै स्थानीय अधिकारी तोक्ने निर्णय भएको हो।

You might also like

ओप्पो A6S प्रो नेपाली बजारमा: ५०MP सेल्फी क्यामेरा र ७०००mAh ब्याट्री सहितको प्रिमियम फोन, मूल्य रु. ५६,९९९!

सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा एपीआई (API) मा आधारित भुक्तानी सेवा सुरु

पब्जी मोबाइल र नारुतो सिपुडेनबीच ऐतिहासिक सहकार्य: गेमको इतिहासकै सबैभन्दा महत्त्वाकांक्षी अपडेट आउँदै

यससँगै अब अनलाइन दर्ता तथा नवीकरणका लागि जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने छैन। मन्त्री खरेलका अनुसार, प्रक्रिया पूर्ववत् रूपमा सूचना विभागबाट नै सहज हुनेछ।

यसअघि सरकारले केही नेपाल ऐन संशोधनमार्फत अनलाइन दर्ता जिल्ला प्रशासन कार्यालयमार्फत गर्ने व्यवस्था मिलाएको थियो। तर बिहीबारको मन्त्रिपरिषद् बैठकले सो व्यवस्था खारेज गर्दै पुरानै प्रणालीलाई निरन्तरता दिएको हो।

Related

Previous Post

नेपाल आयल निगम राष्ट्रिय कर्मचारीसंघको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

Next Post

नेपाल रिकन्डिसन अटो व्यवसायी संघ र एभरेष्ट अस्पतालबीच सम्झौता सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

ओप्पो A6S प्रो नेपाली बजारमा: ५०MP सेल्फी क्यामेरा र ७०००mAh ब्याट्री सहितको प्रिमियम फोन, मूल्य रु. ५६,९९९!
TOP STORIES

ओप्पो A6S प्रो नेपाली बजारमा: ५०MP सेल्फी क्यामेरा र ७०००mAh ब्याट्री सहितको प्रिमियम फोन, मूल्य रु. ५६,९९९!

by Sambridinews
शुक्रबार, असार १९, २०८३
सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा एपीआई (API) मा आधारित भुक्तानी सेवा सुरु
TOP STORIES

सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा एपीआई (API) मा आधारित भुक्तानी सेवा सुरु

by Sambridinews
शुक्रबार, असार १९, २०८३
पब्जी मोबाइल र नारुतो सिपुडेनबीच ऐतिहासिक सहकार्य: गेमको इतिहासकै सबैभन्दा महत्त्वाकांक्षी अपडेट आउँदै
TOP STORIES

पब्जी मोबाइल र नारुतो सिपुडेनबीच ऐतिहासिक सहकार्य: गेमको इतिहासकै सबैभन्दा महत्त्वाकांक्षी अपडेट आउँदै

by Sambridinews
शुक्रबार, असार १९, २०८३
वीरगंजमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र हस्तान्तरण: महिलाको आर्थिक स्वतन्त्रता र रोजगारीको नयाँ ढोका
TOP STORIES

वीरगंजमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र हस्तान्तरण: महिलाको आर्थिक स्वतन्त्रता र रोजगारीको नयाँ ढोका

by Sambridinews
शुक्रबार, असार १९, २०८३
शारीरिक सुगठनमा स्वर्णसहित ३ पदक
TOP STORIES

शारीरिक सुगठनमा स्वर्णसहित ३ पदक

by Sambridinews
शुक्रबार, असार १९, २०८३
Next Post
नेपाल रिकन्डिसन अटो व्यवसायी संघ र एभरेष्ट अस्पतालबीच सम्झौता सम्पन्न

नेपाल रिकन्डिसन अटो व्यवसायी संघ र एभरेष्ट अस्पतालबीच सम्झौता सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बर्दियामा बाघको आक्रमणबाट दुई महिलाको मृत्यु

सोमवार, चैत्र ६, २०७९
‘हटलाइन सेवा’ लाई थप प्रभावकारी बनाउँदै ऊर्जा मन्त्रालय

‘हटलाइन सेवा’ लाई थप प्रभावकारी बनाउँदै ऊर्जा मन्त्रालय

शनिबार, माघ ६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ओप्पो A6S प्रो नेपाली बजारमा: ५०MP सेल्फी क्यामेरा र ७०००mAh ब्याट्री सहितको प्रिमियम फोन, मूल्य रु. ५६,९९९!
TOP STORIES

ओप्पो A6S प्रो नेपाली बजारमा: ५०MP सेल्फी क्यामेरा र ७०००mAh ब्याट्री सहितको प्रिमियम फोन, मूल्य रु. ५६,९९९!

शुक्रबार, असार १९, २०८३
सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा एपीआई (API) मा आधारित भुक्तानी सेवा सुरु
TOP STORIES

सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा एपीआई (API) मा आधारित भुक्तानी सेवा सुरु

शुक्रबार, असार १९, २०८३
पब्जी मोबाइल र नारुतो सिपुडेनबीच ऐतिहासिक सहकार्य: गेमको इतिहासकै सबैभन्दा महत्त्वाकांक्षी अपडेट आउँदै
TOP STORIES

पब्जी मोबाइल र नारुतो सिपुडेनबीच ऐतिहासिक सहकार्य: गेमको इतिहासकै सबैभन्दा महत्त्वाकांक्षी अपडेट आउँदै

शुक्रबार, असार १९, २०८३
वीरगंजमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र हस्तान्तरण: महिलाको आर्थिक स्वतन्त्रता र रोजगारीको नयाँ ढोका
TOP STORIES

वीरगंजमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र हस्तान्तरण: महिलाको आर्थिक स्वतन्त्रता र रोजगारीको नयाँ ढोका

शुक्रबार, असार १९, २०८३
शारीरिक सुगठनमा स्वर्णसहित ३ पदक
TOP STORIES

शारीरिक सुगठनमा स्वर्णसहित ३ पदक

शुक्रबार, असार १९, २०८३
सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाहरुका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण कार्यक्रम सम्पन्न
TOP STORIES

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाहरुका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण कार्यक्रम सम्पन्न

बिहिबार, असार १८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In