Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, April 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

न्यु डायमन्डलाई सहयोग

Sambridinews by Sambridinews
आइतवार, साउन २८, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
न्यु डायमन्डलाई सहयोग
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

कांग्रेसको आधिकारीकता विवाद अन्त्य : गनन – विश्वलाइ बैधानिकता

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

काठमाडौं, साउन २८ ,पर्वत क्लब, हङकङले न्यू डायमण्ड युथ स्पोर्टस क्लबको निर्माणाधिन इन्डोर हलका लागि आर्थिक सहयोग गरेको छ ।
पर्वत क्लब हङकङले संकलन गरेको २ लाख रुपैयाँ निर्वतमान उपाध्यक्ष गौरवकुमार गुरुङले आइतबार न्यू डायमण्डका अध्यक्ष एवंम प्रशिक्षक कुमार राईलाई हस्तान्तरण गरे । न्यू डायमण्डले आफ्ना महिला खेलाडीलाई नियमित प्रशिक्षणका लागि इन्डोर हल र छात्रबास निर्माण गरिएको छ । हाल बेलायत बस्दै आएका निर्वतमान उपाध्यक्ष गुरुङले न्यू डायमण्डले महिला भलिबलमा पुर्याएको योगदान र प्रशिक्षक राईको भूमिकाको सरहाना गर्दै पर्वत क्लबले आफ्ना सदस्यहरुबाट रकम संकलन गरेको जानकारी दिए ।
पर्वत क्लबमार्फत तिलक गुरुङ, इन्द्र गुरुङ, फिरोज गुरुङ, काजीमान गुरुङ, बलराज गुरुङ, रोहिन गुरुङ, उत्तम थापा, सुरेश गुरुङ, मेख गुरुङ, दुर्गा थापा, सुरेन्द्र गुरुङ, इश्वर गुरुङ, मनोज गुरुङले आर्थिक सहयोग गरेको छन् । न्यू डायमण्डका सल्लाहकार अरुण श्रेष्ठका अनुसार पूर्व राष्ट्रिय भलिबल खेलाडी मन्जु गुरुङ र सन्जय अर्याल, सन्तु गुरुङ, मातीश्री पुन मगर, रसना गुरुङ, मन्जिला गुरुङ, नारायण गुरुङ, सुरेन्द्र गुरुङ, माया मगर पुन, रोशन गुरुङ, विक्रम थापा, तेज गुरुङ र गौरव गुरुङले आर्थिक सहयोग गरेका छन् ।
न्यू डायमण्डको इन्डोर हल निर्माणका लागि हङकङ संखुवासभा तमु समाज, संखुवासभा समाज, आधिखोला स्पोर्टस क्लब, स्याङ्जा जनसेवा समिति, पुन क्लब, बागलुङ समाज र घान्द्रुक समाजलाई सहयोगका लागि पत्राचार गरिएको सल्लाहकार श्रेष्ठले जानकारी दिए ।
न्यू डायमण्डका अध्यक्ष राईले सहयोगी पर्वत क्लब हङकङ र त्यसका सदस्यहरुलाई क्लबकातर्फबाट धन्यवाद दिए । उनले नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई बलियो बनाउनका उद्देश्यका साथ क्लबले महिला खेलाडीलाई प्रशिक्षण दिइरहेको बताए ।
क्लबका उपाध्यक्ष किरण कार्कीले चन्द्रगिरी १३ मा निर्माणाधिन छात्रबास र इन्डोर हलमा ४ वटा कोठा, २ वटा चेन्जिङ रुम, शौचालय र मैदान निर्माण भइसकेको जानकारी दिए । उनले अहिले सम्म ४१ लाख रुपैयाँ खर्च भइसकेको बताए । न्यू डायमण्डमा हाल झण्डै ४० जना नियमित प्रशिक्षणमा छन् ।

Related

Previous Post

स्केटिङ्ग अध्यक्ष खनालले ओसेनिया महासभामा सम्बोधन गर्ने

Next Post

नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क घर कर्जा’

Sambridinews

Sambridinews

Related Posts

कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
TOP STORIES

कांग्रेसको आधिकारीकता विवाद अन्त्य : गनन – विश्वलाइ बैधानिकता

by Sambridinews
शनिबार, बैशाख ५, २०८३
नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
Next Post
नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क घर कर्जा’

नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क घर कर्जा’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कक्षा १२ को परीक्षा आवेदन खुला

यसरी हेर्न सकिन्छ एसइईको नतिजा

बिहिबार, असार १३, २०८१
शान्तिपूर्ण रूपमा मतदान सम्पन्न : ६० प्रतिशत मत खसेकाे आयोगको दाबी

शान्तिपूर्ण रूपमा मतदान सम्पन्न : ६० प्रतिशत मत खसेकाे आयोगको दाबी

बिहिबार, फाल्गुन २१, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
TOP STORIES

कांग्रेसको आधिकारीकता विवाद अन्त्य : गनन – विश्वलाइ बैधानिकता

शनिबार, बैशाख ५, २०८३
नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

बिहिबार, बैशाख ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In