Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, May 26, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मुस्ताङस्थित कोरला नाका हुँदै व्यापार सुरु

Sambridinews by Sambridinews
सोमवार, अशोज ६, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
मुस्ताङस्थित कोरला नाका हुँदै व्यापार सुरु
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कोरोला नाका हुँदै व्यापार सुरु भएको छ ।

रसुवा र तातोपानी भन्सार अवरुद्ध भएपछि नेपाल–चीन व्यापार सहजीकरणका लागि मुस्ताङस्थित कोरला नाका (नेचुङ) मा रहेको भन्सार कार्यालय भदौ ३० गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । योसँगै कोरोला नाका हुँदै व्यापार सुरु भएको हो ।

You might also like

काठमाडौंको खिचापोखरीबाट भेप सहित एक जना पक्राउ

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

सुनकोशी नदिमा डुबेर दुइ बालककाे मृत्यु

भन्सार विभागका अनुसार असोज ४ गतेसम्म कोरला नाकाबाट २०९ वटा विद्युतीय गाडी नेपाल भित्रिएको छ । यस्तै, १०७ वटा मालवाहक सवारी साधनमार्फत सामान आयात गरिएको छ । सो अवधिमा ३४ करोड ४७ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार हाल सो नाकामा आशिकुडा प्रणाली सञ्चालनमा आइसकेको छ । यस्तै नेपाल राष्ट्र बैंकको परिपत्रअनुसार प्रतितपत्र प्रणालीमार्फत आयातको सुविधा पनि उपलब्ध गराइएको छ ।

रसुवा र कोदारी नाकामा बाढी–पहिरोका कारण व्यापार अवरुद्ध भएको छ । यस्तो बेला कोरला नाकाको सक्रियताले नेपाल–चीन व्यापारलाई वैकल्पिक मार्ग दिएको विभागले जनाएको छ ।

Related

Previous Post

मनाङका दुर्गम र विकट स्थानहरुमा नेपल टेलिकमकाे फाेरजी सेवा सञ्चालनमा

Next Post

बडादसैँ सुरु, आज घरघरमा घटस्थापना गरिँदै

Sambridinews

Sambridinews

Related Posts

मुस्ताङमा भन्सार छलेर ल्याउदै गरेकाे भेप बरामद
FEATURED

काठमाडौंको खिचापोखरीबाट भेप सहित एक जना पक्राउ

by Sambridinews
मङ्लबार, जेष्ठ १२, २०८३
नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी
TOP STORIES

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

by Sambridinews
मङ्लबार, जेष्ठ १२, २०८३
FEATURED

सुनकोशी नदिमा डुबेर दुइ बालककाे मृत्यु

by Sambridinews
आइतवार, जेष्ठ १०, २०८३
काठमाडौंको सिनामंगलमा एक व्यक्तिमाथि चक्कु प्रहार ; पेस्ताेल बरामद
FEATURED

काठमाडौंकाे नरेफाँटमा युवकमाथि चक्कु प्रहार

by Sambridinews
आइतवार, जेष्ठ १०, २०८३
मन्त्रिपरिषद् बैठक सुरु
FEATURED

सरकारले बाजुरा र हुम्ला सिमा विवाद अध्ययनका लागि समिति गठन

by Sambridinews
आइतवार, जेष्ठ १०, २०८३
Next Post
बडादसैँ सुरु, आज घरघरमा घटस्थापना गरिँदै

बडादसैँ सुरु, आज घरघरमा घटस्थापना गरिँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आफ्नो निर्वाचन क्षेत्रमा पुनः मतदान हुनुपर्ने पूर्वप्रधानमन्त्री झलनाथ खनालकाे भनाइ

आफ्नो निर्वाचन क्षेत्रमा पुनः मतदान हुनुपर्ने पूर्वप्रधानमन्त्री झलनाथ खनालकाे भनाइ

शनिबार, मंसिर १०, २०७९

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–३ मा ट्रयाक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु

मङ्लबार, बैशाख १२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मुस्ताङमा भन्सार छलेर ल्याउदै गरेकाे भेप बरामद
FEATURED

काठमाडौंको खिचापोखरीबाट भेप सहित एक जना पक्राउ

मङ्लबार, जेष्ठ १२, २०८३
नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी
TOP STORIES

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

मङ्लबार, जेष्ठ १२, २०८३
FEATURED

सुनकोशी नदिमा डुबेर दुइ बालककाे मृत्यु

आइतवार, जेष्ठ १०, २०८३
काठमाडौंको सिनामंगलमा एक व्यक्तिमाथि चक्कु प्रहार ; पेस्ताेल बरामद
FEATURED

काठमाडौंकाे नरेफाँटमा युवकमाथि चक्कु प्रहार

आइतवार, जेष्ठ १०, २०८३
मन्त्रिपरिषद् बैठक सुरु
FEATURED

सरकारले बाजुरा र हुम्ला सिमा विवाद अध्ययनका लागि समिति गठन

आइतवार, जेष्ठ १०, २०८३
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी
FEATURED

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

शनिबार, जेष्ठ ९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In