असाेज १, काठमाडाैं । विपि राजमार्ग आजदेखि २४ घण्टा सञ्चालन हुने भएको छ।
गत वर्ष परेको अविरल वर्षाका कारण बगाएको राजमार्ग वर्खाका कारण सम्भावित खतरालाइ मध्यनजर गर्दै रातीको समयमा यातायात आवागनमला रोकिदै आएको थियो।
नजिकिदै गरेको चाडवाड र यात्रुको सहजताका लागि २४ घण्टा नै यातायात सञ्चलन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ।