Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, December 3, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सिन्धुलीका कृषकलाई निःशुल्क ‘कृषक चौतारी’ प्रयोग गर्न आह्वान

Sambridinews by Sambridinews
बुधबार, चैत्र २२, २०७९
in TOP STORIES, अर्थ, स्थानीय तह
0
सिन्धुलीका कृषकलाई निःशुल्क ‘कृषक चौतारी’ प्रयोग गर्न आह्वान
607
SHARES
3.4k
VIEWS
Share on FacebookShare on Twitter

(सिन्धुलीबाट बलराम अधिकारीको सहयोगमा)

सिन्धुली । सिन्धुलीका कृषकलाई कृषक चौतारी मार्फत आफुले उत्पादन गरेको तरकारी तथा फलफुल बिक्री गर्न कृषि बजार सिन्धुलीले आह्वान गरेको छ ।

You might also like

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट

प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त

कमलामाई नगरपालिका वडा नं. ६ कृषि बजार सिन्धुलीमा रहेका सटरहरु मध्ये २ वटा सटरलाई कृषक चौतारी भनेर नामाकरण गरि कृषकले उत्पादन गरेका ताजा तरकारी तथा फलफुल विक्रीको लागी निशुल्क उपलब्ध गराइएकाे कृषि बजार व्यवस्थापन समितिका सदस्य श्रीचन चौधरीले बताए ।

वास्तविक किसान प्रत्यक्ष मारमा नपरोस् भनी कृषि वजार व्यवस्थापन समिति सिन्धुलीले २ (दुई) वटा सटर (कोठा) कृषकलाई निशुल्क तरकारी फलफुल विक्री गर्न व्यवस्था गरेपनि कोठामा आएर व्यापार गर्ने कृषक भने नआएको कृषि वजार व्यवस्थापन समिति अध्यक्ष श्री प्रयागराज खतिवडाले जानकारी दिएका छन् ।

विशेषगरी कमलामाई नगरपालिका, मरिण गाउँपालिका, गोलञ्जोर गाउँपालिका, घ्याङ्लेख गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र तिनपाटन गाउँपालिका वाट विगतको वर्षमा मौसम अनुसारको तरकारी वजार विक्रीको लागि कृषकले ल्याउने गरेपनि हाल भने कृषकहरु आफुले उत्पादन गरेको तरकारी व्यापारीलाई घरवाटै उठाउने गरेकाकारण सटर खाली रहेको बताइन्छ ।

वास्तविक कृषक र व्यापारीमार्फत विक्रीहुने कृषी उपजको मुल्यमा धेरै फरक हुने गरेको र उक्त अन्तरलाई घटाई उपभोक्तामाझ सिधै पुग्ने उदेश्यका साथ कुषक चौतारीको परिकल्पना गरिएको अध्यक्ष खतिवडाले बताए ।

कृषकहरुलाई वजार सुनिश्चितताको बोध गरि व्यवसायप्रति थप प्रेरणा मिलोस् भनी कृषक चौतारीका सटर निशुल्क उपलब्ध गराइएको भन्दै उपभोग गर्न कृषकहरुलाई समितिका अध्यक्ष खतिवडाले आग्रह गरे ।

Related

Previous Post

सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Next Post

समलिङ्गी विवाहलाई मान्यता दिन सर्वोच्चको सरकारका नाममा आदेश

Sambridinews

Sambridinews

Related Posts

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार
FEATURED

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

by Sambridinews
मङ्लबार, मंसिर १७, २०८२
एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट

by Sambridinews
मङ्लबार, मंसिर १७, २०८२
प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त
TOP STORIES

प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त

by Sambridinews
सोमवार, मंसिर १६, २०८२
१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु
TOP STORIES

१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु

by Sambridinews
सोमवार, मंसिर १६, २०८२
बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका
TOP STORIES

बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका

by Sambridinews
सोमवार, मंसिर १६, २०८२
Next Post
‘नो नट अगेन’ अभियान विरुद्ध निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति विरुद्ध सर्वोच्चमा रिट

समलिङ्गी विवाहलाई मान्यता दिन सर्वोच्चको सरकारका नाममा आदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

चन्द्रागिरि नगरपालिकामा पहिरोमा परेर तीन जनाको मृत्यु

दोलखामा पहिरो खस्दा एक जनाको शिशुको मृत्यु भएको छ भने तीन जना बेपत्ता

शुक्रबार, साउन १९, २०८०
ट्राफिक कार्यालयमा जलेका सवारीसाधनका कागजात पुनः प्राप्ति गर्न अनलाइन  आवेदन दिनुपर्ने

ट्राफिक कार्यालयमा जलेका सवारीसाधनका कागजात पुनः प्राप्ति गर्न अनलाइन आवेदन दिनुपर्ने

सोमवार, अशोज २७, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार
FEATURED

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

मङ्लबार, मंसिर १७, २०८२
एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट

मङ्लबार, मंसिर १७, २०८२
आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’
विचार

आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’

मङ्लबार, मंसिर १७, २०८२
प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त
TOP STORIES

प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त

सोमवार, मंसिर १६, २०८२
१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु
TOP STORIES

१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु

सोमवार, मंसिर १६, २०८२
बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका
TOP STORIES

बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका

सोमवार, मंसिर १६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In