Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, August 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

गरिमा विकास बैंकको मोबाईल बैंकिङ एपबाट भर्चुअल क्रेडिट कार्ड सेवा सुरुवात

Sambridinews by Sambridinews
मङ्लबार, भदौ ३१, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
गरिमा विकास बैंकको मोबाईल बैंकिङ एपबाट भर्चुअल क्रेडिट कार्ड सेवा सुरुवात
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार 

पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि मेन्टेन एफसीलाई

भाग्न खाेज्ने सिक्रि चाेरलाइ प्रहरीले गाेली हानेर समायाे

काठमाडौं । भाद्र ३१, गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाईल बैकिङ् एप “गरिमा डिजि बटुवा” बाट नेपालको आफ्नै भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ । गरिमा विकास बंैकका ग्राहक महानुभावहरुले नजिकैको शाखा कार्यालयमा उपस्थित भई फारम भरेपश्चात आफ्नो मोबाईल बैकिङ एपमा सो सेवा सुचारु गर्न सक्नुहुनेछ ।
उक्त भर्चुअल क्रेडिट कार्डमार्फत ग्राहकले फोनपे को कुनै पनि क्युआर कोड र फोन पे नेटवर्कमा सजिलै भुक्तानी गर्न सक्नुहुनेछ । न्यूनतम रु. १०,००० देखि अधिकतम रु. १,००,००० सम्म क्रेडिट सीमा रहेको यस भर्चुअल क्रेडिट कार्डमा भुक्तानीका लागि ग्राहकहरूले अधिकतम ४५ दिनसम्म बिना ब्याज क्रेडिट रकम उपभोग गर्न सक्नुका साथै हिसाब राफसाफमा १० प्रतिशत वा शतप्रतिशत भुक्तानी गर्ने विकल्पसमेत लिन सक्नेछन् । भौतिक रुपमा नभई मोबाईल बैकिङ एपमा भर्चुअल रुपमा उपलब्ध हुने यस सुविधाले ग्राहकलाई थप सुरक्षित र नविनतम अनुभव दिने विश्वास विकास बैंकले राखेको छ ।
हाल गरिमा विकास बैंकका देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमका साथै नविनतम डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

Related

Previous Post

म हेरी रहे, मेरो घर जलि रह्यो, जलि रह्यो

Next Post

विपि राजमार्ग आजदेखि २४ घण्टा सञ्चालन

Sambridinews

Sambridinews

Related Posts

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार 
TOP STORIES

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार 

by Sambridinews
आइतवार, साउन १७, २०८३
पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि मेन्टेन एफसीलाई
TOP STORIES

पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि मेन्टेन एफसीलाई

by Sambridinews
आइतवार, साउन १७, २०८३
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

भाग्न खाेज्ने सिक्रि चाेरलाइ प्रहरीले गाेली हानेर समायाे

by Sambridinews
आइतवार, साउन १७, २०८३
रोशीखोलामा आएको बाढीले बगाएर १ जना मजदुरको मृत्यु
FEATURED

देशभरी मनसुन सक्रिय: पहिरोले राजमार्गहरू अवरुद्ध

by Sambridinews
आइतवार, साउन १७, २०८३
ब्रोड पिक हिमपहिरोमा ‘निम्स दाइ’ सहित ६ जना नेपालीको मृत्यु
FEATURED

ब्रोड पिक हिमपहिरोमा ‘निम्स दाइ’ सहित ६ जना नेपालीको मृत्यु

by Sambridinews
शनिबार, साउन १६, २०८३
Next Post
वीपी राजमार्ग १४ दिनपछि पुन सञ्चालन

विपि राजमार्ग आजदेखि २४ घण्टा सञ्चालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रदेश १ को नाम कोसी प्रदेश राख्न दलहरुबीच सहमति

प्रदेश १ को नामाकरण : नाम जुरेको अवसरमा आज कोशी प्रदेशभर सार्वजनिक बिदा

बिहिबार, फाल्गुन १८, २०७९
NAAT मिस एअर होस्टेस सिजन–३ को उपाधि रितिका सुनारलाई, यति एयरलाइन्समा केबिन क्रु बन्ने अवसर

NAAT मिस एअर होस्टेस सिजन–३ को उपाधि रितिका सुनारलाई, यति एयरलाइन्समा केबिन क्रु बन्ने अवसर

शनिबार, माघ १८, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार 
TOP STORIES

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार 

आइतवार, साउन १७, २०८३
पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि मेन्टेन एफसीलाई
TOP STORIES

पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि मेन्टेन एफसीलाई

आइतवार, साउन १७, २०८३
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

भाग्न खाेज्ने सिक्रि चाेरलाइ प्रहरीले गाेली हानेर समायाे

आइतवार, साउन १७, २०८३
रोशीखोलामा आएको बाढीले बगाएर १ जना मजदुरको मृत्यु
FEATURED

देशभरी मनसुन सक्रिय: पहिरोले राजमार्गहरू अवरुद्ध

आइतवार, साउन १७, २०८३
ब्रोड पिक हिमपहिरोमा ‘निम्स दाइ’ सहित ६ जना नेपालीको मृत्यु
FEATURED

ब्रोड पिक हिमपहिरोमा ‘निम्स दाइ’ सहित ६ जना नेपालीको मृत्यु

शनिबार, साउन १६, २०८३
खाना पकाउने ग्यासको मूल्य १३० रुपैयाँ घट्यो ,डिजेल र पेट्रेल भने बढ्यो
TOP STORIES

खाना पकाउने ग्यासकाे अभाव छैन : निगम

शनिबार, साउन १६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In