Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, July 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

रेडियो कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको निधन

Sambridinews by Sambridinews
मङ्लबार, मंसिर ६, २०७९
in समाचार
0
रेडियो कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको निधन
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । चितवनबाट काठमाडौं फर्किने क्रममा सवारी दुर्घटना हुँदा चर्चित रेडियो कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको निधन भएको छ ।चुनावलाई केन्द्रित गरेर आफ्नै घर चितवनको राप्ती ४ डडुवा आएका उनी मंगलबार  विहान काठमाडौं फर्कदै थिए ।

५ः३० बजेको समयमा  राप्ती नगरपालिका  ६ हर्दीचोक स्थितमा बिग्रेर रोकी राखेको ना२ख ८५२२ नम्बरको (भुस लोड) ट्रकको पछाडि उनी सवार  बा४ख ४१२ नम्बरको माइक्रोहायस ठोक्किँदा उनको मृत्यु भएको हो ।माइक्रोमा सवार  चालकसहित ६ जना घाइते भएकोमा विश्वकर्माकाे गाडीमा च्यापिएको अबस्थामा उद्धार  गरिएको थियो ।

You might also like

अन्नपूर्ण स्पाइकर किंग्सको ब्रान्ड एम्बासडरमा उषा भण्डारी नियुक्त

महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि इजरायलका राजदूत बासबीच भेटवार्ता नेपाल–इजरायल आर्थिक सहकार्य विस्तारमा जोड

एसियाली खेलकुदको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जाने कुश्ती टिमलाई एनओसीको विदाइ

३५ वर्षका महाबिरलाई ०७: ३७ बजेको समयमा पुरानो मेडिकल कलेजले मृत घोषणा गरेको हो ।गाडीमा सवार अन्य ५ घाइतेको भने  पुरानो मेडिकल कलेजमानै उपचार भइरहेकोछ । 

चर्चित कार्यक्रम वहकिने मनका प्रस्तोता उनी वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका केन्द्रिय सदस्य पनि हुन् । पछिल्लो समय  दलितका मुद्दाहरुमा उनी सक्रिय भएर काम गरिरहेका थिए।

Related

Previous Post

बाटो बिराएका मान्छे भनेर !

Next Post

प्रतिनिधि सभातर्फकाे पछिल्लाे मत परिणाम

Sambridinews

Sambridinews

Related Posts

अन्नपूर्ण स्पाइकर किंग्सको ब्रान्ड एम्बासडरमा उषा भण्डारी नियुक्त
TOP STORIES

अन्नपूर्ण स्पाइकर किंग्सको ब्रान्ड एम्बासडरमा उषा भण्डारी नियुक्त

by Sambridinews
बिहिबार, असार ३२, २०८३
महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि इजरायलका राजदूत बासबीच भेटवार्ता नेपाल–इजरायल आर्थिक सहकार्य विस्तारमा जोड
FEATURED

महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि इजरायलका राजदूत बासबीच भेटवार्ता नेपाल–इजरायल आर्थिक सहकार्य विस्तारमा जोड

by Sambridinews
बुधबार, असार ३१, २०८३
एसियाली खेलकुदको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जाने कुश्ती टिमलाई एनओसीको विदाइ
TOP STORIES

एसियाली खेलकुदको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जाने कुश्ती टिमलाई एनओसीको विदाइ

by Sambridinews
मङ्लबार, असार ३०, २०८३
फोटोनद्वारा पाँच नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’ थप, देशभर इभी सर्भिस नेटवर्क २१ भन्दा बढी स्थानमा विस्तार
TOP STORIES

फोटोनद्वारा पाँच नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’ थप, देशभर इभी सर्भिस नेटवर्क २१ भन्दा बढी स्थानमा विस्तार

by Sambridinews
सोमवार, असार २९, २०८३
नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा सहकार्य: दुई वर्षे समझदारी पत्रमा हस्ताक्षर
FEATURED

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा सहकार्य: दुई वर्षे समझदारी पत्रमा हस्ताक्षर

by Sambridinews
सोमवार, असार २९, २०८३
Next Post
प्रतिनिधि सभातर्फकाे पछिल्लाे मत परिणाम

प्रतिनिधि सभातर्फकाे पछिल्लाे मत परिणाम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश

नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश

शुक्रबार, भदौ ३१, २०७९
न्यूराेड क्षेत्र लक्षित पार्किङ धरहरामा

न्यूराेड क्षेत्र लक्षित पार्किङ धरहरामा

शनिबार, माघ १३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अन्नपूर्ण स्पाइकर किंग्सको ब्रान्ड एम्बासडरमा उषा भण्डारी नियुक्त
TOP STORIES

अन्नपूर्ण स्पाइकर किंग्सको ब्रान्ड एम्बासडरमा उषा भण्डारी नियुक्त

बिहिबार, असार ३२, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
TOP STORIES

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

बिहिबार, असार ३२, २०८३
हिंस्रक ध्रुवेकाे दाह्रा काटियाे
FEATURED

हिंस्रक ध्रुवेकाे दाह्रा काटियाे

बिहिबार, असार ३२, २०८३
एमालेले संसद् अवरुद्ध गर्नु ‘छोरी कुटेर बुहारी तर्साउनु’ जस्तो : रास्वपा
TOP STORIES

केटाकेटी पाराले सरकार नचल्ने मनिस झाकाे अभिव्यक्ति

बुधबार, असार ३१, २०८३
महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि इजरायलका राजदूत बासबीच भेटवार्ता नेपाल–इजरायल आर्थिक सहकार्य विस्तारमा जोड
FEATURED

महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि इजरायलका राजदूत बासबीच भेटवार्ता नेपाल–इजरायल आर्थिक सहकार्य विस्तारमा जोड

बुधबार, असार ३१, २०८३
एसियाली खेलकुदको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जाने कुश्ती टिमलाई एनओसीको विदाइ
TOP STORIES

एसियाली खेलकुदको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जाने कुश्ती टिमलाई एनओसीको विदाइ

मङ्लबार, असार ३०, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In