Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बाटो बिराएका मान्छे भनेर !

Sambridinews by Sambridinews
सोमवार, मंसिर ५, २०७९
in तपाइको सृजना
0
कम्युनिस्ट र धार्मिक व्यवहार
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • विनय शर्मा

सहिदले असक्त अवस्थामा

बाँकि काम जिम्मा लगाए

You might also like

इलेक्ट्रिक बाइक निर्माणकर्ता पारसलाई एसपीएको सम्मान, शतप्रतिशत छात्रवृत्ति दिइने

रोजगारी

मलाई थवाङ मनपर्छ

“झण्डा नछोड्नु, आदर्श नछोड्नु भनेर !”

हामी भने दुस्मनले घेरा हालेको

खुल्ला चोकमा तमासे बन्न पुग्यौं !

पटकपटक मारिएर पनि दुस्मन हराउने हामी,

एकाएक अवशरवादी र दुस्मनको योजनामा

भट्टीमा पुग्यौं !

महलहरुका पेटीका रसरंगमा भुल्न थाल्यौं !

भाग्ने ठाउँ कतै नपाएर

असामाजिक तत्वका घेराहरुमा पर्न थाल्यौं !

कोही हामी नीजि सपना साकार पार्न

एमालेमा गयौं !

कोही नयाँ शक्तिको रुप देखाएर

कांग्रेसको रछ्यानमा पुग्यौं !

र, पटकपटक मर्न पुग्यौं !

कोही माओवादी आन्दोलन पुनर्गठन भन्दै

रामसिंहहरुसँग जनबिद्रोह जपेर बस्यौं !

कोही चाहिं जनयुद्ध जारि छ भन्दै

उत्तर माक्र्सवादको गीत गाउन पुग्यौं !

सबैतिरबाट आलोचनायोग्य बन्दै गएपछि

गुमनाम झैं भएर एकान्तवासमा पुग्यौं !

सोच्दा हुन सहिदले सक्नेभए-

जीउँदै मरेका मानिस र,

उनका सपना नालीमा फाल्ने गद्दारलाई

धिक्कार छ भनेर !

उनीहरुका आफन्त हुँ भन्न नालायक भनेर !

सहयोद्धा हुँ भन्न नालायक भनेर !

अनि थाल्दा हुन्

श्रमजिवी तथा सर्वहाराका मान्छे खोज्ने

हाम्रो अक्ष्यम्यता देखेर

धिक्कार्दा हुन् हामीलाई !

बाटो बिराएका मान्छे भनेर !

अर्कै वर्गका मान्छे भनेर !

Related

Previous Post

मौन अवधिमा आचारसंहिता उल्लङ्घन गरे कारबाही : प्रेस काउन्सिल

Next Post

रेडियो कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको निधन

Sambridinews

Sambridinews

Related Posts

इलेक्ट्रिक बाइक निर्माणकर्ता पारसलाई एसपीएको सम्मान, शतप्रतिशत छात्रवृत्ति दिइने
FEATURED

इलेक्ट्रिक बाइक निर्माणकर्ता पारसलाई एसपीएको सम्मान, शतप्रतिशत छात्रवृत्ति दिइने

by Sambridinews
शनिबार, असार ९, २०८०
रोजगारी
TOP STORIES

रोजगारी

by Sambridinews
आइतवार, पुस २४, २०७९
कम्युनिस्ट र धार्मिक व्यवहार
तपाइको सृजना

मलाई थवाङ मनपर्छ

by Sambridinews
मङ्लबार, मंसिर ६, २०७९
विपद् व्यवस्थापनमा युवा सहभागिता
FEATURED

विपद् व्यवस्थापनमा युवा सहभागिता

by Sambridinews
बिहिबार, कार्तिक १०, २०७९
Next Post
रेडियो कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको निधन

रेडियो कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

श्रमिकहरूलाई शिक्षा र स्वास्थ्यको सेवा निःशुल्क हुनुपर्छ ; राजेन्द्र लिङ्देन

श्रमिकहरूलाई शिक्षा र स्वास्थ्यको सेवा निःशुल्क हुनुपर्छ ; राजेन्द्र लिङ्देन

सोमवार, बैशाख १८, २०८०
नेपालकाे नक्सालाइ छिमेकीहरूले सम्मान गर्नुपर्ने परराष्ट्रकाे भनाइ

नेपालकाे नक्सालाइ छिमेकीहरूले सम्मान गर्नुपर्ने परराष्ट्रकाे भनाइ

शुक्रबार, भदौ १५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In