Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, June 11, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

निजामती कर्मचारी दिवसको अवसरमा कर्मचारीलाई सम्मान

Sambridinews by Sambridinews
आइतवार, भदौ २२, २०८२
in TOP STORIES
0
तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

२१ भदौ, काठमाडौं । निजामती कर्मचारी दिवसको अवसरमा चन्द्रलोक प्रतिष्ठानले निजामती कर्मचारीलाई सम्मान गरेको छ । प्रतिष्ठानले काठमाडाैंमा शनिबार एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।

सम्मानित हुनेहरूमा विद्युत् विकास विभागका सिनियर डिभिजनल इञ्जिनियर उपसचिव बद्री कुइँकेल, चन्द्रागिरि नगरपालिकाका शिक्षा निर्देशक सुजनराज खनाल र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी उपसचिव निर्मला थापा रहेका छन् ।

You might also like

मनसुनजन्य बिपद् : हाम्रै सक्रियताले जोखिम कम गर्न सकिन्छ

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघका उपाध्यक्ष पाण्डेको सम्बोधनः श्रम बजारका चुनौती सामना गर्न नीतिगत लचकता र त्रिपक्षीय सहकार्यमा जोड

अमेरिकाद्वारा इरानमा तेस्रो चरणको हमला जारी

त्यसैगरी उपसचिव तेजराज शर्मा, यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक श्रीकान्त यादव, भन्सार जाँचपास कार्यालय त्रिपुरेश्वरका प्रमुख भन्सार परीक्षक नवराज पन्थी र कान्ति बाल अस्पताल महाराजगञ्ज काठमाडौँका उपसचिव रामबन्धु शर्मा पनि सम्मानित भए ।

मालपोत कार्यालय साँखुका प्रमुख मालपोत अधिकृत (उपसचिव) कुमारबहादुर खड्का, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा रुपन्देहीका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत अनुप हलवाई, बूढानीलकण्ठ नगरपालिकाका उपनिर्देशक गोपालप्रसाद पोखरेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका उपसचिव वीरबल अधिकारी रहेका छन् ।

कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा–१०, सानोठिमी भक्तपुरका उपनिर्देशक तारानाथ निरौला, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजनल इञ्जिनियर (उपसचिव) रुपेश महत र डिभिजन वन कार्यालय सुनसरीका डिभिजनल वन अधिकृत खुद्रस मिर्या सम्मानित भए ।

त्यसैगरी प्रदेश ऊर्जा कार्यालय लुम्बिनी प्रदेश भालुबाङ, दाङका प्रमुख झलकबहादुर थापा, अर्थ मन्त्रालयका शाखा अधिकृत रामप्रसाद रेग्मी, सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र हरिहरभवन ललितपुरकी परीक्षक कमला घिमिरे, राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरका शाखा अधिकृत तीर्थराज पासवान रहेका छन् ।

यस्तै नापी कार्यालय साँखुका अधिकृत भानुभक्त भट्ट, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना धनुषाका इञ्जिनियर रुपनारायण यादव, डिभिजन वन कार्यालय धनुषाका अधिकृत नागेश्वरप्रसाद यादव र डिभिजन वन कार्यालय पर्साका वन अधिकृत मोहमद आरिफ हुसैनलगायतका निजामती कर्मचारी सम्मानित भएका छन् ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कर्मचारीहरूलाई सम्मान गरेकी थिइन् ।

Related

Previous Post

आज राति १०ः११ बजे खग्रास चन्द्रग्रहण लाग्ने

Next Post

भदौ २५ र २६ को आन्दोलन ऐतिहासिक र निर्णायक हुने : प्याब्सन केन्द्रीय उपाध्यक्ष रविन्स शर्मा

Sambridinews

Sambridinews

Related Posts

मनसुनजन्य बिपद् : हाम्रै सक्रियताले जोखिम कम गर्न सकिन्छ
FEATURED

मनसुनजन्य बिपद् : हाम्रै सक्रियताले जोखिम कम गर्न सकिन्छ

by Sambridinews
बुधबार, जेष्ठ २७, २०८३
अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघका उपाध्यक्ष पाण्डेको सम्बोधनः श्रम बजारका चुनौती सामना गर्न नीतिगत लचकता र त्रिपक्षीय सहकार्यमा जोड
TOP STORIES

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघका उपाध्यक्ष पाण्डेको सम्बोधनः श्रम बजारका चुनौती सामना गर्न नीतिगत लचकता र त्रिपक्षीय सहकार्यमा जोड

by Sambridinews
बुधबार, जेष्ठ २७, २०८३
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

अमेरिकाद्वारा इरानमा तेस्रो चरणको हमला जारी

by Sambridinews
बुधबार, जेष्ठ २७, २०८३
एभरेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
TOP STORIES

एभरेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता

by Sambridinews
मङ्लबार, जेष्ठ २६, २०८३
नबिल बैंक र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य तथा पुनःस्थापना सेवा सुदृढ गर्न ६ करोड रुपैयाँको रणनीतिक साझेदारी
FEATURED

नबिल बैंक र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य तथा पुनःस्थापना सेवा सुदृढ गर्न ६ करोड रुपैयाँको रणनीतिक साझेदारी

by Sambridinews
मङ्लबार, जेष्ठ २६, २०८३
Next Post
भदौ २५ र २६ को आन्दोलन ऐतिहासिक र निर्णायक हुने : प्याब्सन केन्द्रीय उपाध्यक्ष रविन्स शर्मा

भदौ २५ र २६ को आन्दोलन ऐतिहासिक र निर्णायक हुने : प्याब्सन केन्द्रीय उपाध्यक्ष रविन्स शर्मा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आज गणतन्त्र दिवस

आज १९औँ गणतन्त्र दिवस

शुक्रबार, जेष्ठ १५, २०८३
कोभिड-१९ को ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ समाप्त भएको घोषणा

कोभिड-१९ को ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ समाप्त भएको घोषणा

शुक्रबार, बैशाख २२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मनसुनजन्य बिपद् : हाम्रै सक्रियताले जोखिम कम गर्न सकिन्छ
FEATURED

मनसुनजन्य बिपद् : हाम्रै सक्रियताले जोखिम कम गर्न सकिन्छ

बुधबार, जेष्ठ २७, २०८३
अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघका उपाध्यक्ष पाण्डेको सम्बोधनः श्रम बजारका चुनौती सामना गर्न नीतिगत लचकता र त्रिपक्षीय सहकार्यमा जोड
TOP STORIES

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघका उपाध्यक्ष पाण्डेको सम्बोधनः श्रम बजारका चुनौती सामना गर्न नीतिगत लचकता र त्रिपक्षीय सहकार्यमा जोड

बुधबार, जेष्ठ २७, २०८३
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

अमेरिकाद्वारा इरानमा तेस्रो चरणको हमला जारी

बुधबार, जेष्ठ २७, २०८३
एभरेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
TOP STORIES

एभरेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता

मङ्लबार, जेष्ठ २६, २०८३
नबिल बैंक र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य तथा पुनःस्थापना सेवा सुदृढ गर्न ६ करोड रुपैयाँको रणनीतिक साझेदारी
FEATURED

नबिल बैंक र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य तथा पुनःस्थापना सेवा सुदृढ गर्न ६ करोड रुपैयाँको रणनीतिक साझेदारी

मङ्लबार, जेष्ठ २६, २०८३
नेपालकै पहिलो ‘स्टेप्सटुवाक फुट एण्ड एंकल डिर्फमिटी करेक्शन कोर्ष’ सफलतापूर्वक सम्पन्न, नेपाल मेडिसिटीद्धारा ८ जना विरामीलाई निशुल्क सेवा प्रदान
TOP STORIES

नेपालकै पहिलो ‘स्टेप्सटुवाक फुट एण्ड एंकल डिर्फमिटी करेक्शन कोर्ष’ सफलतापूर्वक सम्पन्न, नेपाल मेडिसिटीद्धारा ८ जना विरामीलाई निशुल्क सेवा प्रदान

सोमवार, जेष्ठ २५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In