Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

फेरी जनक्रान्ति सम्भव छ ?

Sambridinews by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
in विचार
0
फेरी जनक्रान्ति सम्भव छ ?
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • विनोद दाहाल

माओवादी आन्दोलनको सचेतनापूर्ण धक्काले आफ्नो पङ्क्तिमा क्रमभङ् गरायो र देशी विदेशी प्रतिक्रियावादी पङ्क्तिमा पनि क्रमभङ् गरायो । यसका लागि माओवादीले ०३१ सालको चौथो अधिवेशनदेखि प्रयत्न गरेको थियो । किसान र मजदुरले जनक्रान्ति गर्ने विश्वव्यापी परम्परा भैराखेको सन्दर्भमा सँधै नै विश्वव्यापी वहस भैराखेको छ । यहाँ हाम्रो समाज विकासको विशिष्ट अवस्थाको विश्लेषणसहित पार्टीले मौलिक खालको जनक्रान्तिको कार्यक्रम अघिसारेको थियो ।

श्रमजिवी गरिब समुदाय जातीय क्षेत्रीय लैंगिक र साँस्कृतिक दलित शोषण उत्पिडन भेदभाव र अत्याचार भोगिराखेका समुदायलाई सङ्गठित गरि माओवादीले जनयुद्धमार्फत नेतृत्व दिएको थियो । यसको लागि घरेलु हतियारबाट शुरु गर्ने र जनसमुदायसँग रहेका हातहतियारहरूको सहयोग लिएर प्रतिक्रियावादी राज्यका रक्षकहरूबाट हतियार, सम्पत्ति, श्रोत साधन नियन्त्रण र भण्डारण गर्दै जनक्रान्ति सशक्त बनाउदै लैजाने नीति लागुगरेको थियो ।

You might also like

जनताको आवज नै सरकारको मार्गदर्शन

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

माओवादीको भारतमा रहेको एकता समाजलाई यो काममा सशक्त भूमिकाका लागि क्रियाशील बनाउने नीति पनि लिएको थियो । यही एकता समाजलाई अहिले रअ को अर्थमा प्रतिक्रियावादीले दुस्प्रचार गर्नेगरेका छन । रअ ले सहयोग पुर्याएको अर्थ लगाइरहेका छन जुन अज्ञानता सिवाय केही हैन ।
१० वर्षसम्म चलेको जनसङ्घर्ष अर्थात महान जनयुद्धले आकाशमा जुनतार रहुञ्जेल नेपाल अधिराज्यमा राजारानी रहिराख्नेछन भनेर पढ्न लगाइन्थ्यो, त्यसलाई हटाईदियो । यो घाम जत्तिकै छर्लङ्ग छ ।

अहिले क्रान्तिकारी पार्टी नेकपा माओवादी लगायत ३३ दलीय मोर्चालाई पन्छाएर अन्य जनसमुदायका प्रतिनिधिहरू समेत भएर संविधान बनाइसकिएको अवस्थामा अब ती जनसमुदाय फेरि पनि जीवनमरणको सशस्त्र सङ्घर्षमा उत्रिने अवस्था हुँदैन । सर्वहारा वर्गले राज्यसत्तामा अधिनायकत्व कायम नगरिसकेको तथा त्यसका लागि नेतृत्वले तत्परता नदेखाइरहेको अवस्थामा अवको सशस्त्र जनक्रान्ति कसरी गर्ने, कस्ले गर्ने भन्ने निश्कर्षमा पुग्न व्यापक वहसको जरुरि छ ।

सर्वहारा श्रमजिवी जनसमुदायको राज्य कसरी निर्माण गर्नसकिन्छ ? साङ्गठिनिक आधार मजबुत बनेको अवस्थामा पनि कमरेड किरणको नेतृत्वमा १ बर्षको तयारिमा सशस्त्र भैसक्ने भन्ने निर्णय पनि लागू भएन । त्यसपछिका धेरै बर्षहरू बित्दा पनि उक्त नेतृत्वले यसका लागि सचेत पहल लिन सकेन । यसमा कारण खोज्दैजाँदा कार्यदिशाको अभाव रहेको प्रष्ट भएको छ ।
त्यसपछि मध्यम वर्गको जनक्रान्तिमा भूमिका बढेको र त्यही आधारमा एकीकृत जनक्रन्ति गर्ने नीति लिएको विप्लव नेतृत्त्वको दलसमेत प्रचण्डको महापतनमा भासिने स्थितिले जनक्रान्तिको मोडेलको महा वहस झन आवश्यक बनिरहेको छ ।

गोपाल किरातीको जनबिद्रोह, आहुतीको नेतृत्वले प्रबिधिप्रधान जनक्रान्तिले पनि आफ्नो कार्यदिशालाई मूर्तरुप दिन नसकेको देखिन्छ । अब दलाल पुँजीवादी शासनव्यवस्थाबाट सबभन्दा प्रताडना भोगिरहेका शोषित उत्पिडित वर्ग र समुदायलाई सङ्गठित गर्ने र बिद्रोहमा उतार्ने कार्यदिशाको विकास अहिलेको आवश्यकता हो ।

Related

Previous Post

प्रिमियर र क्वासन च्याम्पियन

Next Post

काठमाडाैंकाे गोंगबुमा करिब चार करोड रकमसहित पक्राउ परेका व्यक्ति मिटरब्याजी रहेको प्रहरीले दाबी

Sambridinews

Sambridinews

Related Posts

जनताको आवज नै सरकारको मार्गदर्शन
FEATURED

जनताको आवज नै सरकारको मार्गदर्शन

by Sambridinews
शनिबार, असार २७, २०८३
अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

by Sambridinews
आइतवार, माघ १८, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
राजनीति

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

by Sambridinews
शनिबार, माघ ३, २०८२
हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग
विचार

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग

by Sambridinews
मङ्लबार, पुस ८, २०८२
Next Post
डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ

काठमाडाैंकाे गोंगबुमा करिब चार करोड रकमसहित पक्राउ परेका व्यक्ति मिटरब्याजी रहेको प्रहरीले दाबी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

इन्टरनेट सेवा जुनसुकै समयमा रोकिन सक्ने चेतावनी

२ वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र खारेज

बुधबार, भदौ ५, २०८१
यस्तो रहने छ आज रातीको मौसम

आज प्रदेश–१, मधेस प्रदेश, वाग्मती र गण्डकि प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने

बिहिबार, माघ १२, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In