Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अगस्टमा मात्र भित्रिए ८८ हजारभन्दा बढी पर्यटक

Sambridinews by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
अगस्टमा मात्र भित्रिए ८८ हजारभन्दा बढी पर्यटक
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ / सन् २०२५ को अगस्ट महिनामा ८८ हजार ६८० पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा यस वर्ष अगस्टमा २२ प्रतिशतले पर्यटकको सङ्ख्यामा बृद्धि भएको हो । 

बोर्डको तथ्याङ्कअनुसार भारतबाट मात्रै ३५ हजार ५०५ अर्थात् कुलको ४० प्रतिशत पर्यटक आएका छन् ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

यसैगरी, चीनबाट ७ हजार ५३३ (८.५ प्रतिशत), अमेरिकाबाट ६ हजार ६८ (६.८ प्रतिशतं, श्रीलंकाबाट ५ हजार ९५६ (६.७ प्रतिशत) र बंगलादेशबाट ४ हजार २६२ (४.८ प्रतिशत) पर्यटक आएका छन्।

सन् २०२५ को जनवरीदेखि अगस्तसम्मको ८ महिनामा जम्मा ७ लाख ३६ हजार ५६२ पर्यटक भित्रिएका छन्। क्षेत्रगत हिसाबले हेर्दा दक्षिण एसियाली (सार्क) मुलुकबाट ४७ हजार १३७ अर्थात् ५३ प्रतिशत पर्यटक आएका छन् भने एसियाका अन्य मुलुकबाट १५ हजार ७७७ (१७.८ प्रतिशत), युरोपबाट ११ हजार १३२ (१२.६ प्रतिशत) र ओसनियाबाट २ हजार ४३५ (२.७ प्रतिशत) पर्यटक आएका छन्।
 
त्यस्तै, अमेरिकाबाट ७ हजार २९३ (८.२ प्रतिशत), मध्यपूर्वबाट ९४४ (१.१ प्रतिशत), अफ्रिकाबाट ३२२ (०.४ प्रतिशत) र अन्य मुलुकबाट ३ हजार ६४० (४.१ प्रतिशत) पर्यटक आएका छन्। यसअघि सन् २०२५ को जुलाईमा ७० हजार १९३ पर्यटक नेपाल आएका थिए।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले कोरोना महामारीले थला परेको नेपालको पर्यटन क्षेत्र क्रमशः पुनरुत्थानको चरणमा रहेको बताएका छन्। 

उनका अनुसार भारतबाट एयर इण्डिया एक्सप्रेसको उडान थपिँदा पनि भारतबाट आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको हो। उनले आगामी दिनमा निरन्तर पर्यटक आगमन बढ्नेमा आशावादी रहेको बताएका छन्।

Related

Previous Post

रोयल नेपाल रोधी क्लबको प्रथम वार्षिकोत्सव :नेपाली कला, संस्कृति र विलासिताको संगम

Next Post

नाडा महासंघमा परिणत हुने तयारी , बोलायो विषेश साधारण सभा

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
नाडा महासंघमा परिणत हुने तयारी , बोलायो विषेश साधारण सभा

नाडा महासंघमा परिणत हुने तयारी , बोलायो विषेश साधारण सभा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

इलाम – २ को पछिल्लो अपडेट

इलाम – २ को पछिल्लो अपडेट

सोमवार, बैशाख १७, २०८१
प्रयास मञ्च नेपालद्वारा खेलकर्मी सम्मानित

प्रयास मञ्च नेपालद्वारा खेलकर्मी सम्मानित

बिहिबार, अशोज ३, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In