Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, December 1, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

प्याब्सनले भोलि देशभरका ७७ रै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने

Sambridinews by Sambridinews
बुधबार, भदौ ११, २०८२
in FEATURED, TOP STORIES, शिक्षा, समाचार
0
प्याब्सनले भोलि देशभरका ७७ रै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने
594
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

काठमाडाैंका मेयर बालेनका बुबाकाे पिसाब संक्रमणबाट निधन

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको ३० औं वार्षिक साधारण सभा सम्पन्न

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९औं वार्षिक साधारण सभा सम्पन्न


काठमाडौं । भाद्र ११, नेपाल सरकारले संघीय शिक्षा ऐनमा निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागेको नीतिका विरुद्ध प्याब्सनले भोलि १२ गते देश भरका ७७ रैं जिल्लाका जिल्ला प्रशासन कार्यलयमा विरोधपत्र बुझाउँदै, धरना र कोणसभाको आयोजना गर्ने भएको छ ।
प्याब्सनका केन्द्रीय उपाध्यक्ष रविन्स शर्माका अनुसार सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनमा संशोधन विभिन्न बुँदाहरुमा सम्सोधन गर्नु पर्ने भन्दै, १. विधेकमा उल्लेख भएको पूर्ण छात्रवृत्ति पूर्ण छात्रवृत्ति भन्ने प्रावधान पूर्ण रुपमा हटाउनुका साथै सोही दफाको स्पष्टीकरणमा पूर्ण छात्रवृत्ति भन्नाले मासिक भर्ना शुल्क र परीष शुल्क मात्र उल्लेख हुनुपर्ने ।
२. विद्यालयहरुले हाल कायम रहेको जम्म विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने व्यवस्था कायम गर्नु पर्ने ।
३. गैरनाफामूलकः कम्पनी ऐनमा दर्ता भई सञ्चालित भएका सम्पूर्ण निजी विद्यालयहरुलाई क्रमशः गैरनाफामूलक बनाउँदै लैजाने भन्ने प्रावधान हटाईनु पर्ने।
४. एकीकृत छात्रवृत्ति प्रणाली ः सम्बन्धित पालिकाबाट वितरण गर्ने भनेर राखिएको प्रावधानलाई संशोधन गरी पालिका प्रतिनिधि समेतको समितिले सम्बन्धित विद्यालयले नै वितरण गर्न सक्ने प्रावधान राखिनुपर्ने ।
हाम्रा जायज मागहरु प्रति सरकारले वेवास्ता गरे प्याब्सनले आगामी दिनमा अझ कडा संघर्षका कार्यक्रमहरु घोषणा गर्ने उपाध्यक्ष शर्माले बताउनु भयो ।

Related

Previous Post

इम्बोस्ड नम्बर प्लेट जडान नगर्दा कुनै कारबाही हुँदैन: यातायात व्यवस्था विभाग

Next Post

बजाजप्रिमियरलिग(BPL) मोटर साइकल खरिदसँगै जित र उपहारको उत्सव

Sambridinews

Sambridinews

Related Posts

काठमाडाैंका मेयर बालेनका बुबाकाे पिसाब संक्रमणबाट निधन
TOP STORIES

काठमाडाैंका मेयर बालेनका बुबाकाे पिसाब संक्रमणबाट निधन

by Sambridinews
सोमवार, मंसिर १६, २०८२
ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको ३० औं वार्षिक साधारण सभा  सम्पन्न
TOP STORIES

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको ३० औं वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
सोमवार, मंसिर १६, २०८२
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९औं वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९औं वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
सोमवार, मंसिर १६, २०८२
प्रभु बैंकका  सीईओ अशोक शेरचनसहितका उच्च कर्मचारी पक्राउ
FEATURED

प्रभु बैंकका सीईओ अशोक शेरचनसहितका उच्च कर्मचारी पक्राउ

by Sambridinews
आइतवार, मंसिर १५, २०८२
आयोजक एलए विजयी
TOP STORIES

आयोजक एलए विजयी

by Sambridinews
आइतवार, मंसिर १५, २०८२
Next Post
बजाजप्रिमियरलिग(BPL) मोटर साइकल खरिदसँगै जित र उपहारको उत्सव

बजाजप्रिमियरलिग(BPL) मोटर साइकल खरिदसँगै जित र उपहारको उत्सव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

गोल्डेन गेट र बूढानीलकण्ठ च्याम्पियन

गोल्डेन गेट र बूढानीलकण्ठ च्याम्पियन

बुधबार, पुस ११, २०८०
पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासको मूल्य सिलिण्डरमा २१५ ले बढ्यो

एक ट्यांकर तेलमा ढुवानीकर्ता र पम्पलाई अढाइ लाख फाइदा

सोमवार, अशोज १५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काठमाडाैंका मेयर बालेनका बुबाकाे पिसाब संक्रमणबाट निधन
TOP STORIES

काठमाडाैंका मेयर बालेनका बुबाकाे पिसाब संक्रमणबाट निधन

सोमवार, मंसिर १६, २०८२
ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको ३० औं वार्षिक साधारण सभा  सम्पन्न
TOP STORIES

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको ३० औं वार्षिक साधारण सभा सम्पन्न

सोमवार, मंसिर १६, २०८२
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९औं वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९औं वार्षिक साधारण सभा सम्पन्न

सोमवार, मंसिर १६, २०८२
प्रभु बैंकका  सीईओ अशोक शेरचनसहितका उच्च कर्मचारी पक्राउ
FEATURED

प्रभु बैंकका सीईओ अशोक शेरचनसहितका उच्च कर्मचारी पक्राउ

आइतवार, मंसिर १५, २०८२
आयोजक एलए विजयी
TOP STORIES

आयोजक एलए विजयी

आइतवार, मंसिर १५, २०८२
आइक्यानका चार्टर्ड एकाउन्टेन्ट सदस्यहरुले स्नातकोत्तर उपाधि हासिल गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर
TOP STORIES

आइक्यानका चार्टर्ड एकाउन्टेन्ट सदस्यहरुले स्नातकोत्तर उपाधि हासिल गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

आइतवार, मंसिर १५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In