Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, July 20, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

इम्बोस्ड नम्बर प्लेट जडान नगर्दा कुनै कारबाही हुँदैन: यातायात व्यवस्था विभाग

Sambridinews by Sambridinews
बुधबार, भदौ ११, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
इम्बोस्ड नम्बर प्लेट जडान नगर्दा कुनै कारबाही हुँदैन: यातायात व्यवस्था विभाग
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सडकमा चल्ने हरेक सवारीसाधनले अब ‘इम्बोस्ड नम्बर प्लेट’ जडान नगरे जरिवाना तिर्नुपर्ने भन्ने प्रश्नले पछिल्लो समय सामाजिक सञ्जालदेखि गाडी पार्किङसम्म धेरैलाई अन्योलमा पारेको छ ।

तर, यातायात व्यवस्था विभागले मंगलबार एक औपचारिक सूचना जारी गर्दै यस्तो आशंका र हल्लालाई पूर्ण रूपमा खारेज गरेको छ ।

You might also like

त्रियोगमा चेस बुधबारदेखि

घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 

निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

विभागका महानिर्देशक राजिव पोखरेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ,‘इम्बोस्ड नम्बर प्लेट जडान नगरे तुरुन्त जरिवाना वा कारबाही हुन्छ भन्ने हल्ला पूर्णत: निराधार छ। यसमा भ्रममा नपर्न सर्वसाधारणमा हार्दिक आग्रह छ ।’

दक्षिण एशियाली राष्ट्रहरूलाई डिजिटल प्रणालीतर्फ अग्रसर गराउने सरकारी योजनाअनुरूप नेपालमा पनि यातायात क्षेत्रलाई क्रमश: डिजिटल बनाउने अभियान चलिरहेको छ । विज्ञप्तिमा भनिएको छ,‘त्यसैअनुरूप सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दै लैजाने योजना छ, तर विभागले स्पष्ट पारेको छ कि हाललाई यो अनिवार्य छैन र स्वेच्छिक रूपमा जडान गर्न सकिनेछ।’

विभागले सेवाग्राहीलाई आफू अनुकूलको समयमा, सवारी दर्ता गराएको कार्यालयमा गएर स्वत:स्फुर्त रूपमा नम्बर प्लेट जडान गर्न सकिने जनाएको छ । जसका लागि पूर्वाधार तथा जनशक्ति व्यवस्थापनमा काम भइरहेको पनि उल्लेख छ । हालसम्म अनलाइन र सामाजिक सञ्जालमार्फत फैलिएको ‘असोज १ देखि इम्बोस्ड प्लेट नभए जरिवाना लाग्छ’ भन्ने खबरलाई विभागले स्पष्ट रूपमा अस्वीकार गरेको हो ।

इम्बोस्ड नम्बर प्लेटमा प्रयोग गरिएको अंग्रेजी लिपिबारे उठेका प्रश्नहरूबारे पनि विभागले जवाफ दिएको छ । विज्ञप्तिमा भनिएको छ,‘सवारी चालक अनुमतिपत्र, राहदानी, नागरिकता र राष्ट्रिय परिचयपत्रजस्ता अन्य महत्वपूर्ण कागजातहरूमा पनि अंग्रेजी लिपि प्रयोग हुने गरेकाले इम्बोस्ड प्लेटमा अंग्रेजी प्रयोग उचित हो ।’

यस्तै, विभागले ठेक्का सम्झौताअनुसार सर्वोच्च अदालतको संवैधानिक इजलासबाट पनि यस विषयमा त्रुटि नरहेको पुष्टि भइसकेको उल्लेख गरेको छ ।

Related

Previous Post

नेपाल बैंक र माउन्टेन भिस्टा रिट्रिटबिच सम्झौता, ग्राहक र कर्मचारीलाई विशेष छुट

Next Post

प्याब्सनले भोलि देशभरका ७७ रै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने

Sambridinews

Sambridinews

Related Posts

त्रियोगमा चेस बुधबारदेखि
TOP STORIES

त्रियोगमा चेस बुधबारदेखि

by Sambridinews
आइतवार, साउन ३, २०८३
घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 
TOP STORIES

घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 

by Sambridinews
आइतवार, साउन ३, २०८३
निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन
TOP STORIES

निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

by Sambridinews
आइतवार, साउन ३, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

शनिबार राती र आइतबार भारी बर्षाको सम्भावना ; रात्रीकालिन यात्रा नगर्न सुझाव

by Sambridinews
शनिबार, साउन २, २०८३
एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
TOP STORIES

एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान

by Sambridinews
शनिबार, साउन २, २०८३
Next Post
प्याब्सनले भोलि देशभरका ७७ रै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने

प्याब्सनले भोलि देशभरका ७७ रै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बुटवलमा १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा पर्यटन महोत्सव हुने

बुटवलमा १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा पर्यटन महोत्सव हुने

सोमवार, मंसिर २३, २०८२
सरकारी निकायका वेबसाइटमा रहेका पुराना लिंक हटाउन निर्देशन

लगानी बोर्डको कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त

शुक्रबार, भदौ २८, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

त्रियोगमा चेस बुधबारदेखि
TOP STORIES

त्रियोगमा चेस बुधबारदेखि

आइतवार, साउन ३, २०८३
घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 
TOP STORIES

घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 

आइतवार, साउन ३, २०८३
निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन
TOP STORIES

निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

आइतवार, साउन ३, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

शनिबार राती र आइतबार भारी बर्षाको सम्भावना ; रात्रीकालिन यात्रा नगर्न सुझाव

शनिबार, साउन २, २०८३
एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
TOP STORIES

एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान

शनिबार, साउन २, २०८३
युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह
FEATURED

युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह

शनिबार, साउन २, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In