Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कम्युनिसट भएर कम्युनिस्ट बन

Sambridinews by Sambridinews
शुक्रबार, असार २७, २०८२
in TOP STORIES, विचार
0
कम्युनिसट भएर कम्युनिस्ट बन
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • विनोद दाहाल

सत्तामा पुगेपछि वर्ग त्याग गर्ने अवसरवादी सोच पलाउने बढि सम्भावना हुन्छ । प्रतिक्रियावादी सत्ता नजिकै देखेका कम्युनिस्ट पार्टी भित्रका केही नेतृत्त्वमा अवसरवादीले पनि संशोधनवादी बाटो तय गर्दछन् । यी अवसरवादीले संसारभर नयाँ कार्यदिशा भन्दै ओरालो लाग्ने गरेका छन् । त्यही कार्यदिशाअन्तर्गत सत्ता उपयोग गरेर कम्युनिस्टका नाममा प्रतिक्रियावादीसँग अधिकार बाँडफाँँडका लागि नीति, योजना र कार्यक्रम बनाए ।

समाज परिवर्तनको लागि भन्दै यहाँ एमालेले जवज बनाए र माकेले २१औं शताब्दिको जनवाद बनाए । व्यवहारतः यस्ता अवसरवादी तत्तवहरूले बनाएको एउटा नीति पनि लागू हुन थालेपछि यिनीहरूकै पहलमा परिवर्तन भएका छैनन् । भएका परिवर्तनहरू प्रतिक्रियावादी वर्गले चाहेका तर त्यसका लागि नेतृत्त्व लिन नसकेको स्थितिमा मात्र परिवर्तन भएका छन् ।
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसि, समानुपातिक लोकतन्त्र यस्तै चीज हुन् । यस्तै तत्तवहरू भन्नका लागि चाहिँ हामीले गर्दा नै तमाम कुरा भएका हुन् भनेर जनतालाई झुक्याइरहेका छन् । यी अवशरवादीले जुन चिजको जनता झुक्याउनेबाहेक अरू कुनै काम छैन त्यही झोलामा बोकेका छन् । यही कारण यिनलाई झोले भन्न मात्र सुहाउँछ !

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

समाज वर्गीय छ । सर्वहारा, सुकुम्बासी, गरिब, दुःखी, ऋणको भारि लिएर जन्मिएका देखि १५ पुस्ताअघि उसको पुर्खाले राज्यविस्तार गर्दै बनाएकाले यस्को बपौती ठान्ने सामन्तीदेखि, जनतासँग कर, भेटी, दानमा बाँचेका परजिवीहरूसमेत रहेको समाज छ । कोही धनी असाध्य कोही गरिब माग्ने पनि यही समाजमा छन् । न्याय, मुक्ति, समानता, स्वतन्त्रता खोज्ने श्रम गर्ने जनता पनि यही समाजमा छन् ।

मानव सेवा, परोपकार, सहयोगलाई दलाली गरेर पैसा बटुल्ने दलालहरू, नाफाखोर भई सम्पत्ति थुपारेका एकाधिकारि पुँजीपतिहरू करमा ढाडिएका नोकरशाही शासक सबै जनबिरोधि यही समाजमा छन् । यही समाजमा भ्रष्ट, तस्कर, माफिया गिरोह, अनेक खालका अपराधिहरू पनि छन् । कम्युनिस्ट पार्टीले सदस्यता दिंदा सबैलाई योग्य ठान्नुहुन्न । कहाँनेर कमजोरि भयो र गैरकम्युनिस्टहरूले दल भरिएका देखिन्छन् त्यस विषयमा समिक्षा गरौ । दलनै कब्जा गरेनेगरी सदस्यता दिएपछि दलभित्रका अवसरवादीले दल कब्जामा लिन सक्छन् र सबै दल यसरी नै कब्जामा परिसकेका छन् । दलको नीति निर्माण तहबाट सोच्नुपर्ने हो, सोचेका छन् नेतृत्त्वले दलमा आबद्ध सबैलाई कम्युनिस्ट बनाउन सिकाउनु पर्छ । अनि जनक्रान्ति विजयमा पुग्छ त ?

सर्वहारा श्रमजिवी जनता राष्ट्रियता, जनतन्त्र र जनजिविकालाई प्रश्न बनाएर सङ्घर्ष गर्छन् । यही सङ्घर्ष नै वर्गसङ्घर्ष हो र यही सङ्घर्षले नै समाजलाई परिवर्तन गरिरहेको छ । समाज र सभ्यताको विकास यही कारण भएका हुन् । सामन्ती, बुर्जुवा वर्गले यो समाज र सभ्यता बनाएका हैनन् । ईतिहासका निर्माता श्रमजिवी जनता हुन् । यिनैको मात्र बिद्रोह गर्ने अधिकार छ । कम्युनिस्टले जनताको यो अधिकारका लागि आफूले नेतृत्तव लिने क्षमता राख्दछ ।

मान्छे जब ईश्वरमाथि विश्वास गर्छ र धर्मप्रति आस्था राख्छ ऊ कमजोर चेतनास्तरको हुन्छ र कम्युनिस्ट पार्टीको सदस्यताको लागि अयोग्य हुन्छ । अयोग्यहरूलाई प्रवेश दिने र तिनैको बाहुल्यता बनाएर कम्युनिस्ट पार्टीको नेतृत्व हुनेहरू पनि सहि हैनन् । जब सहि हैनन् भने कम्युनिस्टले उनीहरूलाई नेतृत्तव किन मानिराख्नु ? कम्युनिस्टले त अवशरवाद बिरुद्ध बिद्रोहको आवाज उठाउने हैसियत राख्दछन् ।

स्मरणरहोस्, अवसरवादीले दल कब्जा गरेपछि दल जब ग्याङ बन्छ तब निर्दयता र विवेकशुन्य हुन्छ । मानिस दल र ग्याङ छुट्याउन नसकेर जील परेको हुन्छ । यस्तै बेलामा अपराधि जत्था सत्ता चलाउन पुगेको हुन्छ । अपराधको सँजाय भोगिरहेको मान्छे अवश्य त्याज्य हुन्छ । अपराधिले नै दल कब्जा गरेपछि दल नै ग्याङमा बदलिन्छ । कहिं देख्नुभएको छ घोषित अपराधिलाई दलबाट निकालिएको ? दल नै ग्याङ भैसकेपछि केको आशा हुन्छ र जनतालाई ? निराश जनताको मन उर्लिएरपछि बाढि आएको हुन्छ । ८–१० वर्षको बीचमा मनको बाढि आएको देख्नुभएको छ ?

Related

Previous Post

८ दिनपछि तोकियो सुनको मुल्य ; छापावाला सुन तोलामा १ लाख ९२ हजार

Next Post

मौद्रिक नीतिले अटोमोवाइल व्यवसायीहरुलाई उपेक्षा गरेको नाडाकाे आरोप

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
मौद्रिक नीतिले अटोमोवाइल व्यवसायीहरुलाई उपेक्षा गरेको नाडाकाे आरोप

मौद्रिक नीतिले अटोमोवाइल व्यवसायीहरुलाई उपेक्षा गरेको नाडाकाे आरोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा

मुगुमा एकैपरिवारका चार जनाको हत्या भएको प्रकरणमा दुईजना पक्राउ

शुक्रबार, कार्तिक २४, २०८०
सप्तकोशीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला

हुम्लामा तुइन तर्ने क्रममा कर्णाली नदीमा खसेर एक जना बेपत्ता

आइतवार, अशोज २१, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In