Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, January 22, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

शाओमी नेपालको ह्यान्डहेल्ड गार्मेन्ट स्टीमर सार्वजनिक

Sambridinews by Sambridinews
मङ्लबार, मंसिर ११, २०८१
in TOP STORIES, अर्थ, समाचार
0
शाओमी नेपालको ह्यान्डहेल्ड गार्मेन्ट स्टीमर सार्वजनिक
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२औँ वार्षिक साधारणसभा सम्पन्न

स्किल विक २०२६ को समापन: पाँच व्यक्तित्व ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित

सरिनालाई घले समाज युकेको नगदसहित सम्मान


काठमाडौं, मंसिर ११ः ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा आधुनिक जीवनशैलीलाई मध्यनजर गर्दै नयाँ ह्याण्डहेल्ड गार्मेन्ट स्टीमर सार्वजनिक गरेको छ । यो हलुका र कम्प्याक्ट डिभाइसले कपडालाई खुम्चिन नदिनुका साथै कपडालाई फ्रेस राख्न मद्दत गर्दछ ।
शाओमी नेपालका कन्ट्री म्यानेजर मनु मनस्वीले यस स्टीमरका बारेमा बोल्दै भन्नुभयो, “शाओमीको यस ह्यान्डहेल्ड गार्मेन्ट स्टीमरले दैनिक जीवनलाई अझ सजिलो र गुणस्तरीय बनाउन सहयोग गर्नेछ । हल्का तौल, फोल्ड गर्न मिल्ने सुविधा र उन्नत स्टिमिङ प्रविधिले यस स्टीमरलाई कपडाको विशेष केयर गर्न चाहने जो कोहीको लागि उपयुक्त बनाउँछ ।”
शाओमी ह्यान्डहेल्ड गार्मेन्ट स्टीमरको तौल केवल ७७० ग्राम रहेको छ । जसले गर्दा यसलाई लामो समयसम्म थकान बिना नै प्रयोग गर्न सकिन्छ । यसको फोल्ड गर्न मिल्ने डिजाइनले यसलाई सानो झोलामा पनि सजिलै स्टोर गर्न सकिन्छ । यसले गर्दा यो स्टीमर घरमा मात्र नभई यात्राको क्रममा पनि उत्तिकै उपयोगी हुन्छ ।
यो डिभाइसमा सेरामिक कोटेड डाइ–कास्ट एलुमिनियम प्यानल समावेश रहेको छ जसले गर्दा यो मात्र २६ सेकेन्डमै तात्छ र यसले स्थिर तापक्रम पनि प्रदान गर्दछ । यसको स्मूथ ग्लाइडिङ प्रविधिले खुम्चेको कपडालाई नबिगारी मिलाउँछ भने सेकेन्डरी भेपराइजेसन प्रविधिले पानीको दाग पनि हटाउँछ । सिल्क, सिन्थेटिक्स, लिनेन, नाइलन, ऊन र कपासजस्ता विभिन्न प्रकारका कपडामा प्रयोग गर्न मिल्ने यस गार्मेन्ट स्टिमरले बहुमुखी उपयोगिता प्रदान गर्दछ ।
१६० एमएल पानी ट्याङ्कीले लामो समयसम्म काम गर्न सक्ने क्षमता प्रदान गर्दछ भने ३० किलोपास्कलको प्रेसराइज्ड स्टीम फ्लोले उच्च स्तरको परिणाम दिन्छ । खुम्चाई हटाउनका साथै यसले ९९.९९% ब्याक्टेरिया र माइट्स हटाएर कपडालाई स्वच्छ र ताजा बनाउँछ ।
बजार उपलब्धता शाओमी ह्यान्डहेल्ड गार्मेन्ट स्टीमरको मूल्य रु.४,२९९ रहेको छ जुन नेपालभरका आधिकारिक शाओमीका आधिकारिक रिटेल स्टोरहरूमा उपलब्ध हुनेछ । थप जानकारी शाओमीको आधिकारिक वेबसाइटमा पाउन सकिन्छ ।

Related

Previous Post

सुदूरपश्चिम रोयल्स र सूर्य प्लाईबीच सम्झौता

Next Post

मंसिर १९ गतेदेखि आईपीओ निष्काशन गर्दै गार्डियन माइक्रो लाइफ

Sambridinews

Sambridinews

Related Posts

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२औँ वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२औँ वार्षिक साधारणसभा सम्पन्न

by Sambridinews
बुधबार, माघ ८, २०८२
स्किल विक २०२६ को समापन: पाँच व्यक्तित्व ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित
TOP STORIES

स्किल विक २०२६ को समापन: पाँच व्यक्तित्व ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित

by Sambridinews
मङ्लबार, माघ ७, २०८२
सरिनालाई घले समाज युकेको नगदसहित सम्मान
TOP STORIES

सरिनालाई घले समाज युकेको नगदसहित सम्मान

by Sambridinews
मङ्लबार, माघ ७, २०८२
सिन्धुली २ मा नेकपाका नेता महेश्वर दाहालको बिद्राेह
TOP STORIES

सिन्धुली २ मा नेकपाका नेता महेश्वर दाहालको बिद्राेह

by Sambridinews
मङ्लबार, माघ ७, २०८२
पत्रकार मनऋषि धिताल र जन्मदेव जैसीले दिए उम्मेदवारी
TOP STORIES

पत्रकार मनऋषि धिताल र जन्मदेव जैसीले दिए उम्मेदवारी

by Sambridinews
मङ्लबार, माघ ७, २०८२
Next Post
मंसिर १९ गतेदेखि आईपीओ निष्काशन गर्दै गार्डियन माइक्रो लाइफ

मंसिर १९ गतेदेखि आईपीओ निष्काशन गर्दै गार्डियन माइक्रो लाइफ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सिन्धुली सहित २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

विभिन्न सेवाका लागि राष्ट्रिय परिचयपत्र लागु गर्ने बाटो खुल्ला

आइतवार, माघ ६, २०८१
भारतीय मोडल पुनम पाण्डेको ३२ वर्षको उमेरमा निधन

भारतीय मोडल पुनम पाण्डेको ३२ वर्षको उमेरमा निधन

शुक्रबार, माघ १९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२औँ वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२औँ वार्षिक साधारणसभा सम्पन्न

बुधबार, माघ ८, २०८२
स्किल विक २०२६ को समापन: पाँच व्यक्तित्व ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित
TOP STORIES

स्किल विक २०२६ को समापन: पाँच व्यक्तित्व ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित

मङ्लबार, माघ ७, २०८२
सरिनालाई घले समाज युकेको नगदसहित सम्मान
TOP STORIES

सरिनालाई घले समाज युकेको नगदसहित सम्मान

मङ्लबार, माघ ७, २०८२
सिन्धुली २ मा नेकपाका नेता महेश्वर दाहालको बिद्राेह
TOP STORIES

सिन्धुली २ मा नेकपाका नेता महेश्वर दाहालको बिद्राेह

मङ्लबार, माघ ७, २०८२
पत्रकार मनऋषि धिताल र जन्मदेव जैसीले दिए उम्मेदवारी
TOP STORIES

पत्रकार मनऋषि धिताल र जन्मदेव जैसीले दिए उम्मेदवारी

मङ्लबार, माघ ७, २०८२
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न

मङ्लबार, माघ ७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In