Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, April 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

रूसले युक्रेनमा केही घण्टाका लागि युद्ध राेक्दै

Sambridinews by Sambridinews
आइतवार, बैशाख ७, २०८२
in TOP STORIES
0
नाटोले युक्रेनलाई हतियार पठाए झन खतरनाक युद्ध हुने रुसको चेतावनी
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्धको युद्ध केही घण्टा रोक्ने घोषणा गरेका छन् । उनले इष्टर पर्वका लागि युद्धविराम घोषणा गरेका हुन् ।

पुटिनले युद्धविराम अवधिभर युक्रेनमा सबै प्रकारका सैन्य कारबाही रोक्न आदेश दिएको बीबीसीले जनाएको छ । पुटिनले युक्रेनले पनि युद्धविराम गर्ने विश्वास व्यक्त गरेका छन्।

You might also like

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

एक भिडियो सन्देशमार्फत् पुटिनले यदि उक्साहट भएमा वा युद्धविराम उल्लंघन भएमा रुसी सेना जवाफी कारबाहीका लागि तयार हुने चेतावनी दिएका छन् ।

रुसी सेनाले एक विज्ञप्ति जारी गर्दै शनिबार,साँझ ६ बजेदेखि आइतबार मध्यरातसम्म (नेपाली समय अनुसार शनिबार साँझ ८ बजेर ४५ मिनेटदेखि सोमबार बिहान २ ४५ बजेसम्म)सबै सैन्य अभियान रोकिने जनाएको छ ।

युक्रेनको प्रतिक्रिया 

रुसले युद्धविराम घोषणामा मात्रै सीमित हुने आशंका गरेका छन् । उनका अनुसार युद्धविराम घोषणा पछि पनि युक्रेनको आकाशमा स्थानीय समय अनुसार साँझ सवा ५ बजेतिर रूसी ड्रोनहरु उडिरहेको देखिएको छ ।

उनले यसलाई रुसी ड्रोनले इस्टर र मानव जीवनप्रति पुटिनको असली रवैया देखाइरहेको उनको भनाइ छ ।

‘मलाई कमाण्डर इन चिफ अलेक्जेण्डर सिर्स्कीबाट एक रिपोर्ट प्राप्त भएको छ कि आज रुसी सैनिकले कुर्स्क क्षेत्रमा आफ्ना गतिविधि जारी राखे र बेलगोरोद क्षेत्रमा हाम्रा सैनिक अगाडि बढेर नियन्त्रण क्षेत्र बिस्तार गरिरहेका छन् ।

यसलाई पुटिनले मानव जीवनसँग खेल्ने पुटिनको एक अर्को परयास,भनेर टिप्पणी गरेका छन् र पुरै युक्रेनमा हवाई हमलाको चेतावनी दिएका छन् ।

Related

Previous Post

आज र भाेली देशभरीका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै

Next Post

सरकारी कर्मचारीलाइ भ्रष्टचार पुष्टि भएपनि पेन्सन दिने प्रस्ताव

Sambridinews

Sambridinews

Related Posts

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
Next Post
प्रतिनिधिसभाको अन्तिममा बैठकमा समेत नेताहरुले एकअर्कालाई घोचपेच गर्न बाँकी राखेनन् ।

सरकारी कर्मचारीलाइ भ्रष्टचार पुष्टि भएपनि पेन्सन दिने प्रस्ताव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने

पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने

शुक्रबार, पुस १३, २०८०
एमाले अध्यक्ष ओलीले दैलेखमा गरे पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन

एमाले अध्यक्ष ओलीले दैलेखमा गरे पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन

सोमवार, मंसिर १८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

बिहिबार, बैशाख ३, २०८३
खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त
TOP STORIES

खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त

बिहिबार, बैशाख ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In